राष्ट्रिय नागरिक पार्टी

राष्ट्रिय नागरिक पार्टी नेपालको एक राजनीतिक दल हो। यस पार्टीका वर्तमान अध्यक्ष शुक्र बहादुर गुरुङ हुन्। राष्ट्रिय नागरिक पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको कलंकीमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह फूलसहितको गमला थियो। अहिले चंगा रहेको छ । यस राष्ट्रिय नागरिक पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल २९० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ४,६६८ मत प्राप्त गरेको थियो।

सन्दर्भ सामग्रीहरू

Tags:

काठमाडौँनेपालपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीसंविधान सभा निर्वाचन २०७०

🔥 Trending searches on Wiki नेपाली:

आम निर्वाचन २०४८लोक सेवा आयोग (नेपाल)बैङ्कनेपालको संविधानबाल्यावस्थाभरतपुर महानगरपालिकाकरारलैङ्गिक समानतानेपालमा महिला अधिकारलामाराष्ट्रिय स्वतन्त्र पार्टीबसन्त बहादुर कुँवरमोहन शमशेर जङ्गबहादुर राणाअमरसिंह थापासामाजिक विज्ञानबडी चलचित्रसूर्यनेपालका स्थानीय तहहरूपारिस्थितिक प्रणालीसंयुक्त राष्ट्रसंघका महासचिवकाजीनेपालको लोकतन्त्र दिवसमारी अँतवानेतउन्यूज्योतिषनदीको आधारमा नेपालको विभाजनखालिस्तान आन्दोलनमुद्रास्वास्थ्यनेपाल राष्ट्र बैंकमकवानपुर जिल्लामोतीराम भट्टनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीसौर्यमण्डलसुधासागरविप्रेषणमगर जातिनेपालको शिक्षा मन्त्रीहरूसन्दुक रुइतच्याटजिपिटीग्रहणनेपालको एकीकरणमूल्य अभिवृद्धि करमदर टेरेसाकृषिलेखनाथ पौड्यालसूचनाकानूनएकाधिकारम्यानचेस्टर सिटी फुटबल क्लबवाणिज्य बैंकनदीपर्वत जिल्लाटेलिभिजननेपालका जिल्लाहरूनेपाल क्रिकेट सङ्घदरबार हाई स्कुलरोमानियानेपाली राष्ट्रिय क्रिकेट टोलीस्नातक तहमाइकल फराडेबिन्दु रावलयोगमाया न्यौपानेएन्टोनियो गुटेरेसनेपालमा पर्यटनमानव तस्करीतिहारजलवायु परिवर्तननेपाली परम्परागत नापका इकाईजयपृथ्वीबहादुर सिंहमहात्मा गान्धीसर्पफूलबाइसे राज्यहरू🡆 More