Sandhya Pokhrel/प्रयोगस्थल

डिल्लीबजार कारागार काठमान्डौँमा रहेका ३ कारागार माध्यमा डिल्लीबजार कारागार पनि एक हो।काठमान्डौँको डिल्लीबजारमा रहेको यस कारागार राणाकालीन संरचनामा निर्मित यस भवन १५० बर्ष पुरानो भवन हो। ४ रोपनि जग्गामा फैलिएको यस कारागारमा पुरुष कैदी मात्रै राख्ने गरिन्छ जसमा विदेशी कैदी पनि पर्दछन्।

सरकारी कार्यलयहरुबाट निर्णय भएर थुनामा बस्नुपर्ने कैदीको रुपमा वा अनुशन्धान शिलशिलामा थुनामा राख्नुपर्ने व्यक्तिहरु पत्रसाथ यहाँ आएमा र त्यसैको आधारमा कैदीहरु राख्ने गरिन्छ। सरकारी कार्यलयहरु जसबाट कैदी पठाईन्छः

  1. अर्धन्याईक कार्यलय
  2. वन कार्यलय
  3. जिल्ला प्रशासन कार्यलय
  4. अध्यागमन विभाग
  5. सम्पत्ती शुदिकरण
  6. सैनिक विशेष अदालत

यस कारागारमा विभिन्न अपराध गरि आएका कैदीहरुलाई एकैसाथ राख्ने गरिन्छ। यस कारागारको नियम अनुसार यहाँका कैदीहरुलाई सुविधा दिइन्छ।यहाँ भएका पढ्न चाहाने कैदीहरु प्राइभेट ट्युसन मार्फत परिक्षा दिने सुविधा रहेको छ।यसै अनुसार कैदीहरुको औषधि ऊपचार , खान बस्ने सुविधाको रुपमा दैनिक रु ४५ , ७०० ग्राम चामल प्रधान गरिन्छ। थप सुविधाका रुपमा बार्षिक २ जोर लुगा र २ बर्षको अवदिमा सिरक, डस्ना पनि दिने गरिन्छ। यहाँ भएकाकैदीहरु काम को रुपमा मुडा तथा हस्तकला का सामाग्री बनाउने काम गर्छन्। यस कारागारमा हाल ६३३ कैदीहरु रहेका छन् । यस कारागार को सुरक्षा नेपाल प्रहरीले गर्दछ । यहाँ कैदीहरुलाई भेट्न आउने आफन्तहरुसगँ भेट्न आउनेलाई पनि सरल छ। बिदाको दिन वाहेक अरु दिन बिहान १०:३० देखि ३:०० बजे सम्म दिइने गरिन्छ।


Tags:

🔥 Trending searches on Wiki नेपाली:

राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमसिन्धुली जिल्लागणतन्त्रउच्च अदालतइन्टरनेटनेपाली राष्ट्रिय क्रिकेट टोलीबालकृष्ण समयलम्बरदसैँगण्डकी प्रदेशसफ्टवेयरपशु पालनआँखासगरमाथा राष्ट्रिय निकुञ्जनेपाल आयल निगम लिमिटेडलिगलिगकोटमहालेखा नियन्त्रकको कार्यालयनेपालका हिमालहरूको सूचीनेवार जातिजुकाप्राणी वर्गीकरण विज्ञानरुस-युक्रेन युद्धध्रुवचन्द्र गौतमस्वयम्भूनाथयोगप्रेस काउन्सिल नेपालदिगो विकासगाउँखाने कथाइजरायल–हमास युद्ध, सन् २०२३नेपाली सेना पृतना प्रधान कार्यालयरेखा थापानगर सभामानसिक रोगनेपालको सङ्घीय संसदनेपाल रेडक्रस सोसाइटीनेपालको प्रमाणिक समयवर्डप्रेसभन्ज्याङनेपालका तालहरूको सूचीनेपाल अङ्ग्रेज युद्धबेलायतकर्मचारी सञ्चय कोषक्रोकस सिटी हलमा आक्रमणमहिनावारीमानव संसाधन व्यवस्थापननेपालको निसानछापकेकी अधिकारीग्रामिण विकासराजेन्द्र महतोभिरिङ्गीलैङ्गिक पहिचानगुरुङ जातिनेपाली चलचित्रहरूको सूची२०२० नेपालमा कोरोनाभाइरस महामारीप्रतिव्यक्ति आयकालिञ्चोक भगवतीअक्षांशजनसाङ्ख्यिकीय लाभांशलक्ष्मीप्रसाद देवकोटा रचनासूचीमहात्मा गान्धीनेपालको जनआन्दोलन २०६३नेपालको संस्कृतिअलङ्कार (साहित्य)एडम स्मिथसहरीकरणमहाशिवरात्रिसामन्तवादपुस्तकालयमंगोल नेसनल अर्गनाइजेसनढोरपाटन शिकार आरक्षबागमती प्रदेशमदन पुरस्कारलोकेश बमपूँजीवादमाओवादी जनयुद्ध🡆 More