कम्प्युटर नेटवर्क

एउटा कम्प्युटरमा रहेको फाइल, डाटा तथा प्रोग्रामहरु अरू कम्प्युटरहरूबाट चलाउन दुई वा सोभन्दा बढी कम्प्युटरहरूलाई आपसमा तार वा ताररहित माध्यम जोड्नु वा सम्बन्ध कायम गराउनुलाई नेटवर्क (संजाल) भनिन्छ ।

कम्प्युटर नेटवर्क
राउटर: एडीएसल(ADSL) टेलिफोन लाईन र इथरनेट नेटवर्क केवल जडान देखाएको

नेटवर्क प्रकारहरु

कम्प्युटर नेटवर्क 
LAN WAN scheme

लोकल क्षेत्र नेटवर्क

कम्प्युटर नेटवर्क 
लोकल क्षेत्र नेटवर्क

आकारका हिसाबले यो लोकल क्षेत्र नेटवर्क सवभन्दा सानो नेटवर्क हो । एउटा घर, कार्यालयमा केहि किलोमिटर दुरीसम्म यो नेटवर्क फैलिएको हुन्छ प्रायजसो सानो कार्यलय , घर, विद्यालयमा प्रयोग गरियको हुन्छ। यसलाई अङ्ग्रेजीमा Local Area Network (LAN) भनिन्छ ।

मेट्रोपोलिटन क्षेत्र नेटवर्क

दुई वा दुई भन्दा बढी लोकल क्षेत्र नेटवर्कहरूलाई समेटेर ठूलो आकारको नेटवर्क बनेको हुन्छ । एउटा कोठा भवनमा मात्र सिमित नभएर कुनै शहर, नगर मा फैलेको हुन्छ यो नेटवर्क ठुला कार्यालय जस्तैः बैङ्क, विश्वविद्यालय ले प्रयोग गर्ने गरेको पाइन्छ । यो नेटवर्क मा राउटर, स्विच तथा हब्सहरूको प्रयोग गरी मेट्रोपोलिटन क्षेत्र नेटवर्क तयार पार्न सकिन्छ । यसलाई अङ्ग्रेजीमा Metropolitan Area Network (MAN) भनिन्छ । यो यस्तो सञ्जाल हो जसले पृथिबीलाइ पुरै ढाकेको हुन्छ ।

विस्तृत क्षेत्र नेटवर्क

ठूलो भौगोलिक क्षेत्र समेटेको नेटवर्कलाई विस्तृत क्षेत्र नेटवर्क भनिन्छ कुनै एउटा देशको क्षेत्र मात्र नओगटी विभिन्न देशको विभिन्न नेटवर्क साग सम्बन्ध कायम गरी विश्वव्यापी संजाल बनेको हुन्छ यसलाई अङ्ग्रेजीमा Wide Area Network (WAN) भनिन्छ ।


सन्दर्भ सामग्रीहरू

Tags:

कम्प्युटर नेटवर्क नेटवर्क प्रकारहरुकम्प्युटर नेटवर्क सन्दर्भ सामग्रीहरूकम्प्युटर नेटवर्कसुसाङ्ख्य

🔥 Trending searches on Wiki नेपाली:

सगरमाथा राष्ट्रिय निकुञ्जत्रिभुवन वीरविक्रम शाहकुम्भ मेलामल्ल वंशरेशमलाल चौधरीखस ब्राह्मणदुर्गानन्द झानेपाल धितोपत्र बोर्डपूर्वीय दर्शनसमाजउपेन्द्र यादवनिर्वाचनकर्णाली प्रदेशशेर्पा जातिजोनी डेपनेपालका गाउँपालिकाहरूयान्देक्सएड्ससप्तकोशी नदीनेपालमा भूकम्पको इतिहासचन्द्रमानेपालका प्रधान सेनापतिहरूपृथ्वीनारायण शाहशब्दकोशओखलढुङ्गा जिल्लाशार्दूलविक्रीडित छन्दवाच्य (व्याकरण)नाताअङ्ग्रेजी भाषानेपालका हिमालहरूको सूचीनेपालको राष्ट्रपतिनेपालमा पर्यटनसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)डेउडा गीतविज्ञापनबुद्ध धर्मलखन थापा मगरजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीउपमहानगरपालिकाधनगढी उपमहानगरपालिकान्याय सेवा आयोग (नेपाल)दाहालयुट्युबसीताजुकाकिशोरावस्थानेपालको झन्डानेपालका दलित वर्गमा पर्ने थरहरूआयुर्वेदब्राह्मणतिहारफिफामेलम्ची नगरपालिकानेपाल सम्वत्नेवार जातिघोडाघोडी तालकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)ऋतुखनिजखेडा जिल्लामकवानपुर जिल्लामानव विकास अर्थशास्त्ररस (काव्य शास्त्र)अरिजीत सिंहआविष्कारकहरूको सूचीन्यायपालिकावासुकी इन्डिकस्रत्ननगर नगरपालिकाचिठीमनास्लु हिमालचुरेकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)लागु पदार्थजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीकुमारी (जीवित देवी)कालिकोट जिल्लाdb2es🡆 More