दशरथ चन्द: शहीद

दशरथ चन्दको जन्म बैतडी जिल्लाका बस्कोट गाउँमि विक्रम सम्वत् १९६० असाड १९ गते भयाः हो । यिनरा बाःको नाउँ शेरबहादुरै रे इजाको नाउँ पार्वती चन्द हो । यिनरा बाः सेनाका लप्टन भयाः हुनाले सुर्खेतमि खटियाः थ्या । यिन लै आफना बाःसङ सुर्खेत गया । सुर्खेतबटा यिनरा बाः नेपालगन्ज सरुवा भया । यिन लै नेपालगन्जै गया । पछि बाःको सरुवा बैतडी भयाः हुनाले यिन आँज बैतडी फक्र्या । तसै बखत यिनरी इजाको स्वर्गे भयो । तैपछि यिन भारतका पिथौरागढ, अल्मोडा, बनारस जसा भौत ठाउँ पड्ड् गया । अल्मोडाबटा यिनले हाइस्कुल पास अ¥यो । बनारस आई.ए.

दशरथ चन्द: जीवनी, मृत्यू, यो लै हेर
शोभा भगवतीमी रया शहीद दशरथ चन्दको प्रतिमा

जीवनी

पड्डापड्डाई यिन काठमाडौँ गया । काठमाडौँमि यिनरी पछ्याःण टङ्कप्रसाद आचार्यसौँ भै । अल्मोडाइ रे बनारस पड्ड्या बखत महात्मा गान्धीका नेतृत्वमि भारतको स्वतन्त्रता सङ्ग्राम चलिरैथ्यो । यिन तै सङ्ग्रामबटा प्रभावित भया । ‘आन्दोलन अद्द् सक्यो भण्या स्वतन्त्रता पाइन्छ’ भण्ण्यै कुरडी यिनले बुजिसक्याः थ्यो । टङ्कप्रसाद आचार्यै रे और भौत साथीसौँ मिलिबर यिनले ‘नेपाल प्रजा परिषद्’ भण्ण्या संस्थाको थापना अ¥यो । टङ्कप्रसाद आचार्य अध्यक्ष यिन तैका उपाध्यक्ष भया । नेपालमि प्रजातन्त्रको थापना अरिबर सबै जनतालाई हिट्ट्, डुल्ल्, बोल्ल्, लेख्द्, समर्थन वा विरोध अद्द्, शान्तिसङ् बत्थुइ रे बाँत्त पाउन्या मौलिक अधिकार दिलाउन्या उद्देश्य तै दलको हुन्या निनो लै तिनले अ¥यो । आफना दलको उद्देश्य पुरा अद्दाई रे देशविदेशको समर्थन सहयोग दिलाउनाइँलाई कैले भारतका कसै कुना त कैलै बर्माका कसै कुना यिन पुग्द लाग्या । पटनाबटा छापिन्या ‘जनता’ भण्ण्या पत्रिकामि यिनले सेवासिंह भण्ण्या नाउँबटा लेख छपायो । ‘सेवासिंह यिनरोइ नाउँ हो’ भण्ण्यै बात जाणिन लाग्यापिछ्यारी यिन सुशील भण्ण्या नाउँबटा लेख छपाउन लाग्या । भारतै रे बर्माबटा हतियारै रे बम ल्यैबर राणा शासकै मौको एकै चेःडो पाड्ड्या यिनरो योजना भौतबर पुरा हुन पायैन । जनताको शोषण, मनपडी शासन, लुटपाट, अन्याँअत्याचार जसा काम अरेको रे जनतालाई दास जसा बनायाः हुनाले यिन राणाशासन खतम अद्द्या काममि लाग्याः हुन् । तैखिलाई यिनले भौत दुःख सयो । राणाशासकले धेकायाः पैसाका लोभमि पडिबर यिनरा क्यै लोभी साथीले यिनरोइ रे यिनरा पार्टीका गोप्य योजना राणाशासकलाई सुणाइँदियो । के न्यूँ पाउँ कनिका बुकाउँ भण्णा झाः राणाशासकले तत्ति सुण्यापछि के थ्यो रे गङ्ङालालसमेत यिनलाई समायो रे काठमाडौँको विष्णुमतीका किनारका शोभाभगवती मन्दिरका छेउमि १९९७ माघ १५ गते छातीमि गोली ठोकिबर मारिदियो । नेपालका मुख्ख्या सहिदमि यिनरो नाउँ गणिन्छ । यिनराइ त्यागले राणाशासन ढलिबर प्रजातन्त्र आयाः हो । देशदेशान्तरका नेपाली बŒथा भौत ठाउँमि यिनरा सालिक बनेका छन् । हाम सबै डोट्यालका गौरव यिन अमर सहिदलाई अर्खो सलाम !

मृत्यू

बिक्रम सम्बत १९९७ माघ १५ गते काठमाडौँको विष्णुमतीका किनारका शोभाभगवती मन्दिरका छेउमि।

यो लै हेर

सन्दर्भ सामग्री

बाह्यकडीहरु

Tags:

दशरथ चन्द जीवनीदशरथ चन्द मृत्यूदशरथ चन्द यो लै हेरदशरथ चन्द सन्दर्भ सामग्रीदशरथ चन्द बाह्यकडीहरुदशरथ चन्द

🔥 Trending searches on Wiki डोटेली:

संयुक्त राष्ट्र सङ्घसिद्धिचरण श्रेष्ठसीरियाहिलरी क्लिन्टनकोमल ठटालविकिमिडिया कमन्सन्यूयोर्क शहर२०१९-२० कोरोनाभाइरस महामारीगाईपरिकारहङकङखप्तड राष्ट्रिय निकुञ्जइथियोपियाआँधीखोला गाउँपालिकाकाजल अग्रवालनेपालभरतपुर महानगरपालिकाइमरान खानस्वीडेनरानीमहलगुगलHelppageगौरीशंकर हिमालम्यासेडोनियाविलियम शेक्सपियरकञ्चनपुर जिल्लाकाफलरजवारसंयुक्त अधिराज्यकर्कट रोगनोबेल भौतिकशास्त्र पुरस्कारबाइबलदेउवारणबहादुर शाहविश्वकोषडम्बर बहादुर बुढापीर्थीजगदीपपारिजात (साहित्यकार)मकैमोजिला फायरफक्सनाइल नदीएन्गोलाखड्गप्रसाद ओलीआशा आर्काइभ्स्भलिबलराम सिंह ठकुरीसौँबारसुदेश भोसलेनेपाल विद्यार्थी संघच्छो रोल्पा हिमतालनेदरल्यान्डपृथ्वीनेपाल का बैङ्कअन कि सूचीनेपाली भाषासिंगापुरकञ्चनजंघा हिमालगहुँअन्नपूर्ण हिमालदिनरामायणशुक्रग्रहगोविन्द बहादुर मल्लभानुभक्त आचार्यहरितगृह ग्याँसमालदिभ्सअस्ट्रेलिया महादेशगण्डकी प्रदेशजोर्डनदिगम्बर कामतडोकोमनरोमानियाधौलागिरी अञ्चलकालु पाँडे🡆 More