टेबुल टेनिस

टेबुलटेनिस वा पिङ-पोङ दुई वा चार जना खेलाडीहरूले टेबुलटेनिस र्‍याकेटको अगाडि र पछाडिको भागले सानो हलुका बललाई हानेर खेलिने खेल हो । यो खेल एउटा नेटले बीचबाट दुई भागमा छुट्याएको कडा सतह भएको टेबुलमा खेलिन्छ । टेबुल टेनिस १९२६ मा स्थापित विश्वव्यापी सङ्गठन अन्तर्राष्ट्रिय टेबुल टेनिस सङ्घ (आईटीटीटीएफ) द्वारा संचालित छ। अन्तर्राष्ट्रिय टेबुल टेनिस सङ्घमा हाल विश्वका २२६ राष्ट्रहरूले सदस्यता लिएका छन् ।

टेबुल टेनिस
टेबुल टेनिस
उच्चतम अन्तराष्ट्रिय  संस्थाअन्तर्राष्ट्रिय टेबुल टेनिस सङ्घ
पहिलो खेल१८८० भिक्टोरियन इंग्ल्याण्ड
अभिलक्षण
सम्पर्कनभएको
टिम सदस्यएकल वा डबल
श्रेणीकरणRacquet sport, indoor
खेल सामाग्रीपोली, ४० मिमी (१.५७ इन्च),
२.७ ग्रा (०.०९५ औंस)
उपस्थिति
ओलम्पिक१८८८ देखि
प्यारालम्पिक१९६० गृष्म प्यारालम्पिक देखि

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



Tags:

🔥 Trending searches on Wiki नेपाली:

बदरीनाथ भट्टराईविश्वको इतिहासनेपाल सरकारफेसबुकनेपालको संविधान २०७२रेडियो नेपालनेपाल खुला विश्वविद्यालयसीतानजिरनारायणकाजी श्रेष्ठनेपाली परम्परागत नापका इकाईमाधवप्रसाद घिमिरे (साहित्यकार)३८ सालको पर्वकर्जानेपालका उर्जा केन्द्रहरूको सूचीमुलुकी ऐनइटहरी उपमहानगरपालिकाभ्रष्टाचारजैविक विविधतायाहु!ऊर्जाभक्तपुर नगरपालिकाकिरियाकोस मिचोताकिसकलियुगधनगढी उपमहानगरपालिकासल्यान जिल्लाटिकटकगण्डकी प्रदेशराष्ट्रिय प्रजातन्त्र पार्टीनेपाली चलचित्रसिमसारबारा जिल्लामकवानपुर १ (निर्वाचन क्षेत्र)नेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीनेपालका राष्ट्रिय चिन्हहरूगुठीनविकरणीय उर्जाउत्तर आधुनिकतावादपारिस्थितिक प्रणालीखेलबुल्गेरियागोरखा जिल्लानुवाकोट जिल्लारेबिजयौनमहादेशगरुड पुराणफेवा तालआगन्तुक शब्दसमान्था मोर्टनसंयुक्त राष्ट्रसंघका महासचिववेतकोट तालशुक्रराज शास्त्रीमहाभारतमहिला सशक्तिकरणनेपालको सङ्घीय संसदवीरेन्द्र वीरविक्रम शाहदिल्ली सम्झौतागर्भपतनसंविधान सभा निर्वाचन २०७०नेपालको प्रधानमन्त्रीरोशी गाउँपालिकानेपाल राष्ट्र बैंकनेपालको पहिलो संविधान सभात्रिभुवन राजपथछठमानव विकास सूचकाङ्कदेवराज घिमिरेपृथ्वीनारायण शाहधानस्याङ्जा जिल्लाहिन्दु संस्कारअक्षय कुमारनेपाल प्रहरीसुशासन🡆 More