सिमकोट गाउँपालिका

सिमकोट गाउँपालिका नेपालको हुम्ला जिल्लामा अवस्थित एक गाउँपालिका हो । यो सिमकोट गाउँपालिका साबिकको ठेहे, वरगाउँ, सिमकोट, डाँडाफाया र स्याडा गा.वि.स.

मिलाएर बनाइएको गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल ७८५.८९ वर्ग किलोमिटर रहेको छ । साथै यो गाउँपालिकाको प्रमुख साविक सिमकोट गा.वि.स.कोकार्यालयलाई निर्धारण गरिएको छ ।

सिमकोट गाउँपालिका
देशसिमकोट गाउँपालिका नेपाल
जिल्लाहुम्ला जिल्ला
स्थापनाफाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा२४१९.६४ किमी (९३४.२३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११५५७
 • घनत्व४.८/किमी (१२/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-११

विवरण

यो गाउँपालिकामा कुल ८ वटा वडाहरू रहेको छ । भने वि.स. २०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्या ११,५५७ रहेको छ ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

Tags:

सिमकोट गाउँपालिका विवरणसिमकोट गाउँपालिका सन्दर्भ सामग्रीहरूसिमकोट गाउँपालिका बाह्य कडीहरूसिमकोट गाउँपालिका यो पनि हेर्नुहोससिमकोट गाउँपालिकागाउँपालिकानेपालहुम्ला जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

पाण्डवघोराही उपमहानगरपालिकाखससूर्यजल तथा शक्ति आयोग (नेपाल)कार्कीपुष्पकमल दाहालसंयुक्त राष्ट्र सुरक्षा परिषद्लैङ्गिक समानतानेपालको संस्कृतिअश्लील चलचित्रजनसङ्ख्या अध्ययनवेदान्तनारायणगोपाल गुरूवाचार्यभिरिङ्गीसन्दुक रुइतपूँजीवादसंविधान सभा निर्वाचन २०७०रानीमहलपञ्चायती व्यवस्थासुशील कोइरालानेपालका तालहरूको सूचीपाचन प्रणालीमेटाअर्घाखाँची जिल्लागण्डकी प्रदेशचितुवाराष्ट्रिय स्वतन्त्र पार्टीमोबाइल फोनसाक्षरताजिल्ला समन्वय समितिआवश्यकता शृङ्खला सिद्धान्तगुगलनेपालको दोस्रो सङ्घीय संसदखुम्बु हिमनदीदशरथ रङ्गशालाबृहत हिमालय पदमार्गविश्वका प्रमुख शासन प्रणालीनेपालको इतिहासशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)गोत्रविनोद चौधरीपाथीभरा देवी मन्दिर (इलाम)संसदमहानगरपालिकासुभद्रा अधिकारीरामचन्द्र पौडेलनैतिक दृष्टान्तबलभद्र कुँवरसिन्धुली जिल्लासती प्रथासरसफाइकुखुरा पालनकीर्तिपुर नगरपालिकादशरथ चन्दनेपालको महालेखा परीक्षकराई जातिउपमहानगरपालिकापशुपतिनाथ मन्दिरनेपाली साहित्यनातानेपालका राष्ट्रिय विभूतिहरूनेपालका स्थानीय तहहरूविश्व व्यापार सङ्गठननयाँ पत्रिका दैनिकनेपाली कांग्रेसकृष्णमानव अधिकारव्रतबन्धसल्यान जिल्लास्वरोजगारमोतीराम भट्टनेपालमा कृषिउदित नारायण झामार्क्सवादविवाहका प्रकारहरूराष्ट्रिय सभा (नेपाल)🡆 More