चिङ वंश

चिङ वंश (आधिकारिक: महान् चिङ, अङ्ग्रेजी: The Quing Empire or Manchu dynasty) सन् १६३६बाट चिनमा स्थापित अन्तिम जहानियाँ शासक वंश थियो । यस वंशले १६४४ देखि सन् १९१२ सम्म (करिब ३ शताब्दी) राज गरेको थियो जसपछि मिङ वंश र हालको चिनमा स्थापित भएको थियो ।

१६ औँ शताब्दीको अन्तिम सम्ममा मिङका जग्गा धनी नुरहाचीले सैन्य समूह तयार पार्न थाले जसमा हाङचीनियाँ, जुरचेन र मङ्गोल जस्ता जातिहरू पर्थे । उनले नै यसलाई समूहगत तयार पार्दै मान्चुज् नाम दिए ।सन् १६३६ सम्म आइपुग्दा उनका छोरा होङ ताजीले मिङलाई लियाओदाङबाट लखेटे र नयाँ वंश चिङको घोषणा गरे । सन् १६४४ मा लि जिचेङद्वारा अगाडि बडेको समुहले मिङको राजधानी बेङजीङ कब्जा गर्यो । सुरुका शासकहरूले मन्चु शैली नै अपनाए, उनीहरूका उपनाममा शासक हुन्थ्यो । उनीहरू कन्फुसियसका उक्ति पछ्याउँथेँ ।

इतिहास

समाज/संस्कृति

चिङ वंशको सुरुवात र मध्य समयको सामाजिक इतिहासको मुख्य कुरा जनसङ्ख्या वृद्धि थियो । बढ्दो संख्या विभिन्न ठाउँमा भूगोलमा छरिएका प्रमाणहरू छन्, उक्त समयको चिङ सरकारले नै यस प्रकृयालाई सहयोग गर्ने गर्थ्यो । आर्थिक विकास, व्यापारमा चिङहरू दक्षिण पुर्व सम्म पुग्थे ।

चिङ वंश 
विवाहको दृश्य, १७५९

चिङ समाज पाँच भागमा बाँडिएको थियो । साधरणत: चिङ समाज २ भागमा नै विभाजित थियो: पहिलो साधारण/सामान्य र दोस्रो तल्लो वर्ग जसमा (नोकर, कम्लरी, आदि पर्थे) । व्यापारी, किसान, कलाकार, अध्ययनकर्ता सामान्य दर्जामा राखिन्थे ।

अर्थ

चिङ वंश 
चिङ समयका फूलदानी

१७ शताब्दीको अन्त सँगैँ चिनियाँ अर्थतन्त्र युद्धबाट सुरक्षित बनेर उदाइसकेको थियो, जुन युद्धमा मिङ वंश फालियो । आउँदा शताब्दीहरूमा बढ्दो जनसङ्ख्या र बाह्य मुलुकहरूसँगको बजारवृद्धि पनि हुँदै गयो । चिनले चिया, रेशम र अन्य उत्पादनहरू पश्चिमा मुलुकहरूमा पुर्याउँदै गयो । यस बापत् चिनले चाँदी भित्रायो जसले बजारको स्थायी कायम गरिरह्यो ।

१८ शताब्दीको अन्तिम सम्म आइपुग्दा जनसङ्ख्या ३०० मिलियन पुगिसकेका थिए । लामो समयसम्म शान्त वातावरण र चीनमा भित्रिएकि नयाँ खाद्य सामग्रीले पनि यसलाई सहयोग मिल्यो । व्यापार चिनियाँ शहरहरूमा बढ्यो ।

कला

यस समयमा कलाको विकास हुँदै आयो । प्रकाशखाना, बाग्लदों शहरी क्षेत्र र कन्फुसियस्का सुत्रहरूको प्रभावले कला क्षेत्रमा परिवर्तन छायो । चिङ समयका सम्राटहरु काव्य र चित्रकलामा पोख्त हुन्थे, उनीहरूको कलाको विषय कन्फुसियस सम्बन्धित नै हुन्थे ।

चिङ वंश 
चिङ वंश 

चिङ समयमा साहित्य नयाँ उचाइमा पुग्यो । कविता दुवै महिला र पुरुषहरूले नै लेख्थे । यस समयका कविताहरु चिनियाँ ओपेरासँग नजिक छन् ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

चिङ वंश इतिहासचिङ वंश समाजसंस्कृतिचिङ वंश अर्थचिङ वंश कलाचिङ वंश सन्दर्भ सामग्रीचिङ वंश बाह्य कडीहरूचिङ वंशअङ्ग्रेजी भाषा

🔥 Trending searches on Wiki नेपाली:

इलाम नगरपालिकामहोत्तरी जिल्लासंविधानमहिनामहिनावारीइलाम जिल्लानेपालका राष्ट्रिय निकुञ्जहरूस्याङ्जा जिल्लाअनलाइन खबरभरतपुर महानगरपालिकाविकिपिडियानेपाल टेलिभिजनस्वयम्भूनाथनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लानेपालगन्ज उपमहानगरपालिकारवि लामिछानेबाइसे राज्यहरूढुङ्गे युगअब्दुल कलामनागरिकधर्मभक्त माथेमाऋतुरामेछाप जिल्लाभाषाशिक्षण विधिमाध्यमिक विद्यालयखुम्बु पासाङल्हामु गाउँपालिकाकार्ल मार्क्सजानकी मन्दिरबौद्धिक सम्पत्तिनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)कान्ति उच्च माध्यमिक विद्यालयजाजरकोट जिल्लाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासप्रवेशिका परीक्षानेपालको कानूनी इतिहासआगोमुनामदनरारातालपञ्चैबाजाखस जातिराष्ट्रिय पहिचानदोहोरो लेखा प्रणालीनेपालका अञ्चलहरूतनहुँ जिल्लापरेवानेपालको सङ्घीय संसदभूपि शेरचनसामग्री व्यवस्थापन प्रणालीखुकुरीउपमहानगरपालिकालिम्बू जातिकथाप्रतिनिधि सभा निर्वाचन, २०७४कुरिलोबसिर अहमदजिल्ला मालपोत कार्यालयबडिखेलनेपालमा पर्यटनभारतबागमती प्रदेशराजवृक्षव्रतबन्धकर्णाली प्रदेशकर्णाली नदीमहाभारत पर्वत शृङ्खलाशार्दूलविक्रीडित छन्दसुवर्ण शमशेर राणाधरहरापौडेलनेपालको सैन्य दर्जानेपाल राष्ट्र बैङ्ककोशी प्रदेशदलितगोपाल वंशरुस-युक्रेन युद्ध🡆 More