माछापुच्छ्रे हिमाल

माछापुछ्रे, तमु भाषा : कतासुँ क्लिको, एउटा हिमालको नाम हो जुन अन्नपूर्ण हिमालको उत्तरमा मध्य नेपालमा अवस्थित छ । यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन ।

माछापुच्छ्रे
कतासुँ क्लिको
माछापुच्छ्रे is located in नेपाल
माछापुच्छ्रे
माछापुच्छ्रे
नेपालको मध्यभागको उत्तरमा
सर्वोच्च बिन्दु
उचाइ६,९९३ मी (२२,९४३ फिट)
प्रमुखता१,२३३ मी (४,०४५ फिट) Edit this on Wikidata
भूगोल
स्थाननेपालको मध्यभागको उत्तरमा
क्षेत्रNP
हिमशृङ्खलाअन्नपूर्ण हिम शृङ्खला
आरोहण
पहिलो आरोहणआरोहण अनुमति छैन

स्थिति

माछापुछ्रे हिमाल एउटा लामो प्रेणदायक श्रेणीको पुछारमा, अन्नपूर्णको मुख्य भागमा दक्षिणतर्फबाट बाहिर लम्किदैगएको छ, पूर्वी सीमालाई अन्नपूर्ण संरक्षण क्षेत्रको रूप प्रदान गर्छ । यो संरक्षण क्षेत्र पर्यटकहरूको एउटा मनपर्ने ट्रेकिंग गन्तव्य हो र अन्नपूर्णको दक्षिणतर्फबाट आधार शिविर र अन्य प्राकृतिक छटा एकदमै मनमोहक हुन्छ । यो मनमोहक शिखर मुख्य शहर पोखराबाट लगभग २५ किलोमिटरको दूरीमा छ । yas himal paidal yatra garnaka lagi nikai ramailo gantabya maninxa. 2 ota rut vayeko yo padmarga pokhara dekhi hemja lumre, ghalel hudai forest camp ra arko dhampus dekhi pothana hudai forest camp pugna sakinxa.

नामकरण

माछाको पुच्छर जस्तो हुनाले नै यो हिमालको नाम माछापुच्छ्रे रहेको हो । यसलाई अङ्ग्रेजीमा फिस टेल पनि भनिन्छ । यसलाई तमु भाषामा कतासुँ क्लिको भनिन्छ।

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू



Tags:

माछापुच्छ्रे हिमाल स्थितिमाछापुच्छ्रे हिमाल नामकरणमाछापुच्छ्रे हिमाल चित्र दीर्घामाछापुच्छ्रे हिमाल सन्दर्भ सामग्रीहरूमाछापुच्छ्रे हिमाल बाहिरी लिङ्कहरूमाछापुच्छ्रे हिमालअन्नपूर्ण हिमालशिवहिमालय

🔥 Trending searches on Wiki नेपाली:

रेखा थापानविकरणीय उर्जाकृषि विकास बैंकनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीविश्व बैङ्कएसियामोरङ जिल्लाबीमामहोत्तरी जिल्लाभण्डारखाल पर्वहस्तमैथुननेवार जातिमुलुकी देवानी संहिताबझाङ १ (निर्वाचन क्षेत्र)दशावतारनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८नेपाली राष्ट्रिय क्रिकेट टोलीहिन्दी भाषाप्रतिनिधि सभा (नेपाल)ब्याडमिन्टनजाभापाचन प्रणालीमहेन्द्र राजमार्गसामाजिक विज्ञानमदन पुरस्कारपौडेलधनकुटा जिल्लाआउँ रोगहलेसी महादेवआँखापञ्चशीलसापेक्षता सिद्धान्तचितवन जिल्लाडाँफेमाछानेपाल अङ्ग्रेज युद्धनारायणहिटी दरबार सङ्ग्रहालयपरराष्ट्र मन्त्रालय (नेपाल)पाल्पा जिल्लासामाजिक सुरक्षा कोषकम्पनीलुम्बिनीॐ नमः शिवायनेपालको संविधानसङ्घीयतानेपालका उपत्यकाहरूसुर्खेत जिल्लाशिक्षण विधिरुस-युक्रेन युद्धउचाङसगरमाथा राष्ट्रिय निकुञ्जपारिजात (साहित्यकार)नेपाल बैंकराजेश हमालनेपाल-भारत सम्बन्धअन्तर्राष्ट्रिय खगोलीय सङ्घमानव संसाधन व्यवस्थापनरामायणअपी हिमालविद्यार्थीमहालेखा नियन्त्रकको कार्यालयभौगोलिक सूचना प्रणालीनेपालको पहिलो संविधान सभाभारतमाछा पालनलुम्बिनी प्रदेशमध्यवर्ती क्षेत्रचतराधामनेपाल विद्यार्थी सङ्घचिठीमलेसियादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनजलवायु परिवर्तनझमक घिमिरेनागरिक🡆 More