थ्वं

थ्वं (अङ्ग्रेजी: Thwon) एक प्रकारको मदिरा युक्त पेय पदार्थ हो । यो नेवारी समुदायमा पर्वहरू तथा उत्सवमा बनाउने गरिन्छ । यसलाई चामलबाट बनाउने गरिन्छ । यो एक प्रकारको स्थानिय बियर हो । सामान्यतया यसलाई भातको बियर भनिने गरिन्छ । नेवारी समुदायमा विशेष पर्वको लागि थ्वं घरमा तयार गर्ने गरिन्छ । यसको रंग सेतो हुन्छ भने यसको स्वाद अयला भन्दा गुलियो हुने गर्दछ ।

थ्वं
उत्पत्ति स्थाननेपाल
मुख्य सामग्रीहरूचामल

प्रकार

थ्वं दुई प्रकारको हुने गर्दछ;

  • रातो थ्वं
  • सेतो थ्वं

सन्दर्भ सामग्रीहरू

Tags:

अङ्ग्रेजी भाषाअयला

🔥 Trending searches on Wiki नेपाली:

सार्की जातिप्रजनन स्वास्थ्यबालेन शाहखस राज्यनिर्वाचन क्षेत्रमानव संसाधन व्यवस्थापननेपालको झन्डागाउँ विकास समिति (नेपाल)विराट कोहलीथारू संस्कृतिजलवायु परिवर्तनजनसाङ्ख्यिकीय लाभांशधनुषा जिल्लायौन तथा प्रजनन स्वास्थ्य अधिकारवेदान्तविश्व स्वास्थ्य सङ्गठननवलपरासी जिल्लाक्रिकेटकोत पर्वनेपालको संस्कृतिसल्यान जिल्लाबझाङ जिल्लामात्राचितवन राष्ट्रिय निकुञ्जजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीश्रीमद्भगवद गीतामूल्य अभिवृद्धि करओखलढुङ्गा जिल्लाप्राइभेट लिमिटेड कम्पनीसप्तरी जिल्लाबालकृष्ण समअर्घाखाँची जिल्लामदन पुरस्कारपोखरा महानगरपालिकाआगन्तुकभिटामिनवाणिज्य बैंकजीवनताप्लेजुङ जिल्लाव्यवस्थापनपोखरेलगढीमाईक्रान्तिबाइसे राज्यहरूसङ्घीयतामनकामना मन्दिरजरायोटार, सिन्धुलीतमु ल्होसारमधेश प्रदेशरुस-युक्रेन युद्धसुनवल नगरपालिकानियमावलीमनोविज्ञानचेकजानकी मन्दिरनारायणगोपाल गुरूवाचार्यनविकरणीय उर्जागाउँ सभामलेसियास्याङ्जा जिल्लासंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूवैशाखइलाम नगरपालिकाअधिकारपृच्छामानव अधिकारजङ्गबहादुर राणापिनासनेपाली व्याकरणनिक्षेपसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)मन्त्रहलोकास्की जिल्लालैङ्गिक समानतासगरमाथा राष्ट्रिय निकुञ्जपूर्वी रुकुम जिल्ला🡆 More