A3Ng3L

नमस्ते! A3ng3lजी समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

आबद्ध २४ फेब्रुअरी २०१५
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५५ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
A3Ng3L
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

A3Ng3Lबेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १४:४४, २४ फेब्रुअरी २०१५ (युटिसी(UTC))

Tags:

मुख्य पृष्ठविकिपिडिया:स्वागत/नव आगन्तुकविकिपीडियाविश्वकोष

🔥 Trending searches on Wiki नेपाली:

इन्डोनेसियाख्यालीखड्गप्रसाद ओलीसंयुक्त अधिराज्ययौनजलजला गाउँपालिकाकोपा अमेरिकादेशान्तरसमाजवादनेपालका स्थानीय तहहरूहस्तमैथुनलोकगीतकर्जादोहोरो लेखा प्रणालीरश्मिका मन्दानानेपालका प्रधान सेनापतिहरूसेयरअरनिको राजमार्गअक्षरतोरीकेन्द्रीय बैङ्कनेपालको अन्तरिम संविधान २०६३सदर चिडियाखाना, नेपाल२०१६ ग्रीष्मकालीन ओलम्पिकमदन पुरस्कारनेपालका औद्योगिक क्षेत्रहरूको सुचीनेपालका संवैधानिक निकायहरूविसं २०७२ को महाभूकम्पनेपालको पञ्चवर्षीय योजनासूर्यसीओपीडीॐ नमः शिवायनेपालका नगरपालिकाहरूबाघगुजरातकुरुक्षेत्र युद्धनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)रेखा थापानेपाली राष्ट्रिय क्रिकेट टोलीचाडपर्वकरिम बेन्जेमादरबार हाई स्कुलवसन्तबहादुर कुँवरसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूबेलका नगरपालिकानेपालका तालहरूको सूचीबुद्ध धर्ममकैस्वर्गद्वारीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)राम शाहनिबन्धअधिकृत पूँजीनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीयोगसमानुपातिक प्रतिनिधित्व प्रणालीगौतम बुद्धवाच्य (व्याकरण)मानव विकास अर्थशास्त्रकपिलवस्तु जिल्लाबालीपोखरा महानगरपालिकाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)कम्प्युटर मनिटरकृषिभक्तराज आचार्यअछाम जिल्लामोहम्मद अल-अविसनरिवलबाल दिवसलिथियम आयन ब्याट्रीमहादेशगणेशनेपाल सम्वत्लक्ष्मीप्रसाद देवकोटा रचनासूचीनेपालका प्रधानमन्त्रीहरूको सूची🡆 More