आकिता

अकिता प्रदेश (जापानीः 秋田県, अङ्रेजीः Akita-ken) जापानको एक प्रदेश हो। यसको भौगोलिक क्षेत्रफल ११,६३७ km2 रहेको छ। अकिता प्रदेशको उत्तरमा आओमोरी, पूर्वमा इवाते, दक्षिणपूर्वमा मियागी र दक्षिणमा यामागाता प्रदेश रहेको छन्। अकिता शहर अकिता प्रदेशको सबैभन्दा ठूलो शहर हो।

इतिहास

प्राचीनकालमा अकितका मानिसहरू शिकारी थिए र मुख्यतया घुमन्ते जीवन बिताउथे। सन् ६०० सम्म आकिता क्षेत्र जापानी समाज भन्दा धेरै हदसम्म अलग्गै रहेको थियो। ६५८ मा आबे नो हिराफुले मोगामी नदीमा किल्ला स्थापना गरे र यस क्षेत्रमा जापानी आधिपत्य कायम गरे। १८७१ मा हालको आकिता प्रदेशको स्थापना भएको थियो।

जनसंख्या

२०२३को गणना अनुसार यहाँको जनसङ्ख्याको ९१५,६९१ थियो।

यो पनि हेर्नुहोस‍‍

सन्दर्भ सामाग्री

Tags:

आकिता इतिहासआकिता जनसंख्याआकिता यो पनि हेर्नुहोस‍‍आकिता सन्दर्भ सामाग्रीआकिता

🔥 Trending searches on Wiki नेपाली:

थारू भाषातथ्याङ्कभण्डारखाल पर्वगोपालप्रसाद रिमालकृषि विकास बैंकभारत-चीन युद्धकुलदेवताअन्तिम संस्कारबैजनीप्रवेशिका परीक्षाजाजरकोट भूकम्प, २०८०पाटन दरबार क्षेत्रपरीक्षामगर भाषाकृष्ण मन्दिरनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूसामन्तवादविष्णुस्टिफन हकिङनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपालमा महिला अधिकारजिल्ला मालपोत कार्यालयबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनेपालका प्रमुख नदीहरूको सूचीबलभद्र कुँवरराष्ट्रिय प्रजातन्त्र पार्टीगौतम बुद्धप्रतिनिधि सभा निर्वाचन, २०७९उद्योगनिबन्धकोत पर्वबुद्ध धर्मनेपालका प्रधान सेनापतिहरूकुखौरी मलसाँप्राभोजपुर जिल्ला, नेपालछाउपडीनेपालको जनआन्दोलन २०६३पानीऊर्जागोत्रअस्ट्रेलियानेपालका राष्ट्रिय निकुञ्जहरूकार्यसम्पादन मूल्याङ्कननागरिक लगानी कोषनेपालका विश्वविद्यालयहरूको सूचीनियमावलीकाठमाडौँ उपत्यकानगदे वालीशेरबहादुर देउवागङ्गा नदीनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुशान्तिनगर गाउँपालिकाजनावरराष्ट्रिय वाणिज्य बैंकशाह वंशतालबाराही मन्दिरसुसाङ्ख्यदिनेश अधिकारीकिराँत कालशिवमाइकल फराडेमष्टो देवतामहिला सशक्तिकरणओखलढुङ्गा जिल्लाइसाई धर्मनेपालका राजाहरूको सूचीविकिमिडिया फाउन्डेसनहारुकी मुराकामीस्याङ्जा जिल्लाभूमध्यरेखाजयपृथ्वीबहादुर सिंहनेपालको राष्ट्रिय जनगणना🡆 More