असार

असार वा आषाढ १२ महिनाहरू मध्यको तेस्रो महिना हो। सौर्य मासका अनुसार असार महिना मिथुन सङ्क्रान्तिको दिनबाट सुरु हुन्छ। चन्द्रमासको अनुसार असारको महिना जेष्ठ पूर्णिमाको भोलि पल्टदेखि सुरु हुन्छ। शाक्य पञ्चाङ्गका अनुसार असारको महिना मिथुन सक्रांतिको पाँच दिन पछाडी देखि सुरु हुन्छ। समान्यतया सूर्य मास शुत्रनै प्रयोगमा ल्याईएको पाइन्छ। असार सालको तेस्रो महिना र गृष्मऋतुको दोस्रो महिना हो। अङ्ग्रेजी महिनाको आधा जुन महिना आधा जुलाई महिना असार महिना भित्र पर्छ। असार महिनामा सूर्य मिथुन राशिमा रहन्छ।

असार
असार
असार महिना रोपाईको लागि प्रख्यात छ।
मूल नामआषाढ  (संस्कृत)
पञ्चाङ्गहिन्दू पञ्चाङ्ग
महिना संख्या
ऋतुवर्षा ऋतु
महत्त्वपूर्ण दिनहरू

चाड पर्वहरू

असार महिनामा नेपाल तथा भारतका मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन्।

  1. महिनाको पहिलो दिन भुमे सक्रान्ति पर्व पर्दछ। यस दिन भुमे पुजा अथवा भुमे देवताको पुजा गर्ने प्रचलन रहेको छ। नेपालको मध्य पश्चिमसुदूर पश्चिमका खाम भाषा प्रयोग गर्ने मगरहरू यस दिन दिउँसो जङ्गलमा गएर झुमभुम र भकिमिलोको लठ्ठिहरू काटेर ल्याउने, साँझ भुमे पुजा गरिसकेपछि लठ्ठिले सबै गाउँका घरको छानाहरू ठटाउने गर्दछन्। यसरी छाना ठटाए वापत घर मुलीले छाना ठटाउनेहरूलाई रोटी दिने प्रचलन छ। रात्रीमा उनिहरू झुमभुम कानमा सिउरेर फुर्कानाँच गरी रमाइलो गर्दछन्।
  2. असार कृष्ण अष्टमीका दिन पशुपतिमा त्रिशुल जात्रा हुन्छ।
  3. असार शुक्ल द्वितीयाका दिन जगन्नाथ रथयात्रा हुन्छ।
  4. असार शुक्ल दशमीका दिन देखी चार महिना सम्म चल्ने चतुर्मासव्रत प्रारम्भ गरिन्छ।
  5. असार शुक्ल पुर्णिमाको दिन गुरुपुर्णिमा पर्व पर्दछ। आफुलाई शिक्षा दिक्षा दिने गुरुको सम्मान गरेर गुरुपुर्णिमा पर्व मनाउने प्रचलन छ

तस्विर सङ्ग्रह

Tags:

ग्रीष्म ऋतुजुनजुलाईमिथुन राशिसूर्य

🔥 Trending searches on Wiki नेपाली:

नेपाल सम्वत्नगर सभाभूपरिवेष्ठित राष्ट्रमधेश प्रदेशका मुख्यमन्त्रीदसैँनेपालमा मौलिक हक र कर्तव्यदक्षिण एसियाचन्द्र शमशेर जङ्गबहादुर राणाबागमती प्रदेश सभाजनशक्तिसुनवल नगरपालिकाकाल भैरवबज्रयोगिनी मन्दिरदलितकवितासम्भोगमहजोडीनेपालका तालहरूको सूचीचार्ल्स डार्विनप्रदेश सभा निर्वाचन, २०७९संयुक्त राष्ट्रइजरायल–हमास युद्ध, सन् २०२३यान्देक्सकुलदेवतानातासुनइसाई धर्मपशुपतिनाथ मन्दिरवराहक्षेत्रभरतपुर महानगरपालिकाहात्तीगजलभक्तपुर नगरपालिकाराउटे जातिमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीकाठमाडौँजनसाङ्ख्यिकीय लाभांशगुरुप्रसाद मैनालीगाउँखाने कथामारुनी नाचनीति शाहबनेपा नगरपालिकारेशमलाल चौधरीरामराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)कोशी प्रदेशको मुख्यमन्त्रीनागरिकदादुरानेपालका नगरपालिकाहरूसामाजिक सञ्जालप्रजातन्त्र दिवसअर्थशास्त्ररामप्रसाद ज्ञवालीविदुर नगरपालिकामाधवप्रसाद घिमिरे (साहित्यकार)बझाङ जिल्लाउपेन्द्र यादवयोनीमार्गऊर्जासमावेशीकरणमुख्यमन्त्री (नेपाल)नेपालमा पर्यटनमालारानी गाउँपालिकागौतम बुद्धनेपालको लोकतन्त्र दिवसश्रीमद्भगवद गीताविकिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लोकबाजापोखरा महानगरपालिकानेपालको प्रशासनिक विभाजनगाउँ विकास समिति (नेपाल)रुपन्देही जिल्लाखाद्य संरक्षणसामुदायिक वनराजनीति🡆 More