विनयकुमार कसजू

विनयकुमार कसजू एक पत्रकार, व्यङ्ग्यकार र जनमूखी सञ्चार माध्यमका पक्षपाती हुन्। उनी साहित्यकार पनि हुन् विशेषतः छोटा कथाहरूमा र बालसाहित्यमा उनले कलम चलाएका छन्।

विनयकुमार कसजू
जन्मपाल्पा तानसेन, नेपाल
पेशाबाल साहित्यकार, लधुकाथाकार तथा पत्रकार
भाषानेपाली
राष्ट्रियतानेपाल नेपाली
उल्लेखनीय कार्यहरूराष्ट्रिय समाचार समितिको बोर्ड सदस्य, मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका तथा राष्ट्रिय सूचना आयोगको प्रमुख

वाल्यकाल

उनको जन्म पश्चिम नेपालको पाल्पाको तानसेनमा सन् १९४७ जुलाई १८ का दिन भएको थियो। तर उनको वाल्यकाल गुल्मीको रिडीमा बित्यो।

योगदान

रिडीमा रहँदा उनले एक प्रधान पञ्चको रूपमा सेवा गरे। तत् पश्चात एक सामाज सेवकको रूपमा पनि कार्य गरे। उनी सन् १९७० मा पाल्पा बसाई सरेका थिए र सन् १९९६ मा काठमाडौँ आए। उनले गाउँले जनजीवनलाई उपयोगी देउराली गाउँले भित्ते पत्रिकाको सुरुवात तथा तालिमको काम गरे। उनले सन् १९९६ देखी १९९९ नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा सेवा गरेका थिए। राष्ट्रिय समाचार समितिको बोर्ड सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा पनि योगदान दिएका छन्। उनले राष्ट्रिय सूचना आयोगको प्रमुखको रूपमा पनि योगदान गरेका छन्।

कृतिहरू

उनका व्यङ्ग्यात्मक कृतिहरूमा

  • पशुतन्त्र (सन् १९८२मा प्रकाशीत)
  • लिस्नो (सन् १९९६मा प्रकाशीत)
  • थोपा थोपा ( सन् २०००मा प्रकाशीत)
  • र उनका सम्पादकीयहरूको सँगालो साँचोकुरा सन् १९८८मा प्रकाशीत भएको थियो।

उनको पुस्तक सामुदायिक रेडियो जुन् सन् २०००मा प्रकाशीत भएको थियो त्यसले सामुदायिक सशक्तिकरणमा सामुदायिक रेडियोहरूको भूमिकाको बारेमा विस्तृत विमर्श गरिएको थियो।

निधन

बाल साहित्यकार, लधुकाथाकार तथा वरिष्ठ पत्रकार विनय कसजूको ६९ वर्षको उमेरमा बिक्रम सम्बत २०७६ मंसिर १० गते मंगलबार निधन भएको छ। निमोनियाबाट पीडित कसजुको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

सन्दर्भहरू सामग्रीहरू

Tags:

विनयकुमार कसजू वाल्यकालविनयकुमार कसजू योगदानविनयकुमार कसजू कृतिहरूविनयकुमार कसजू निधनविनयकुमार कसजू सन्दर्भहरू सामग्रीहरूविनयकुमार कसजू

🔥 Trending searches on Wiki नेपाली:

मानव अधिकारमधेश प्रदेशराष्ट्रिय महिला आयोग (नेपाल)पुम्दिकोटक्रिकेटलोकगीतमहासागरविश्व व्यापार सङ्गठनगङ्गालाल श्रेष्ठपृथ्वीनारायण शाहवीरेन्द्र वीरविक्रम शाहनेपालमा महिलाको अवस्थापहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीवैशाखअर्थशास्त्रबाइबलअनुष्टुप छन्दकोत पर्वकर्णाली नदीनैतिक दृष्टान्तहिन्दु धर्मरोहितकुमार पौडेलगाउँ सभागाईसत्य युगफिफासमूहयार्सा गुम्बाप्रतिनिधि सभा निर्वाचन, २०७९चाडपर्वचितवन जिल्लामानव विकास चरणजनमत पार्टीउखान-टुक्कातानसेन नगरपालिकावसन्तपुर दरबार क्षेत्र२०२३ एशिया कपसामन्तवाददर्शननेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)जनसङ्ख्या अध्ययनचराकुरिलोकार्ल मार्क्सनुवाकोट दरवारओखलढुङ्गा जिल्लामार्क्सवादरोमानियानेपाल-भारत सम्बन्धगिर्जाघरचितवन राष्ट्रिय निकुञ्जमुस्ताङ जिल्लामुक्तिनाथखुम्बु हिमनदीनेपालका सर्वोच्च आठ हिमालसार्की जातिचलचित्रधर्म निरपेक्षतामहिनारचना रिमालबौद्धनाथभूगोलकागजमकैको खेतीसंयुक्त राष्ट्रसंघका महासचिवसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूबाल विवाहसंविधान सभा निर्वाचन २०७०लुम्बिनी प्रदेशनेपालीलागु पदार्थमौरीमष्टो देवताराष्ट्रिय प्रजातन्त्र पार्टीसमावेशी शिक्षाटिकटक🡆 More