मिश्रका पिरामिडहरू

मिश्रका पिरामिडहरू, जस मध्ये केही सैबै भन्दा ठूला मानव निर्मित संरचना कहल्लिएका छन, प्राचिन मिश्र सभ्यताका सबैभन्दा अटल एवम् बलिया प्रतिक हुन्।

सामान्यतया धेरैजसो पुरातत्वविदहरू के मान्छन् भने, यिनीहरूको निर्माण राजकिय, सौर्य र ज्योतिष चलनहरू सँग सम्बन्धित अन्त्येष्ठी (लाश गाढ्ने) स्मारकहरूको रूपमा गरिएको हो। र धेरैजसोको निर्माण पुरानो र मध्य अधिराज्यको समयमा गरिएको हो।

चित्र:PyramidDatePalms.JPG
१९औ शताब्दिको एक तस्बिरमा गिजाको महान् पिरामिड

पिरामिडका प्रतिक

मिश्रका पिरामिडहरूको आकारले घामबाट खसिरहेका किरणहरूलाई जनाउने विश्वाश गरिन्छ। धेरैजसोलाई अत्यन्त टल्किने सेतो चुनठुङ्गाले लेपिएको थियो जसका कारण टाढाबाट हेर्दा चम्किलो देखिन्थ्यो। अक्सर पिरामिडहरूको नामाकरण पनि सूर्यको चमकलाई जनाउनेगरी गरिन्थ्यो। उदाहरणको लागि: दशुरको ढल्केको पिरामिडको औपचारिक नाम दक्षिणको चम्किलो पिरामिड थियो, र अल-लहुनको सेन्वोस्रेतको नाम सेन्वोस्रेत चम्किरहेछ थियो।

ऐतिहासिक विकासक्रम

यो पनि हेर्नुस्

  • Nubian pyramids
  • Pyramids of Egypt – Comprehensive site by an Egyptian archaeology enthusiast that includes spectacular photographs of dozens of pyramids.
  • Ancient Authors – A site that quotes descriptions of the "Labyrinth" of Amenemhet III's pyramid at Il Lahun by various ancient authors.
  • Pyramids of Nubia – A site detailing the major pyramid sites of ancient Nubia (Sudan).

Tags:

मिश्रका पिरामिडहरू पिरामिडका प्रतिकमिश्रका पिरामिडहरू ऐतिहासिक विकासक्रममिश्रका पिरामिडहरू यो पनि हेर्नुस्मिश्रका पिरामिडहरू बाहिर linksमिश्रका पिरामिडहरूइजिप्टसभ्यता

🔥 Trending searches on Wiki नेपाली:

नेपालको संविधाननेपालका राजाहरूको सूचीशिशिर ऋतुविश्व व्यापार सङ्गठननेपालमा महिलाको अवस्थाइन्डोनेसियानेपालको एकीकरणकाठमाडौँविश्वेश्वरप्रसाद कोइरालाजारी (चलचित्र)राम मन्दिर, अयोध्याभारद्वाज ऋषिपृथ्वीनारायण शाहगाईजाजरकोट जिल्लासंयुक्त राष्ट्रसङ्घका महासचिवबलभद्र कुँवरजङ्गबहादुर राणाराष्ट्रिय सभा (नेपाल)चीनविकसित देशसंयुक्त राज्य अमेरिकासुशान्त केसीकूटनीतिरत्ननगर नगरपालिकागिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाबागमती नदीनेपाल प्रजा परिषद्जिल्ला सभाचतराधामसमासपागल (कविता)नेपालका प्रधान सेनापतिहरूनेपाल प्रज्ञा प्रतिष्ठानराजतन्त्ररेखा थापालेखनाथ पौड्यालमधेश प्रदेश सभाज्योतिषनेपालको जनआन्दोलन २०४६जुद्ध शमशेर जङ्गबहादुर राणाआगोगायत्री मन्त्रमहालेखा नियन्त्रकको कार्यालयमालारानी गाउँपालिकाखस ब्राह्मणकरारमधेश प्रदेशनेपालका स्थानीय तहहरूवनस्पतिसिन्धुपाल्चोक जिल्लाचितवन राष्ट्रिय निकुञ्जजङ्गलमङ्गल ग्रहकोशी प्रदेश क्रिकेट टोलीगुराँसज्ञानेन्द्र वीरविक्रम शाहऐँसेलुनेपालको सर्वोच्च अदालतस्लमडग मिलियनेयरनेपालका प्रमुख नदीहरूको सूचीचाडपर्वपाँचथर जिल्लारोकायापोखरा महानगरपालिकाविद्यालयअल्पविकसित देशबारा जिल्लावसन्तमहिला सशक्तिकरणअगमसिंह गिरीराष्ट्रिय पहिचाननिजीकरणसहरीकरण🡆 More