फिदिम

फिदिम नेपालको पूर्वाञ्चल विकास क्षेत्र, मेची अञ्चलको पाँचथर जिल्लामा अवस्थित एकमात्र नगरपालिका हो । यो नगरपालिकामा रहेको फिदिम बजार पाँचथर जिल्लाको सदरमुकाम र सबैभन्दा ठ्रलो व्यापारिक केन्द्र पनि हो । यो मेची अञ्चलमा मेची राजमार्गको इलाम-ताप्लेजुङ खण्डको मध्य भागमा अवस्थित छ । फिदिम बजार भएको ठाँउलाई को केन्द्र बनाइएको छ ।

फिदिम
Phidim
फिदिम बजार
फिदिम बजार
देशफिदिम नेपाल
अञ्चलमेची अञ्चल
जिल्लापाँचथर जिल्ला
सरकार
 • मेयरओनाहाङ्ग नेम्बाङ्ग
 • उप मेयरउर्मिला प्रधान (श्रेष्ठ)
जनसङ्ख्या
 (बि.स. २०६८)
 • जम्मा२४७६८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटphidimmun.gov.np

यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा फिदिम, चोकमागुसिवा गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा फिदिम पनि नगरपालिका बनेको हो तर यो हाल कार्यान्वयनमा आएको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।

नामको उत्पति

फिदिम भन्ने शब्द लिम्बु भाषाको 'फेदेन' शब्दबाट रूपान्तरित भएको मानिन्छ । लिम्बु भाषामा 'फे' भनेको फराकिलो तथा 'देन' भनेको ठाउँ अर्थात "फराकिलो ठाउँ" भएकोले फिदिम भनिएको हुन सक्छ । सदरमुकाम फिदिम समुन्द्रि सतहबाट १,१५० मिटर उचाईमा रहेको छ ।

जनसङ्ख्या

फिदिम, चोकमागुसिवा गाविसहरूलाई मिलाएर फिदिम नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २४,७६८ रहेको छ ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

Tags:

फिदिम नामको उत्पतिफिदिम जनसङ्ख्याफिदिम सन्दर्भ सामग्रीहरूफिदिम यो पनि हेर्नुहोसफिदिमइलाम (स्पष्टता)ताप्लेजुङ जिल्लानेपालपाँचथर जिल्लापूर्वाञ्चल विकास क्षेत्रमेची अञ्चलमेची राजमार्ग

🔥 Trending searches on Wiki नेपाली:

नेपालका सर्वोच्च आठ हिमालविद्युतीय अपराधनजिरशार्दूलविक्रीडित छन्दकार्ल मार्क्सगणतन्त्रअश्लील चलचित्रनेवार जातिमस्तिष्कविकिमिडिया कमन्सरोमानियामनुस्मृतिबहादुर शाहनेवारी गहनासंसदनेपाली शब्दकोशमीमांसाशाह वंशभूपि शेरचनखेलसुदूरपश्चिम प्रदेशतत्वथापाशिक्षाजल तथा शक्ति आयोग (नेपाल)स्वास्थ्यबैङ्कप्रविधिनवलपरासी जिल्लाविद्यावारिधीचराविनोद चौधरीनेपालका परम्परागत बाजाहरूको सूचीनेपालमा पाइने चराहरूको सूचीवसन्तअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनशक्ति पृथकीकरणदूधदुबईखाद्य सुरक्षागाउँ कार्यपालिकाउदित नारायण झाबाइसे राज्यहरूगजलसुलोचना (महाकाव्य)मानव विकास चरणअष्टाङ्गयोगघोराही उपमहानगरपालिकाक्षेत्रीकिराँत धर्मव्रतबन्धवित्तीय विवरणहरूपशु पालनपोखरा महानगरपालिकाकुकुरकार्यपालिकासमयकुखुरा पालनलुम्बिनी प्रदेशविवाह संस्कारशुक्रराज शास्त्रीसामाजिक विज्ञानबूढानीलकण्ठ मन्दिररानीमहलओखलढुङ्गा जिल्लासात सालको क्रान्तिबाल विवाहयोगसुर्खेत जिल्लानेपालका स्थानीय तहहरूखुकुरीमधेश प्रदेशनेपाल रेल्वेकाला पत्थरज्ञानेन्द्र वीरविक्रम शाहनेपालको पञ्चवर्षीय योजनादासप्रथा🡆 More