भेनेजुयला

भेनेजुयला, अाधिकारीक बोलिबरियन रिपव्लिक अफ भेनेजुयला (Spanish: República Bolivariana de Venezuela), संघिय लोकतन्त्र दक्षिण अमेरिकाको दक्षिणी कोष्ट मि रयाको एक देश हो।.

यो पश्चिम कोलम्बिया, दक्षिण ब्राजिल, पूर्व गायना, उत्तर-पूर्व त्रिनिदाद रे तोबागोले घेरिया छ।भेनेजुयलाको क्षेत्रफल ९१६,४४५ व.किमि (३५३,८४१ व. माइल छ) जनसंख्या ३१०२८३३७ अनुमान छ।भेनेजुयला उच्च भौगोलिक विविधता भया राष्ट्र हो विश्वमि ७ अौं स्थानमि रयाछ। बासस्थान एन्डेज माउन्टेन अमेजन बेशिका पश्चिम मिरे दक्षिणमि रेन फोरेष्ट छ, मध्यमी ईलानोज प्लेन्स रे क्यारेवियन कोष्ट अौर पुर्वमी अओरिनोको रिभर डेल्टा छ। भेनेजुयला १५२२ मि स्पेनको उपनिवेश बन्यो।१८११ मि स्पेनिस अमेरिकन उपनिवेश है स्वतन्त्र भयो।१८२१ सम्म यो स्थापिन हुन सकेको थिएन।फिडरल रिपब्लिक अफ ग्रान कोलम्बियाको विभाग रयाथ्यो।१८३० मि स्वतन्त्र राष्ट्र बन्यो। १९ अौं शताब्दीमि राजनीतिक संकट अायो।२० अौ शताब्दी को मध्यसम्म निरंकुशतन्त्र चल्यो।

भेनेजुयला ल्याटिन अमेरिकाको तिव्र शहरिकरण भया देश हो।धेरै जनसंख्या उत्तरी शहरहरुमि विशेषगरी राजधानी काराकास छ जो सबहै ठूलो शहर लै हो।

२० शताब्दी का सुरुमि भेनेजुयला मी विश्वको बढी तेल सञ्चिती थ्यो रे निर्यातकर्ता पनि। १९८०को तेल रिक्तता वाह्य ऋणको संकट भयो यइ कारणले १९९७ मि मुद्रास्फीति १००% पुग्यो।१९९५ मि गरिबी ६६% भयो।

विश्वको सबहै अग्लो एञ्जेल झरना (९७९ मिटर) भेनेजुयलामी रया छ।

सन्दर्भ

Tags:

दक्षिण अमेरिका

🔥 Trending searches on Wiki डोटेली:

भीमसेन थापाक्यानाडाधर्मभक्त माथेमामानव विकास सूचकाङ्कसिन्धुपाल्चोक जिल्लानेपालका राष्ट्रिय विभूतिअनफिलिपिन्सझापा जिल्लात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनेपालका राष्ट्रपतिकञ्चनपुर जिल्लाभैसोनेपालको राष्ट्रिय गानलस एन्जलसमानव अधिकारसाओ पाउलोफ्रान्समारूनी नाचबडिमालिका नगरपालिकामध्यपहाडी लोकमार्गअंकाकुमारी बैंक लिमिटेडविकी लभ्स अर्थफूलसर्बियागौरीशंकर हिमालधादिङ जिल्लाराजा रवि वर्माकाठमाडौं जिल्लामदन भण्डारीयुरोपेली संघरसुवा जिल्लादोलखा जिल्लाभूगोलगुगलकुपोषणइक्वेडरनेपालका प्रमुख नदीहरूअम्बर हर्डहेमन्त ऋतुगायत्री मन्त्रजोनी डेपक्रिकेटपारिजात (साहित्यकार)अजरबैजानमस्कोअस्ट्रेलियाइजरायलत्रिपुरा सुन्दरी भगवतीएन्जेला मर्केलभूमध्य सागररौतहट जिल्लारोनाल्ड रेगनप्रतिनिधि सभा निर्वाचन, २०७९डिलाशैनीनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)आइज्याक न्यूटनमाधवप्रसाद घिमिरे (साहित्यकार)सुरेन्द्र विक्रम शाहगाईचितवन राष्ट्रिय निकुञ्जअमेरिकी राष्ट्रपति चुनाव, २०१६आकाशअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियननेपाल विद्यार्थी संघसातौं राष्ट्रिय खेलकुदमी एथलेटिक्सHelppageशुक्रग्रह🡆 More