जोखर ताल

जोखर ताल वा जाखोर ताल सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो । यो ताल कैलाली बहुमुखी क्याम्पसको नजिकै १ किलोमिटर (1 KM) पुर्व पट्टि रहेको छ ।

परिचय

जोखर ताल
जाखोर ताल
रहेको स्थानधनगढी

कैलाली जिल्लाको धनगढी स्थित यो ताल अहिले पर्यटकिय क्षेत्रका रूपमा विकसित बन्दै गइरहेको छ।यो तालको संरक्षण गर्नको लागि स्थानिय सदस्यहरू भएको समिति बनाइएको छ यो समितिले तालको रेखदेख गर्ने र संरक्षण प्रदान गर्ने गर्दछ।यो तालको उत्तर दक्षिण तिर शिव मन्दिर रहेको छ जहाँ शिवरात्रीमा मेला लाग्ने गर्दछ।हजारौको संख्यामा मानिसहरू मेला भर्न आउने गर्छन।जाखोर तालको पर्यटन पर्वर्द्धन गर्नको लागि तालको दक्षिण पश्चिममा प्रवेश मार्ग संगै एउटा उद्वान बन्दैछ जहाँ धेरै थरिका फुल र अन्य बनष्पतिका नमुनाहरू राखिएका छन।

सन्दर्भ सामग्री

यस तालको नजिकै धार्मिक मन्दिर रहेको छ

यो पनि हेर्नुहोस


Tags:

कैलाली जिल्लाकैलाली बहुमुखी क्याम्पससुदूर-पश्चिमाञ्चल विकास क्षेत्र

🔥 Trending searches on Wiki नेपाली:

अश्लील चित्रणलेखा प्रणालीवसन्तमानव विकास चरणनेपालको लोकतन्त्र दिवससंस्कारइसाई धर्मखड्गप्रसाद ओलीस्वस्थधनगढी उपमहानगरपालिकाछठखस राज्यअङ्ग्रेजी भाषाजनमत सङ्ग्रहनेपालको शिक्षा मन्त्रीहरून्यायपालिकावी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमगर जातिआर्थिक विकासनेपालमा धर्मस्पेनविश्वव्यापीकरणउन्यूपरिवार नियोजनयुट्युबआइज्याक न्युटनलोकतन्त्रमहिला सशक्तिकरणमानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८जर्मनीस्थानीय व्यवस्थापिकाखप्तड राष्ट्रिय निकुञ्जत्रिभुवन विश्वविद्यालयवर्ण विन्याससमानुपातिक प्रतिनिधित्व प्रणालीछुवाछुतहैदराबादभिरिङ्गीविद्यार्थीउदारवादत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलउपयोगितानेपालको राजनीतिनेपालमा कृषिरारातालधीरेन्द्र प्रेमर्षिदरबार हाई स्कुलचिठीजयपृथ्वीबहादुर सिंहराजनीतिनेपालमा महिला अधिकाररणबहादुर शाहप्रकाशशरण महतसूर्यग्रहणकम्प्युटर विज्ञानमाधवकुमार नेपालनेपालको पत्रकारिताको इतिहासप्राइभेट लिमिटेड कम्पनीवाणिज्य बैंककालापानीएथलेटिक्सनेपालका तालहरूको सूचीएडल्फ हिटलरएन्टोनियो गुटेरेसदाइजो प्रथाचापसीतामारी अँतवानेतअक्टोबर क्रान्तिछन्दअर्थसुदूरपश्चिम प्रदेशएसआइ एकाइ🡆 More