भिसा इङ्क.

भिसा इंक.

भिसाले वित्तीय संस्थाहरूलाई भिसा-ब्रान्डेड भुक्तानी प्रडक्ट प्रदान गर्दछ जसबाट उनीहरूले आफ्ना ग्राहकहरूलाई क्रेडिट, डेबिट, प्रिपेड र नगद पहुँच कार्यक्रमहरूको सुबिधा प्रदान गर्छन् भिसाले कार्ड जारी गर्दैन, क्रेडिट विस्तार गर्दैन वा उपभोक्ताहरूको लागि दर र शुल्कहरू सेट गर्दैन। २०१५ मा , निल्सन रिपोर्ट ( क्रेडिट कार्ड उद्योगलाई ट्र्याक गर्ने   एक प्रकाशन) अनुसार भिसाको ग्लोबल नेटवर्क ( VisaNet भनेर चिनिन्छ) २०१४ मा १०० बिलियन कारोबार सम्पन्न गर्‍यो जसको मूल्य ६.८ ट््रीलियन अमेरिकी डलर थियो ।

भिसा १९५८ मा मा बैंक अफ अमेरिका द्वारा BankAmericard क्रेडिट कार्ड प्रोग्रामको रूपमा स्थापना गरिएको थियो। प्रतिस्पर्धी मास्टर चार्ज (अहिले मास्टरकार्ड ) को प्रतिक्रियामा, बैंक अफ अमेरिका ले १९६६ मा अन्य वित्तीय संस्थाहरूलाई BankAmericard प्रोग्राम लाइसेन्स दिन थाल्यो ।    त्यसपछि सन् १९७६ मा यसलाई भिसा नाम दिइएको थियो

भिसा विश्वको दोस्रो ठूलो कार्ड भुक्तानी संस्था हो। २०१५ मा चाइना युनियनपे भिसालाई उछिनेर ठूलो कार्ड भुक्तानी संस्था बन्यो । यद्यपि, युनियनपे मुख्यतया चीनको घरेलु बजारको आकारमा आधारित भएको हुनाले, भिसा अझै पनि बाँकी विश्वमा प्रमुख बैंककार्ड कम्पनी मानिन्छ, जहाँ यसले कुल कार्ड भुक्तानीको ५०% बजार हिस्सा लिएको छ ।

इतिहास

आलोचना र विवाद

विकिलिक्स

सन्दर्भ सामग्रीहरू

Tags:

भिसा इङ्क. इतिहासभिसा इङ्क. आलोचना र विवादभिसा इङ्क. सन्दर्भ सामग्रीहरूभिसा इङ्क.क्रेडिट कार्डडेबिट कार्डसान फ्रान्सिस्को

🔥 Trending searches on Wiki नेपाली:

माछा पालनद्वन्द्वात्मक भौतिकवादनेपालको संविधान २०७२ मा बालबालिकाको हकआउँउत्तर अमेरिकाधनकुटा जिल्लाइस्लाम धर्मतत्समनेपालमा महिला अधिकारपुतलीपाथीभरा देवी (ताप्लेजुङ)सन्दीप लामिछानेकिराँत धर्मजनसांख्यिकीय लाभांशमहासागरमोहन शमशेर जङ्गबहादुर राणासिराहा जिल्लाउत्प्रेरणानेपाली सेनापुष्पकमल दाहालछालारानी राजेन्द्र लक्ष्मीसंविधानवादनामविश्वका अग्ला हिमालहरूनवौँ राष्ट्रिय खेलकुद २०७९नयाँ वर्षवेब ब्राउजरउपन्याससिद्धिनरसिंह मल्लविसं २०७२ को महाभूकम्पकोरियाली भाषासंयुक्त राष्ट्र जनसङ्ख्या कोषवीरेन्द्र वीर विक्रम शाहशिवमूल्य सिद्धान्तराष्ट्रिय सहकारी दिवसमाघे सङ्क्रान्तिगोत्रमानव संसाधन व्यवस्थापनअश्लील चित्रणपर्यटनसंयुक्त राज्य अमेरिकादमाई जातिपरिवार नियोजनआमाश्रीमद्भागवत् पुराणदूधप्रजनन स्वास्थ्यअर्थशास्त्रराई जातिम्यानचेस्टरऊर्जा सङ्कटखड्गप्रसाद ओलीतिहारगुठीजडीबुटीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)इन्द्रबहादुर राईविवाह संस्कारअन्तिम संस्कारसुदूरपश्चिम प्रदेशकुखुरा पालनअंककवितासुम्निमा (उपन्यास)सुधासागरमूल्य अभिवृद्धि करनेपालका नगरपालिकाहरूएघारौँ राष्ट्रिय जनगणना २०६८प्राइभेट लिमिटेड कम्पनीविधिशास्त्रसवारी दुर्घटनाभण्डारखाल पर्वधरहराहुलाक टिकट🡆 More