दरम खोला-ए जलविद्युत केन्द्र

दरम खोला-ए जलविद्युत केन्द्र बाग्लुङ जिल्लामा अवस्थित रहेको, २.५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले दरम खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। सायापात्री हाइड्रोपावर प्रा.

लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७३-०३-१२ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०५-०२-०१ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ।

दरम खोला-ए जलविद्युत केन्द्र
दरम खोला-ए जलविद्युत केन्द्र is located in नेपाल
दरम खोला-ए जलविद्युत केन्द्र
नेपालको नक्सामा दरम खोला-ए जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामदरम खोला-ए जलविद्युत केन्द्र
देशनेपाल
स्थानबाग्लुङ जिल्ला
निर्देशाङ्क२८.०°१६.०′४५.०″उ॰ ८३.०°२४.०′३०.०″पू॰ / २८.२७९१६७°N ८३.४०८३३३°E / 28.279167; 83.408333 ८३.०°२४.०′३०.०″पू॰ / २८.२७९१६७°N ८३.४०८३३३°E / 28.279167; 83.408333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)सायापात्री हाइड्रोपावर प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतदरम खोला
प्रकारनदीको पानी
क्षमता२.५ MW

यो पनि हेर्नुहोस्

सन्दर्भहरू

Tags:

नेपाल विद्युत प्राधिकरण

🔥 Trending searches on Wiki नेपाली:

कर्जावसन्तबहादुर कुँवरबझाङ जिल्लानेपालका हिन्दू मन्दिरहरूको सूचीथारू जातिकपिलवस्तु जिल्लानेपालको संविधान २०७२ मा बालबालिकाको हकपरिवार नियोजनसिन्धुली जिल्लादिनेश अधिकारीफिफासङ्घीयतादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवमदन पुरस्कारसार्वभौमसत्तासुदूरपश्चिम प्रदेशपानीनेपाल अङ्ग्रेज युद्धशम्भुप्रसाद ढुङ्गेलनिर्वाचन प्रणालीजल उत्पन्न प्रकोप नियन्त्रण विभागबालश्रमरेडियो नेपालराशि-चक्रमधेश प्रदेशविराट कोहलीनेपालको उपप्रधानमन्त्रीबजेटदाङ जिल्लाजनसाङ्ख्यिकीय लाभांशअक्षांशनेपालको इतिहासमध्यवर्ती क्षेत्रदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रअछाम जिल्लाकृषि विकास बैंकब्राजिलहिमालयजिन ज्याक्स रुसोकावासोती नगरपालिकावर्ण विन्यासधरान उपमहानगरपालिकाबुढानीलकण्ठ स्कूलसार्क शिखर सम्मेलनको सूचीभ्यागुते रोगकाँक्रे विहारसमाजवादकोशी प्रदेशअन्तर्राष्ट्रिय तिथि रेखाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीजात्रै जात्राविहादी गाउँपालिकाबर्तमानकुमारी बैंकगाईजात्रानेपालका प्रमुख नदीहरूको सूचीकोपा अमेरिकासती प्रथानेपालको संविधानजीवनीनेपालका गाउँपालिकाहरूअर्घाखाँची जिल्लात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकुमाल जातिअपाङ्गतारामेछाप जिल्लाअस्ट्रेलियासिन्जा उपत्यकानेपालका हिमालहरूको सूचीयोगइन्द्रबहादुर राईसोलुखुम्बु जिल्लासार्वजनिक सेवा प्रवाहसेयरसुवर्णेश्वर महादेव, भक्तपुरअर्थ🡆 More