नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू

नेपालको इतिहास विभिन्न हत्याकाण्ड तथा पर्वहरूले भरिएका छन् | नेपालमा भएका विभिन्न हत्याकाण्डहरूको सूची निम्न रहेका छन् :

१. वासठ्ठीहरण

वि. संं.१८६२ मा मुख्तियार रणबहादुर शाहले विर्ता, गुठी र किपट जग्ग्गा जफत गर्ने घोषणा गरे। यसै घटनालाई ६२ हरण, विर्ता हरणको नामले चिनिन्छ ।

२. कोत पर्व

कोतपर्व नेपालको इतिहासमा सबैभन्दा दोश्रो ठूलो हत्याकाण्ड हो । यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०३ वर्षे राणा शासनतिर सुम्पेको थियो । यही काण्डले जंगबहादुरको उदय भएको थियो । वि.सं. १९०३ भदौ ३१ गते राति पूर्व महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगन सिंह को रहस्यमय ढङ्गले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ भाद्र ३२ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए ।

३. भण्डारखाल पर्व

भण्डारखाल पर्व वि.सं. १९०३ कात्तिक १२ गते रानी राज्यलक्ष्मीले जङ्गबहादुरलाई विष खुवाई हत्या गर्नका लागि रचिएको पर्व नै भण्डारखाल पर्व हो। पुतली नानी र पण्डित विजयराजले यस कुराको सूचना जङ्गबहादुरलाई दिएपछि उनी मारिनबाट जोगिए। उल्टै जङ्गबहादुरले वीरध्वज बस्नेतलगायतका १५ भन्दा बढीको हत्या गरे र रानी २१ लाख रूपैयाँ र गरगहना लिई बनारस गइन् ।

४. अलौ पर्व

अलौ पर्व वि.सं. १९०४ साउन महिनामा राजा राजेन्द्रको समयमा उनी बनारसबाट फर्केर नेपाल आउँदा वीरगञ्ज नजीकै अलौ भन्ने ठाउँमा जङ्गबहादुर राणााको हातबाट सत्ता फर्काउन गरिएको सैनिक विद्रोहको प्रयासको उपज हो ।

अन्य पर्व

  1. ३८ सालको पर्व
  2. ४२ सालको पर्व
  3. गेहेन्द्र शम्शेर काण्ड
  4. मकै पर्व
  5. चर्खा प्रचारमा प्रतिबन्ध
  6. लाइब्रेरी पर्व
  7. बसन्त शम्शेर पर्व
  8. प्रचण्ड गोर्खा पर्व
  9. महावीर स्कूल काण्ड
  10. बिस्ट पर्व

पञ्चायत काल

  1. जनकपुर बम काण्ड
  2. कच्छे पर्व
  3. झोडा काण्ड
  4. पिस्कर हत्याकाण्ड
  5. टिम्बुरबोटे काण्ड
  6. सुखानी हत्याकाण्ड
  7. छिन्ताङ हत्याकाण्ड
  8. सेक्टर काण्ड

बहुदलीय संसदीय व्यवस्था कालिन

  1. दासढुंगा दुर्घटना

माओबादी युद्ध

  1. दोरम्बा घटना
  2. दाङ आक्रमण
  3. बेनी आक्रमण
  4. बाँदरमुडे काण्ड
  5. दरबार हत्या काण्ड

मधेश आन्दोलन २०७२

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू


बाह्य कडीहरू

Tags:

नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू १. वासठ्ठीहरणनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू २. कोत पर्वनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू ३. भण्डारखाल पर्वनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू ४. अलौ पर्वनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू अन्य पर्वनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू पञ्चायत कालनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू बहुदलीय संसदीय व्यवस्था कालिननेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू माओबादी युद्धनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू मधेश आन्दोलन २०७२नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू यो पनि हेर्नुहोस्नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू सन्दर्भ सामग्रीहरूनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू बाह्य कडीहरूनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू

🔥 Trending searches on Wiki नेपाली:

बालश्रमघरपालुवा चौरी गाईकिराँत धर्महात्तीपाइले रोगकाठमाडौँ जिल्लाअष्ट चिरञ्जीवीविप्रेषणछन्दइतिहासकर्णाली प्रदेशपूर्वीय दर्शननेपालको राष्ट्रपतिकुमाख गाउँपालिकाप्रतिव्यक्ति आयभीमनिधि तिवारीपश्चिम रुकुम जिल्लानेपालका सहिदहरूव्यवस्थापनवराहक्षेत्रवैज्ञानिकबालेन शाहदिगो विकासकेकी अधिकारीउखान-टुक्काजोनी डेपजारी (चलचित्र)भीमसेन थापाविश्व सम्पदा क्षेत्रनेपाली कांग्रेसजिल्ला सभाकाल भैरवनेपालको निसानछापसार्वजनिक सेवा प्रवाहकिसानसन्दीप लामिछानेसगरमाथा राष्ट्रिय निकुञ्जरामायणअर्थनयाँ पत्रिका दैनिकअगमसिंह गिरीनगर कार्यपालिकानेपाली सेनासूचनान्युटनको गतिका नियमहरूबारा जिल्लानेपालको राजनीतिगणतन्त्रइलाम जिल्लाकोशी प्रदेशको मुख्यमन्त्रीनेपालका अञ्चलहरूबनेपा नगरपालिकाललितपुर महानगरपालिकाराम मन्दिर, अयोध्यानेपालका मल्ल राजाहरूको सूचीनिजीकरणइजरायल–हमास युद्ध, सन् २०२३नेपालका राजाहरूको सूचीनेपालमा हिन्दु धर्मलुभुॐ मणि पद्मे हूँसमाचारभारतमहाकाली नदीस्वयम्भूनाथमहिला विरुद्धका हिंसानेपालको जनआन्दोलन २०४६इलाम २ (निर्वाचन क्षेत्र)कृत्रिम वर्षाजीवनलक्ष्मीप्रसाद देवकोटाआम सञ्चारदोलखा जिल्लान्यायपालिका🡆 More