म्यारी सेली

म्यारी वुलस्टनक्राफ्ट सेली (पारिवारिक नाम: गडविन, अङ्ग्रेजी: Mary Shelley, जन्म: ३० अगस्ट १६९९ – १ फेब्रुअरी १८५१) अङ्ग्रेजी उपन्यासकार, नाटककार, निबन्धकार, जीवनीकार र यात्रा संस्मरणकार थिइन् । मुख्यत: उनी फ्रेंनकाइन्साटाइन को लेखिका रूपमा परिचित छिन् । एघार वर्षछँदा उनकी आमा, दार्शनिक तथा नारीवादी, म्यारी वुलस्टनक्राफ्टको मृत्यु भएपछि उनी बाबुद्वारा नै हुर्काइइन् । आफ्ना बाबू राजनीतिक दार्शनिक विलियम गडविनबाट उनले उदारतावादका राजनीतिक सिद्धान्तहरु सिक्ने अवसर पनि पाइन्।

म्यारी सेली
सन् १८४०मा, रोयल एकडमी मा प्रदर्शनीमा राखिएको म्यारी सेलीको चित्र

सन् १८१४मा म्यारीले आफ्ना बाबुको अनुसरणकर्ता पर्सि सेलीसँग प्रेम सम्बन्ध सुरु गरिन् । सौतेली दिदी क्लेयर क्लेरमन्ट र म्यारी-पर्सि जोडी युरोप गए, फर्कदाँ म्यारी गर्भवती पनि भइन् । त्यसपछिका दुई वर्षहरूमा जोडीले सामाजिक जातीय बहिष्कृत, आर्थिक समस्या, र असमय गर्भधारणबाट शिशुको मृत्यु जस्ता समस्याहरु झेल्नुपर्यो । सन् १८१६ को गर्मी याम म्यारी र पर्सीले अन्य कविहरुसित गेनेभा, स्वीजरल्यान्डमा बिताए; त्यतिबेला नै म्यारीले आफ्नो उपन्यास फ्रेंनकाइन्साटाइन को बारे सोच बनाइन् । सन् १८१८ मा उनीहरू इट्ली गए जहाँ उनिहरूको दोस्रो र तेस्रो सन्तानको मृत्यु भयो, उनको अन्तिम सन्तानको जन्म पनि त्यहीँ भयो । सन् १८२२ मा म्यारीको श्रीमानको डुङ्गा दुर्घटनामा परी मृत्यु भयो । एक वर्ष पछि म्यारी इङग्ल्यान्ड फर्किन् र आफ्नो एक मात्र सन्तान हुर्काउन र लेखकीय जीवन अगाडि बढाइन् । जीवनका अन्तिम वर्षहरूमा भने म्यारी रोगी भइन्, अन्ततः ५३ वर्षको उमेरमा उनको मृत्यु भयो ।

बाह्य लिङक्

Tags:

🔥 Trending searches on Wiki नेपाली:

पुनर्जागरणहात्तीसुनवल नगरपालिकाकाभ्रेपलान्चोक जिल्लापहाडी प्रदेश (नेपाल)कार्यपालिकाभारतपृथ्वीअल्पविकसित देशधरान उपमहानगरपालिकाविश्व सम्पदा क्षेत्रव्यवस्थापन सूचना प्रणालीस्थानीय तहसप्तकोशी नदीनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीगाउँखाने कथारारातालसौर्यमण्डलनयाँ पत्रिका दैनिकतमु ल्होसारसामाजिक सुरक्षा कोषसङ्खुवासभा जिल्लाभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूसूचनाग्रामिण विकाससापेक्षता सिद्धान्तसम्पति शुद्धीकरणशौनक गोत्रबूढानीलकण्ठ मन्दिरनेपालको राजनीतिदमकलनेपाली कांग्रेसनेपाल सरकारनेपाली परम्परागत नापका इकाईस्थानीय तह निर्वाचन, २०७४भौगोलिक सूचना प्रणालीइन्टरनेटकृष्णसार्वजनिक सेवा प्रवाहनेपालमा पर्यटनसैजनवैज्ञानिकआमासंविधान सभा निर्वाचन २०७०मानव संसाधन व्यवस्थापननेपाल सम्वत्राउटे जातिबाजुरा जिल्लाधनुषा जिल्लाचेकनेपालका औद्योगिक क्षेत्रहरूको सुचीउत्प्रेषणविज्ञानमाधवप्रसाद घिमिरे (साहित्यकार)आर्किमिडिजयार्चागुम्बाभीमनिधि तिवारीसहरीकरणमकवानपुर जिल्लाप्राथमिक उपचारवर्ण विन्यासक्रिस्टियानो रोनाल्डोदसैँचितवन राष्ट्रिय निकुञ्जप्रतिलिपि अधिकारपरराष्ट्र मन्त्रालय (नेपाल)दशरथ चन्दअश्लील शब्दहरूविराटनगर महानगरपालिकानेपालका प्रदेशहरूचुलाचुली गाउँपालिकारामसार क्षेत्रलुम्बिनीसुशान्त केसीझमक घिमिरेॐ नमः शिवायभीमसेन थापागिरिजाप्रसाद कोइराला🡆 More