सौरभ गाङ्गुली: भारतीय क्रिकेटर

सौरभ चण्डीदास गाङ्गुली (/sʃuːrəv ɡɛnɡuːlj/ ( सुन्नुहोस्); जन्म: सन् १९७२ जुलाई ८), दर्शकहरू माझ दादाको नामले लोकप्रिय (बङ्गालीमा ठूलो दाइ), एक भारतीय क्रिकेट प्रशासक, समीक्षक, पूर्व राष्ट्रिय क्रिकेट टोलीको कप्तान र हाल भारतीय क्रिकेट नियन्त्रण बोर्डको ३९औँ अध्यक्ष हुन्। गाङ्गुलीले क्रिकेट करियरको समयमा आफूलाई विश्वको शीर्ष ब्याट्सम्यान र भारत राष्ट्रिय क्रिकेट टोलीको सबैभन्दा सफल कप्तानको रूपमा स्थापित गरेका थिए। ब्याटिङको क्रममा उनी विशेष गरि अफ साइडमा क्रिकेट बललाई कभरको दिशामा धेरै नै सुन्दरताका साथ खेल्ने हुनाले उनलाई गड अफ द अफ साइडको उपनाम दिइएको थियो।

सौरभ गाङ्गुली
सौरभ गाङ्गुली: भारतीय क्रिकेटर
भारतीय क्रिकेट नियन्त्रण बोर्डको अध्यक्ष
पद बहाली
सन् २०१९ अक्टोबर २३
सचिवजय शाह
पूर्वाधिकारीसिके खन्ना
व्यक्तिगत जानकारी
नामसौरभ चण्डीदास गङ्गोपाध्याय
जन्मसन् १९७२ जुलाई ८
बेहाला, कोलकाता, पश्चिम बङ्गाल, भारत
उपनामद प्रिन्स अफ कोलकाता, द महाराजा, द गड अफ साइड, दादा, द वारियर प्रिन्स
उचाई५ फिट ११ इन्च (१.८० मी)
ब्याटिङबायाँ हाते
बलिङदायाँ हाते मध्यम तेज गति
भूमिकाब्याट्सम्यान
सम्बन्ध
डोना गाङ्गुली
(
वि १९९७)

स्नेहसिस गाङ्गुली (भाइ)
वेबसाइटsouravganguly.co.in
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
  • भारत (सन् १९९२–सन् २००८)
टेस्ट पदार्पण (क्याप २०७)२० जुन १९९६ v इङ्ल्यान्ड
अन्तिम टेस्ट६ नोभेम्बर २००८ v अस्ट्रेलिया
एदिअ पदार्पण (क्याप ८४)११ जनवरी १९९२ v वेस्ट इन्डिज
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१५ नोभेम्बर २००७ v पाकिस्तान
घरेलु टोली जानकारी
वर्षटिम
१९९०-२०१०बङ्गाल
२०००ल्याङ्कसायर
२००५ग्लेमोर्गन
२००६नर्थह्याम्पटनसायर
२००८-१०कोलकाता नाइट राइडर्स
२०११-२०१२पुने वारियर्स इन्डिया
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआई एफसी टिट्वान्टी
म्याच ११३ ३११ २५४ ६६
कुल रन ७,२१२ ११,३६३ १५,६८७ १,५१३
ब्याटिङ औसत ४२.१७ ४१.०२ ४४.१८ २६.०८
१००/५० १६/३५ २२/७२ ३३/८९ ०/८
सर्वोच्च स्कोर २३९ १८३ २३९ ९१
कुल बल ३,११७ ४,५६१ ११,१०८ ५१३
विकेट ३२ १०० १६७ २७
बलिङ औसत ५२.५३ ३८.४९ ३६.५२ २४.४८
एक इनिङमा ५ विकेट n/a
एक म्याचमा १० विकेट उ/नै n/a
उत्कृष्ट बलिङ ३/२८ ५/१६ ६/४६ ३/२७
क्याच/स्टम्प ७१/– १००/– १६८/– २४/–
स्रोत: क्रिकइन्फो, २ जनवरी २०१३

