गङ्गालाल श्रेष्ठ

गङ्गालाल श्रेष्ठ(वि.सं.

१९७५-१९९७) नेपालका शहीद हुन् जसले राणा शासन विरुद्धको आन्दोलनमी ज्यान गुमाएका थ्याः।

गङ्गालाल श्रेष्ठ
शोभा भगवतीमा रहेको शहीद गङ्गालाल श्रेष्ठको प्रतिमा

स्व. भक्तलाल श्रेष्ठ रे माता तुलसीमाया श्रेष्ठका छोरा गङ्गालालको जन्म वि.सं. १९७५ सालमी रामेछाप जिल्लाको भँगेरी गाउँमी भएको थियो। आफ्ना काकासँगै भारतको कोलकातामा बसी २-३ वर्ष पढेपछि उहाँ काठमाडौँ फर्किए। वि.सं. १९९४मा उहाँले दरबार हाई स्कूलबाट पहिलो श्रेणीमा एस्.एल्.सी. उत्तीर्ण गर्नुभयो र त्रि-चन्द्र कलेजमा आई.एस्सी.पढ्दै हुनुहुन्थ्यो। गङ्गालाल कलाकार तथा महावीर संस्थाका कार्यकर्ता हुनुहुन्थ्यो। महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरू हुन्थे। राणा सरकारले गङ्गालाललाई शुक्रराजको सभामा (वि.सं.१९९५ सालमा असन र इन्द्रचोकमा) राणा शासन विरुद्ध बोले बापत पक्राउ परि छुट्नुभयो। दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिनुभई राणा शासन विरोधी गतिविधिमा सक्रिय हुनुभयो। प्रजापरिषद्को गतिविधिमा लागे बापत १९९७ साल कात्तिक २ गते पक्राउ गर्‍यो। उहाँलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो। उहाँ विवाहित हुनुहुन्थ्यो। पत्नीको नाम हसिनादेवी हो।

गङ्गालाल श्रेष्ठ
शोभा भगवतीमा रहेको दशरथ चन्द र गङ्गालाल श्रेष्ठका प्रतिमा

चित्र दिर्घा

यो लै हेर

सन्दर्भ सामग्रीअन

भाईरका कडीअन

Tags:

गङ्गालाल श्रेष्ठ चित्र दिर्घागङ्गालाल श्रेष्ठ यो लै हेरगङ्गालाल श्रेष्ठ सन्दर्भ सामग्रीअनगङ्गालाल श्रेष्ठ भाईरका कडीअनगङ्गालाल श्रेष्ठराणा शासन

🔥 Trending searches on Wiki डोटेली:

पुष्प कमल दाहाल (प्रचण्ड)माइकल फराडेहरितगृह ग्याँसचियाग्रीसमहेन्द्र वीर विक्रम शाहसगरमाथाताम्सालीङ नेपाल राष्ट्रिय दलसुडाआइजोलनारायण प्रकाश साउदमंगलवारलात्भियामहाशिवरात्रीनेपाल मानक समयफ्रान्ससंसारका सब है धनी व्यक्तिअनको सूचीडेनमार्कनाइजरनेपाल टेलिकमदयाहाङ राईमिलन अमात्यहिमालयशाहिद माल्यामसिनो जाइ फूलटिम चौराहा धनगढीमंगलग्रहगोत्ररणबीर कपूरनेपालका प्रमुख नदीहरूश्रीअन्तु डाँडाएमी एडम्ससागरईराकअंकिता लोखन्डेअबुधाबीआर्मेनियाफिजीभैरवनाथ गाउँ विकास समितीमोहनराज मल्लनेपालगञ्ज उपमहानगरपालिकाभूगोलनेपाली सेनामोन्टेनेग्रोविश्वकोषविश्व स्वास्थ्य सङ्गठनपशुपतिनगर गाउँ विकास समितीबुरुन्डीमष्टो देवतानारायणी अञ्चललेनिनभक्तपुर जिल्लाजनबादी गणतन्त्र चीनअनु मलिकसीरियानिकी मिनाजमानव विकास सूचकाङ्कसेती अञ्चलचीलओपेरा ब्राउजरदिवालीकाठमाडौं विश्वविद्यालयजर्मनीइङ्ल्याण्ड🡆 More