मानव इतिहास

प्राचीन सभ्यताहरू

आदिमानवका अवशेषहरू

मिश्रको सभ्यता

चिनियाँ सभ्यता

ऐतिहासिक अभिलेखहरू अनुसार चीनको इतिहास करिब ५,००० वर्ष पुरानो छ । इ.पू. १६ औँ सताब्दीमा उत्खनन गरिएका अभिलेखहरूले यो ऐतिहासीक वास्तविकतालाई पुष्टि गर्ने गर्दछन् । चीन संसारको सबैभन्दा पुरानो सभ्यता मध्येको एक हो । शाङ वंशको समयमा कछुवाको हड्डीमा लेखिएका चीनीया लेखहरूको अध्ययन गर्दा तिनीहरू इ.पू. १,५०० तीरको भएको पत्ता लागेको छ । चीनीया सभ्यता ह्वाङ हो (पहेलो नदी) नदीको उपत्यकामा अवस्थित कुनै नगर राज्यबाट सुरू भएको मानिन्छ । इ.पू. २२१मा चीन एक ठूलो साम्राज्यको रूपमा उदय भएको भन्ने मान्यता धेरैले राख्दछन् । चीनीया सम्राटहरूले बलियो सार्वजनिक प्रशासन विकाश गरेका कारणले चीनीया साम्राज्यले पूर्वी एसियाको ठूलो भाग आफ्नो नियन्त्रणमा राख्न सफल भयो ।

चीन बंश (秦) का शासकहरूले चीनलाई एकै राज्यको रूपमा विकशित गर्ने जगहरू बसाले । इ.पू. ३००मा एकै प्रकारको लेखन प्रणाली लागू गराउनु तथा इ.पू. २००मा कन्फ्युसियाली दर्शन (धर्म) लाई राष्ट्रिय आदर्शको रूपमा स्थापित गरे । चीन इतिहासको समय चक्र सँगै एकीकृत तथा विभाजित हुनुका साथै समय समयमा बिदेशीहरूबाट पनि शासित हुन पुग्यो । ती मध्ये धेरैजसो चीनीया जनसङ्ख्यामा विलिन भए ।

युनानी सभ्यता

कालखण्डहरू

पुनर्जागरण

पुनर्जागरण (Renaissance)को शाब्दिक अर्थ हुन्छ- पुनरुत्थान वा पुनर्जिवन। चौधौँ देखि सत्रौँ शताब्दीसम्म यूरोपेली जातिहरूले कला, साहित्य, ज्ञान, विज्ञान, धर्म, दर्शन आदिमा जुन अभूतपूर्व प्रगति हासिल गरे त्यसैलाई पुनर्जागरणको रूपमा चित्रण गर्न सकिन्छ। पुनर्जागरणको सुरुवात इटालीको फ्लोरेन्स सहरबाट सुरू भएको मानिन्छ।

विभिन्न युद्धहरू

यो पनि हेर्नुहोस्

स्रोत

Tags:

मानव इतिहास प्राचीन सभ्यताहरूमानव इतिहास मिश्रको सभ्यतामानव इतिहास चिनियाँ सभ्यतामानव इतिहास युनानी सभ्यतामानव इतिहास कालखण्डहरूमानव इतिहास विभिन्न युद्धहरूमानव इतिहास यो पनि हेर्नुहोस्मानव इतिहास स्रोतमानव इतिहास

🔥 Trending searches on Wiki नेपाली:

रामायणनेपालमा भएका सडकहरूको सूचीगुगल क्रोमविकिमिडिया फाउन्डेसनउदित नारायण झानेपाल विद्यार्थी सङ्घमध्यपुर थिमी नगरपालिकासुर्खेत जिल्लाजोखिम आधारित आन्तरिक लेखापरीक्षणनेपालका राष्ट्रिय चिह्नहरूराउटे जातिललितपुर जिल्लाचौबिसी राज्यहरूसंस्कारवराहक्षेत्रनेवारी भाषासंयुक्त राष्ट्रसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपाली सेनाउदयपुर जिल्लाकार्यसम्पादन मूल्याङ्कनमानिसअर्घाखाँची जिल्लानिर्वाचन प्रणालीगाउँखाने कथारानीमहलपूँजी बजारउपयोगितापोखरा महानगरपालिकामहागुरु फाल्गुनन्दभारोपेली भाषा परिवारदोलखा जिल्लामदन पुरस्कारडेन्युब नदीसुशासनबर्बरलोकगीत२०२२ फिफा विश्वकपलुम्बिनी प्रदेशस्याङ्जा जिल्लाहनुमान चालीसालिम्बू जातिश्रेष्ठमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (नेपाल)अन्तिम संस्कारनेपालका संवैधानिक निकायहरूविद्युतलेनिनवादचेकबाँसमधेश प्रदेश सभाबूढानीलकण्ठ मन्दिरकबड्डीनेपाली शब्दकोशदर्शननेपालका जिल्लाहरूजनशक्तिसुवासचन्द्र नेम्वाङसुर्तीकान्तिपुर दैनिकश्रीकृष्ण श्रेष्ठजापानबोधिचित्तअर्थशास्त्रउपनिवेशनेपालका राजनीतिक दलहरूको सूचीव्यवस्थापिकानेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)इलाम २ (निर्वाचन क्षेत्र)स्थानीय तह निर्वाचन, २०७९वर्ण विन्यासफूलऐँसेलुनेपाल रेडक्रस सोसाइटीनेपाली रुपैयाँविवाहउच्च अदालत🡆 More