क्रिकेट खेलाडीको रूपमा उनी बायाँ हाते शीर्ष क्रमका ब्याट्सम्यान र भारत राष्ट्रिय क्रिकेट टोलीको कप्तान थिए। उनी सन् २०१९ मा बिसिसिआईको अध्यक्षको रूपमा निर्वाचित भएका थिए। उनी विजडन इन्डियाको सम्पादकीय समितिको अध्यक्ष समेत छन्। बिसिसिआईको अध्यक्ष निर्वाचित हुनभन्दा पहिले उनी बङ्गाल क्रिकेट सङ्घको अध्यक्ष रहेका थिए।

गाङ्गुलीलाई उनको दाइ स्नेहसिस गाङ्गुलीले क्रिकेटको संसारमा ल्याएका थिए। उनले आफ्नो खेल करियरको सुरुवात राज्य र विद्यालय स्तरको टोलीहरूसँग गरेका थिए। भारतको घरेलू क्रिकेट प्रतियोगिता रणजी ट्रफी र दिलिप ट्रफीमा राम्रो प्रदर्शन गरे वापत उनले सन् १९९२ मा इङ्ल्यान्ड भ्रमण गर्ने भारतीय टोलीमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका थिए। सो प्रतियगिताको एक खेलमा उनले १३१ रन बनाएर भारतीय क्रिकेट टोलीमा आफ्नो स्थान पक्का गरेका थिए।

जीवनी

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

Sourav Ganguly.oggचित्र:Sourav Ganguly.oggबङ्गाली भाषाभारत राष्ट्रिय क्रिकेट टोलीभारतीय क्रिकेट नियन्त्रण बोर्डमद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

सूचना प्रविधिघोराही उपमहानगरपालिकाआत्रेय गोत्रबन्दिपुर गाउँपालिकाअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनयुट्युबपुष्पा बस्नेतनेपालको जनआन्दोलन २०४६लागु पदार्थफत्तेजङ्ग शाहनेवार जातिचूडाकर्म संस्कारनेपालको एकीकरणकार्ल मार्क्सविसं २०७२ को महाभूकम्पनेपालको राजनीतिमदन भण्डारीशक्ति पृथकीकरणएडम स्मिथकमलरीमधेश प्रदेशसहिदअर्थशास्त्रमाधवप्रसाद घिमिरे (साहित्यकार)विश्व सम्पदा क्षेत्रनेपाल सरकारकाठमाडौँनिर्वाचन प्रणालीसौर्यमण्डलनेपाल सम्वत्छिन्नमस्ता भगवतीपृथ्वी वीरविक्रम शाहतीन घुम्ती (उपन्यास)एडल्फ हिटलरविसं १९९० को महाभूकम्पऔद्योगिक क्रान्तितेह्रथुम जिल्लालैङ्गिक पहिचानगोपाल प्रसाद रिमालढुङ्गे युगयुरोपनेपाल सशस्त्र प्रहरी बलअर्थ मन्त्रालय (नेपाल)धनकुटा जिल्लाविवाहका प्रकारहरूआगन्तुक शब्दनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपालका राजाभूगोलयेले सम्वत्स्थानीय तह निर्वाचन, २०७४सम्पत्तिमध्यवर्ती क्षेत्रगाईहिन्दु धर्मलाली गुराँससिद्धिचरण श्रेष्ठबजार अर्थव्यवस्थाराजनीतिअष्टाङ्गयोगमोरङ जिल्लाबुद्ध पूर्णिमाबाबुराम भट्टराईसंयुक्त राष्ट्रसङ्घको वडापत्रलमजुङ जिल्लानेपालको जनआन्दोलन २०६३नाममल्ल वंशअनुसन्धान प्रस्तावपारिजात (साहित्यकार)सार्क शिखर सम्मेलनको सूचीप्रतिनिधि सभा (नेपाल)मयूरअबिर, वर्ण🡆 More