इन्चिलाडा

मेक्सिको तथा हिस्पानीक जनसमुदायको परम्परागत एवं प्रसिद्ध रोटिमा बेरिएको खानेकुरा । परम्परागत रूपमा, मासुको किमा वा ससाना टुक्रा हरूलाई मकैको पातलो रोटिले बेरेर त्यसको वरिपरि गोलभेडा र खुर्सानीको लेदो सँग तयार गरिन्छ। तर आजभोलि, मासुको सट्टामा अन्य साग-सब्जि वा गेडा-गुडिको लेदो वा तरकारि पनि राखिन्छ भने रोटि जुन्सुकै अन्न्को पिठोको पनि हुन सक्छ।

इन्चिलाडा
इन्चिलाडा
  • बनाउने तरिका

सामग्रीः २ पीस रोटी, १ सय ग्राम मासु वा किमा, २५ ग्राम प्याज, २५ ग्राम भेडेखुर्सानी, २० ग्राम चीज।

विधिः रोटी पकाएपछि रोटीमा मसिनो गरी काटेर भुटेको मासु वा किमा, प्याज, भेडेखुर्सानी राखेर रोटी बेर्ने। रोल गरेर टोमाटो सस, पगालेको चीज हालेर राख्ने। सर्भ गर्दा माथिवाट साल्सा र क्रिम राख्ने।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

मारिया क्युरीधर्मउपमन्यु गोत्रइस्लाम धर्मबुद्ध धर्मप्राङ्गारिक मलगुगलरङयुट्युबनागरिकतासहकारीजनसङ्ख्या नीतिविश्व सम्पदा क्षेत्ररातो मच्छिन्द्रनाथको रथयात्रासती प्रथाज्योतिषमुद्रानेपालमा पर्यटनखालिस्तान आन्दोलनहुलाक टिकटटिकटकनेपाली परम्परागत नापका इकाईफेसबुकसगरमाथानेपाल स्काउटमाल्भिका सुब्बाउत्प्रेषणजनशक्तिअङ्ग्रेजी भाषाउदारवादलुम्बिनीबसाइँ सराईबैतडी जिल्लान्यायपुष्पकमल दाहालमकवानपुर जिल्लावास्तुशास्त्रविराटनगर महानगरपालिकामगर जातिप्रदेश प्रमुख (नेपाल)समाजवादमहावीर पुनभोजपुर जिल्ला, नेपालक्युबाइतिहासद्वन्द्वात्मक भौतिकवादहाट बजारदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रगणेशनर्वेबलपशु पालनसेलो नृत्यतराई प्रदेश (नेपाल)मानव अधिकार दिवसनेपालका प्रदेशहरूघोडाजनमत सङ्ग्रहमाननीयगरिबीकुपोषणसामाजिक विज्ञानरोगनेपालको जनआन्दोलन २०६३मोहन शमशेर जङ्गबहादुर राणाउदयपुर जिल्लाशीतयुद्धदरबार हाई स्कुलझलकमान गन्धर्वनेपालको राष्ट्रिय जनगणनाज्ञानेन्द्र शाहप्रकाशअभिनयपहिलो विश्वयुद्धपशुपतिनाथ मन्दिर🡆 More