छारे रोग

छारे रोग मानिसलाई मात्र नभएर पशु समेतमा देखा पर्ने एक किसिमको मानसिक रोग हो। यो रोगलाई मृगी, चडिफाउ, फफडके, रिङ्ने, आदी विभिन्न नामहरू दिएको पनि पाइन्छ। प्राय जसो कमजोर दिल भएका व्याक्तीहरूलाई छारे रोगको रोगको सम्भावना बढी हुने अनुमान गरिएको छ। यो रोग लाग्ने रोगीले कहिले कतिखेर र कहाँ लाग्न सक्छ भन्ने पूर्वानुमान गर्न सक्दैन तर पनि धेरै मानिसको भेला, रंगी विरंगी कपडा, आँखा तिरमिराउने घाम, नदीमा उफ्री रहेको पानी र पञ्चेबाजाको धुन सुने पछि यो रोगका रोगीहरू अचानक मुर्छा (अचेत) अवस्थामा भएर लडेको देखिन्छ। यो रोगको रोगीलाई ग्यारण्टीका साथ निको पार्न सकिने कोही ईलाज त छैन तर पनि कति पय डाक्टर तथा वैद्यहरू मिर्गिको रोगी ठिक बनाउन सकिने दावि गर्छन्। छारे रोगीको अपरेसन नगर्दा सम्म ठिक नहुने कति पय डाक्टरहरूको भनाई रहेको छ। यो एक दिमागी रोग भएका कारण अपरेसन गर्न साह्रै खर्चिलो र अप्ठ्यारो पनि हुन्छ।

छारे रोग
Generalized 3 Hz spike and wave discharges in EEG

रोगको लक्षण

छारे रोग एक दिमागी दौरा हो यदी यो रोगको रोगीले अचानक आँखा तिर्मिराउने र मन झस्किने संयोग पाएमा एक्कासी मुर्छा भएर ढल्न पुग्छ। उत्तानो परि सके पछि हात खुट्टा छटपाउँछ। केही बेर हात खुट्टा छटपटाएर मुखबाट राल छोडेर करिब आधा घण्टा सम्म रोगी वेहोस हुन्छ। आधा घण्टा पछि रोगीलाई होस आउँछ।

छारे रोगको कारणहरु

  • छारे रोग बच्चादेखि बुढासम्म सबैलाई हुनसक्छ . बच्चा हुने मस्तिस्कको सक्रमण, मस्तिस्कमा अक्सेजनको मात्रा कम हुनु, मस्तिस्कमा चोट लाग्नु आदि कारणले बच्चामा यो रोग देखा पर्दछ.बयस्क मानिसमा यो रोग जुगाको अन्डा, टाउकोको चोटपटक , मस्तिस्कको टूमोरले हुन्छ भने बुदेस्कलमा भने यो रोग पक्छ्याघात, मस्तिस्कको टूमोर वा मस्तिस्कको चोटपटकले हुन सक्छ.

Tags:

रोग

🔥 Trending searches on Wiki नेपाली:

मनोविज्ञानन्यायिक समितिकाफलबज्रयोगिनी मन्दिरमानव संसाधन व्यवस्थापनसरकारग्रहजलविद्युतआविष्कारकहरूको सूचीआकाशराणा वंशसूर्यघोराही उपमहानगरपालिकाधर्मघरेलु हिंसापुनर्जन्मनेपालमा भएका सडकहरूको सूचीसंयुक्त राष्ट्रसङ्घका महासचिवश्राद्धसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूसमाचारनेपालमा हिन्दु धर्मगाउँपालिकातानसेन नगरपालिकालागत निर्धारणबैङ्कमटिहानीसामुदायिक वनवैदेशिक रोजगारपोखरा महानगरपालिकानेपालका नगरपालिकाहरूलखन थापा मगरराष्ट्रिय सङ्ग्रहालय, छाउनीडेउडा गीतइलाम २ (निर्वाचन क्षेत्र)अन्टार्क्टिकाचितवन जिल्लाच्याटजिपिटीकालिका मन्दिर, बागलुङकालीगण्डकी नदीडाँफेनेपाल स्काउटताप्लेजुङ जिल्लाबृहस्पति ग्रहनेपालका राष्ट्रिय विभूतिहरूविकिगायत्री मन्त्रमौलिक जरोकिलो पार्टीमल्ल वंशरणबहादुर शाहनिर्वाचनभूपरिवेष्ठित राष्ट्ररस (काव्य शास्त्र)शरद ऋतुनेपाली चलचित्रहरूको सूचीसुगौली सन्धिदमाई जातिअन्तर्राष्ट्रिय प्रमाणिक समयनेवार जातिसामाजिक सञ्जालनेपालको उपराष्ट्रपतिदेवनागरी सङ्ख्या पद्धतिएकसिङ्गे गैँडानेपाल अङ्ग्रेज युद्धविसं १९९० को महाभूकम्पमधेश प्रदेशविदुर नगरपालिकासूचना प्रविधिभक्ति थापाउपमहानगरपालिकानेपाली राष्ट्रिय क्रिकेट टोलीनेवारी भाषात्रिभुवन वीरविक्रम शाह🡆 More