द इन्टेलिजेन्ट इन्भेस्टर

बेन्जामिन ग्राहमद्वारा इन्टेलिजेन्ट इन्भेस्टर, पहिलो १९४९ मा प्रकाशित, मूल्य लगानीको एउटा प्रख्यात पुस्तक हो।

द इन्टेलिजेन्ट इन्भेस्टर
लेखकबेन्जामिन ग्राहम
आवरण कलाकारDonavan Hayes
देशअमेरिका
भाषाअंग्रेजी
विषयप्रतिभूति, लगानी
प्रकाशकHarper & Brothers
प्रकाशित मिति
सन् १९४९
पृष्ठ640
आइएसबिएन0-06-055566-1 (2008 edition)
OCLC1723191
एलएलसी वर्गीकरणHG4521 .G665

बेञ्जामिन ग्राहमले लेखेको किताब ‘द इन्टेलिजेन्ट इन्भेस्टर’लाई वारेन बफेट आफ्नो व्यावसायिक जीवनका लागि पथ प्रदर्शक ठान्छन् । बफेटका अनुसार बेञ्जामिन ग्राहमको यो किताब पढेपछि नै उनले लगानीका कयौं मन्त्रहरु सिके, यसको सोझो फाइदा उनको पोर्टफोलियोलाई भयो ।

सेयर बजारमा सफलतापूर्वक लगानी गर्ने मानसिकता बनाउने यो पुस्तकले उनलाई सहयोग गरेको बफेटआफैं बताउँछन् । लगानीकर्तालाई पहिलोपटक यो पुस्तक बुझ्न केही कठिन हुन्छ, किनभने यसमा वित्तीय शब्दावलीहरू जटिल खालका छन् । यो पुस्तकलाई बुझ्न कठिन भए ‘द इन्टेलिजेन्ट इन्भेस्टर’ को सय पृष्ठको सारांश पनि पढ्न सकिनछ ।

लगानी

लगानीका मुख्य पक्षहरू

  • गहिरो विश्लेषण

आफुले जुन कम्पनि वा शेयरमा लगानी गर्ने हो , सो को गम्भीर विश्लेषण गर्नु पर्छ र गहिराइमा गएर बुझ्नुपर्छ ।

  • मूलधनको सुरक्षा

फाइदा पाउन जोखिम लिनु पर्छ भन्दैमा मूलधनलाई जोखिममा पार्नु हुदैन । मूलधनको सुरक्षा भएन भने लगानी , जुवा/ सट्टाबाजीमा परिणत हुन्छ ।

  • पर्याप्त प्रतिफल

मिस्टर मार्केट

बजार बढेको बेलामा शेयर बेचेर बाहिरिनु पर्छ भने बजार घटेको बेला भनेको शेयर किन्ने उपयुक्त समय हो ।

सुरक्षा सीमा / मार्जिन अफ सेफ्टी

यदि हामीले विश्लेषण गर्दा कुनै कम्पनिको शेयर १०० रुपैयाँ पर्छ भने केहि सेफ्टी राखेर शेयर खारिद गर्नुपर्छ ; ८० वा ९० रुपैयाँ

लगानीकर्ताका किसिमहरु

  • रक्षात्मक लगानीकर्ता
    जोखिम लिन डराउछन् ।
    गहिरो विश्लेषण गर्ने समय हुदैन ।
  • उद्यमी लगानीकर्ता
    गहिरो विश्लेषण गर्छन् , धेरै समय लगाउछन्
    जोखिम धेरै लिन्छन।
  • हाइब्रिड लगानीकर्ता

उद्यमी लगानीकर्ता र रक्षात्मक लगानीकर्ताको गुणको मिश्रण ।
अरुको कुरा सुनेर लगानीको सोच बनाउछन् ।
सधैं औसतभन्दा कम कमाउछन् ।

रणनीति

रणनीति १

रणनीति २

रणनीति ३

रणनीति ४

यो पनि हेर्नुहोस्

रिच डाय्ड पुअर डाय्ड

सन्दर्भ सामग्रीहरू

बाह्य कडीं

Tags:

द इन्टेलिजेन्ट इन्भेस्टर लगानीद इन्टेलिजेन्ट इन्भेस्टर मिस्टर मार्केटद इन्टेलिजेन्ट इन्भेस्टर सुरक्षा सीमा मार्जिन अफ सेफ्टीद इन्टेलिजेन्ट इन्भेस्टर लगानीकर्ताका किसिमहरुद इन्टेलिजेन्ट इन्भेस्टर रणनीतिद इन्टेलिजेन्ट इन्भेस्टर यो पनि हेर्नुहोस्द इन्टेलिजेन्ट इन्भेस्टर सन्दर्भ सामग्रीहरूद इन्टेलिजेन्ट इन्भेस्टर बाह्य कडींद इन्टेलिजेन्ट इन्भेस्टरबेन्जामिन ग्राहम

🔥 Trending searches on Wiki नेपाली:

होलीदाङ जिल्लानेपालका प्रदेशहरूराष्ट्रिय सभा (नेपाल)सुशान्त केसीहात्तीभाषाव्यवस्थापनचराअलङ्कार (साहित्य)क्षेत्रीबहादुर शाहखड्गप्रसाद ओलीसहकारीअनुसन्धानजाभामोबाइल फोनबोक्सीइटहरी उपमहानगरपालिकादुर्गानन्द झानेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाकटारी नगरपालिकाहिमालदोलखा जिल्लाभारतबालकृष्ण सममेलम्ची खानेपानी आयोजनाअन्तर्राष्ट्रिय श्रमिक दिवसबंगलामुखी मन्दिरजात्रै जात्राथारू संस्कृतितराईशौनक गोत्रसुनुवार जातिनेपाली साहित्यको इतिहासबजेटकुल ग्राहस्थ उत्पादनजिल्ला मालपोत कार्यालयस्थानीय तहरुस-युक्रेन युद्धश्रेष्ठमहिला विरुद्धका हिंसासामन्तवादऊर्जाकाठमाडौँपृथ्वीनारायण शाहनेपालका अञ्चलहरूमहिनादोस्रो विश्व युद्धकान्तिपुर दैनिकलैङ्गिक विभेदपृथ्वीआगन्तुकरामप्रसाद ज्ञवालीमागमहाभारत पर्वत शृङ्खलानेपालको सर्वोच्च अदालतरारातालउधौलीपुस्तककुखुरानेपाल टेलिभिजननेपाल कानुन आयोगतमु ल्होसारमस्कोमोतीराम भट्टकवितातिहारराष्ट्रिय परीक्षा बोर्डअष्ट चिरञ्जीवीजनमत सङ्ग्रह, २०३७गङ्गालाल श्रेष्ठओमसतिया गाउँपालिकाफ्रान्ससमासजीव विज्ञान🡆 More