अमृत साइन्स क्याम्पस

अमृत साइन्स क्याम्पस नेपालको पहिलो विज्ञान क्याम्पस हो। यो काठमाडौँको लैनचौरमा रेहेको छ। यसको स्थापना अमृत प्रसाद प्रधानले पब्लिक साइन्स कलेजको नाममा गरेका थिए। प्रधानको सन् १९६६ जनवरी २४ मा हवाइ दुर्घटनामा निधन भएपछि उनकै नाममा विक्रम सम्बत २०२३ साल फागुनमा यो क्याम्पसको नाम अमृत साइन्स कलेज राखियो। विक्रम संवत २०३० साल देखि नेपाल सरकारको स्वामित्वमा आएपछि त्रिभुवन विश्वविद्यालयमा गाभियो र अमृत क्याम्पसमा परिणत भयो हाल यस क्याम्पसमा निम्न विषय सञ्चालनमा छन्।

अमृत क्याम्पस
अमृत साइन्स क्याम्पस
उपनाम
एस्कल वा अमृत साइन्स क्याम्पस
पूर्व नाम
सार्वजनिक विज्ञान कलेज
प्रकारविज्ञान कलेज
स्थापना१९६२ (1962)
संस्थापकअमृत प्रसाद प्रधान
सम्बन्धनत्रिभुवन विश्वविद्यालय
क्याम्पस प्रमुखपुष्पलाल होमागाई
शैक्षिक कर्मचारी
१५१
प्रशासनिक कर्मचारी
७५
स्थान, ,
वेबसाइटamritcampus.edu.np
अमृत साइन्स क्याम्पस
अमृत प्रसाद प्रधान
अमृत प्रसाद प्रधान

छात्रावास

छात्रवासको स्थापना विसं २०२० पुस १५ गतेदेखि सुरु भएको थियो । सो छात्रावासको स्थापनाको लागि तत्कालिन राजा महेन्द्रसँग पटक पटक विन्ती नै विसाउका थिए ।

अमृत सालिक

प्राध्यापकहरू

विभागहरू

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

अमृत साइन्स क्याम्पस छात्रावासअमृत साइन्स क्याम्पस अमृत सालिकअमृत साइन्स क्याम्पस प्राध्यापकहरूअमृत साइन्स क्याम्पस विभागहरूअमृत साइन्स क्याम्पस सन्दर्भ सामग्रीहरूअमृत साइन्स क्याम्पस यो पनि हेर्नुहोस्अमृत साइन्स क्याम्पसकाठमाडौँत्रिभुवन विश्वविद्यालयनेपालनेपाल सरकार

🔥 Trending searches on Wiki नेपाली:

नेपाली सेनामार्क जुकरबर्गमहासागरतामाङ जातियशू ख्रिष्टनगदे वालीसंस्कृतिआवश्यकता शृङ्खला सिद्धान्तछुवाछुतमुख्य पृष्ठजोखिम व्यवस्थापनसिद्धबाबा मन्दिरहाम्रो नेपाली पार्टीथारू जातिमुलुकी ऐनमुक्तिनाथहिमाली प्रदेशसन ह्युङ-मिनरुपन्देही जिल्लाबेरोजगारीकबड्डीजनावरचेतन भगतसीओपीडीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीढुङ्गे युगजिल्ला मालपोत कार्यालयसुदूरपश्चिम प्रदेश सभादेवनागरी सङ्ख्या पद्धतिमारुनी नाचलैङ्गिक समानताजिमेलसिंहदरबारसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारनेपालका हिमालहरूको सूचीगरिबीग्रिनविच प्रमाणिक समयवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानआगन्तुक शब्दजुन्को ताबेईआन्तरिक लेखापरीक्षणनेपालमा पर्यटनविप्रेषणदरबार हत्याकाण्डकुखुराजयपृथ्वीबहादुर सिंहसंयुक्त राष्ट्र महासभामोरङ जिल्लामन्त्रचन्द्र शमशेर जङ्गबहादुर राणानेपालको उपप्रधानमन्त्रीरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोसंयुक्त राष्ट्रराष्ट्रिय सहकारी दिवसन्यायपालिकानेपालको मन्त्रिपरिषद्संयुक्त राष्ट्र सुरक्षा परिषद्राजनीतिक दलघोराही उपमहानगरपालिकाप्युठान जिल्लासंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूरामेछाप जिल्लासंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूआँपजाजरकोट भूकम्प, २०८०नेपालमा मौलिक हक र कर्तव्यकम्प्युटर मनिटरसम्पत्तिविक्सनरीरगतनेपालका प्रमुख नदीहरूको सूचीदेवकुमारी थापानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुनेपालको प्रमाणिक समय🡆 More