अङ्ग्रेजी गृहयुद्ध

अङ्ग्रेजी गृहयुद्ध १६४२ देखि १६५२ सम्म इङ्गल्यान्ड र वेल्समा राजावादी र सांसदहरू बीचको गृहयुद्धको शृंखलाको लागि प्रचलित शब्दावली हो। १६३९ देखि १६५३ युद्धमा, पहिलो अङ्ग्रेजी गृहयुद्ध, दोस्रो अङ्ग्रेजी गृहयुद्ध, र तेस्रो अङ्ग्रेजी गृहयुद्ध भए। तेस्रो गृहयुद्धलाई सामान्यतया एंग्लो-स्कटिश युद्ध (१६५०–१६५२) भनेर पनि चिनिन्छ, किनकि अधिकांश लडाइँ स्कटल्यान्डमा भएको थियो।

अङ्ग्रेजी गृहयुद्ध
अङ्ग्रेजी गृहयुद्ध
The Battle of Naseby, 14 June 1645; Parliamentarian victory marked the decisive turning point in the English Civil War.
मितिAugust १६४२ देखि September १६५२
स्थान
परिणाम संसदवादी बीजय, Execution of Charles I, establishment of the Commonwealth of England
योद्धा

राजावादी

  • अङ्ग्रेजी गृहयुद्ध English and Welsh Royalists
  • अङ्ग्रेजी गृहयुद्ध Scots Covenanters (1649 to 1652)

संसदवादी

  • अङ्ग्रेजी गृहयुद्ध English and Welsh Parliamentarians
  • अङ्ग्रेजी गृहयुद्ध Scots Covenanters (1643 to 1647)
मृत्यु र क्षति
  • ५०,७०० मृत्यु
  • ८३,४६७ बन्दी
  • ३४,१३० मृत्यु
  • ३२,८२३ बन्दी
127,000 non-combat deaths (including some 40,000 civilians)

जबकि "इंग्ल्यान्ड र वेल्स", "स्कटल्यान्ड" र "आयरल्यान्ड" को तीन राज्यमा द्वन्द्व समानता थियो, प्रत्येकको आफ्नै विशिष्ट मुद्दा र उद्देश्यहरू थिए। पहिलो अङ्ग्रेजी गृहयुद्ध मुख्यतया संसद र राजा चार्ल्स प्रथम बीचको शक्तिको सङ्घर्षको लागि लडिएको थियो। जून १६४६ मा राजावादीको पराजय र राजा हिरासतमा लिए सँगै यो गृहयुद्ध समाप्त भयो।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

गृहयुद्धस्कटल्यान्ड

🔥 Trending searches on Wiki नेपाली:

फौजदारी कानुनसीतामधेश प्रदेशसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)आउँ रोगसुशान्त केसीरगतप्रजातन्त्र दिवससूचनागाउँ सभानेपालका विश्वविद्यालयहरूको सूचीपारिस्थितिक प्रणालीनेपाल राष्ट्र बैङ्कउत्प्रेरणास्याङ्जा जिल्लाअनलाइन खबरमाध्यमिक विद्यालयनेपालको पञ्चवर्षीय योजनाभीमनिधि तिवारीसङ्खुवासभा जिल्लाथारू संस्कृतिसगरमाथा राष्ट्रिय निकुञ्जमुख्य पृष्ठभारतखुकुरीइस्लाम धर्मनेपालको अन्तरिम संविधान २०६३नेपालमा मौलिक हक र कर्तव्यचामलभरतपुर महानगरपालिकालोक सभामारुनी नाचनेपालमा भूकम्पको इतिहासऋग्वेददरबार हत्याकाण्डलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूउदित नारायण झानेपाल दूरसञ्चार प्राधिकरणनारायणहिटी दरबार सङ्ग्रहालयगिरिजाप्रसाद कोइरालाएडम स्मिथशौनक गोत्रपुनर्जागरणऔद्योगिक क्रान्तिकृष्णसगरमाथाकोशी प्रदेशको मुख्यमन्त्रीभीमसेन थापाआन्ध्र महासागरलियोनेल मेसीएसियाबाजुरा जिल्लामानव संसाधन व्यवस्थापनबर्दिया जिल्लातोलीदेवलमहात्मा गान्धीछो रोल्पाबुढासुब्बा मन्दिरनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाजोखिम व्यवस्थापनधर्मसञ्चारराजवृक्षनेपाल वायुसेवा निगमपाचन प्रणालीपृथ्वीनारायण शाहफुटबल खेलनेपालको सर्वोच्च अदालतमेलम्ची खानेपानी आयोजनासंविधान सभा निर्वाचन २०७०विश्वव्यापीकरणमुक्तिनाथपहिलो विश्वयुद्धराष्ट्रिय भूकम्प सुरक्षा दिवस🡆 More