थ्याङ्कसगिभिङ् डे

थ्याङ्कसगिभिङ् डे इसाईहरूको एउटा प्रमुख चाड हो ।

यो अमेरिकाक्यानडामा मनाइन्छ । अमेरिकामा यो नोभेम्बरको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ । त्यसदिन सबै सरकारी कार्यालयहरु बिदा हुन्छन् । धेरैजसो कामदारले बिदा पाउँछन् ।

पृष्ठभूमी

यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने हो। यो भगवानलाई धन्यवाद दिन मनाउने थालिएको चाड हो ।

अमेरिकामा थ्याङ्कसगिभिङ् डेको भोलिपल्ट शुक्रबार पर्छ । उक्त शुक्रबारलाई ब्ल्याक फ्राइडे भनिन्छ। उक्त दिन धेरै पसलहरूले सामान निकै सस्तोमा बेच्छन् । यो अमेरिकामा सबैभन्दा बिक्रि हुने दिन हो ।


सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

लिङ्गनेपाली राष्ट्रिय क्रिकेट टोलीलखन थापा मगरभुक्तानीब्राह्मणअन्तिम संस्कारनेपाली परम्परागत नापका इकाईओलाङ्चुङ गोलाअर्थशास्त्रशुक्रराज शास्त्रीअक्षांशसुगौली सन्धिउदयपुर जिल्लासवारी दुर्घटनाहावापानीह्रस्व दीर्घ नियमसुर्खेत जिल्लाराणाकालीन सरकारी कार्यालयहरूगणितनेपाली विकिपिडियासुधा त्रिपाठीबारा जिल्लासमूहवराहक्षेत्रपृथ्वीकर्णाली नदीपूँजीवादनेपालको पहिलो संविधान सभानेपालको उपप्रधानमन्त्रीसर्लाही जिल्लाहात्तीराजेश हमालनेपालका संरक्षित क्षेत्रहरूको सूचीआवश्यकता शृङ्खला सिद्धान्तबालननेपालै नरहेधर्मलागत लेखाविधिइटहरी उपमहानगरपालिकादसैँढोरपाटन शिकार आरक्षसङ्खुवासभा जिल्लाराष्ट्रिय सभा निर्वाचन, २०८०कर्णाली प्रदेशदादुराभिमाद नगरपालिकानजिरमधेश प्रदेश सभादोस्रो विश्व युद्धमगर भाषानदीछिन्नमस्ता भगवतीजुम्ला जिल्लाजीवनरामसन्नी लियोनमहेन्द्र सिंह धोनीसीओपीडीदाङ जिल्लानवौँ राष्ट्रिय खेलकुद २०७९महेन्द्र वीरविक्रम शाहपुस्तकगिरिजाप्रसाद कोइरालामकवानपुर जिल्लानेपालको भौगोलिक अवस्थारुसनेपालको प्रधानन्यायाधीशभूपि शेरचनबुद्ध धर्मदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवस्थानीय कार्यपालिकाप्रजनन (पुनरुत्पादन)भक्तपुर नगरपालिकाश्रीखण्डनेपालका विमानस्थलहरूको सूचीसङ्गीतआमा🡆 More