भारतमा महिलाहरू

भारतमा महिलाहरूको स्थितिले पछिल्लो केहि समयमा धेरै ठुला परिवर्तनहरू सँग जुदेका छन्। प्राचीन कालमा पुरुषको साथ बराबरीको स्थितिबाट लिएर मध्ययुगीन कालको निम्न स्तरीय जीवन र साथै धेरै सुधारक द्वारा समान अधिकारहरूलाई बढावा दिए सम्म, भारतमा महिलाहरूको इतिहास धेरै गतिशीलरहेको छ। आधुनिक भारतमा महिलाहरू राष्ट्रपति, प्रधानमन्त्री, लोक सभा अध्यक्ष, प्रतिपक्षको नेता आदि जस्ता शीर्ष पदमा रहेका छन्।

भारतमा महिलाहरू
ताज परिसरमा भारतीय महिलाहरू

आहिले भारतमा महिला जागरण र समान अधिकारका साथ महिला हरूको स्थर उन्नति भैरहेको छ। पहिलेको तुलनामा जागरणको कारणले महिला धेरै अघि पुगिसकेका छन्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

भारत

🔥 Trending searches on Wiki नेपाली:

बागलुङ जिल्लासार्की जातिभौतिक विज्ञानपशुपति प्रसादझापा जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लापाथीभरा देवी (ताप्लेजुङ)नेपालका सहरहरूको सूचीकुमाल जातिनेपाल टेलिभिजनगान्धीनगर जिल्लानेपालको भूगोलकम्प्युटरभाषासुपादेउराली मन्दिरधर्मभक्त माथेमाविज्ञानपहिलो पुस्तारेडियोआमा (वि.सं. २०२१ चलचित्र)संस्कृतकच्छ जिल्लाअङ्कविज्ञापनराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममानिसबाइबलशुक्रग्रहमोबाइल फोनइन्टरनेटअक्षराङ्क शिक्षारस (काव्य शास्त्र)वीरेन्द्रनगर नगरपालिकाबूढानीलकण्ठ मन्दिरनेपाली कांग्रेसजनशक्तिराष्ट्रिय परिचयपत्र (नेपाल)महाभारतदादुराराणा वंशभूगोलभिरिङ्गीलैङ्गिक समानताराम मन्दिर, अयोध्यानेपालका राजाबुद्ध धर्मअहमदाबाद जिल्लाललितपुर महानगरपालिकागोरखा जिल्लावैज्ञानिकविवाह संस्कारथारू जातिस्तन सम्भोगमष्टो देवतानेपालका प्रदेशहरूस्थानीय तह निर्वाचन, २०७४नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)कोशी प्रदेश क्रिकेट टोलीशब्दकोशसदर चिडियाखाना, नेपालधनगढी उपमहानगरपालिकात्रिभुवन विश्वविद्यालयप्रदेश प्रमुख (नेपाल)महालेखा नियन्त्रकको कार्यालयजीवनबलभद्र कुँवरसामाजिक सञ्जालधर्मघोडाघोडी तालकूटनीतिबोक्सीबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासविश्व व्यापार सङ्गठनखाँदवारी नगरपालिकागौतम बुद्धमानव संसाधन व्यवस्थापनरेशमलाल चौधरीप्रकाश सपुत🡆 More