पात्र जोकर

जोकर (Joker) एक काल्पनिक पात्र र डिसी कमिक्सद्वारा प्रकाशित एक चित्रकथा पुस्तकको प्रमुख खलनायक हो। जोकरलाई पहिलो पटक बिल फिङ्गर, बब केन र जेरी रबिन्सनद्वारा रचित हास्य पुस्तक ब्याटम्यान (अप्रिल २५, १९४०) मा सार्वजनिक गरिएको थियो। जोकरको सिर्जनाको श्रेय कसले लिने भन्ने बारे विवादित छ; केन र रबिन्सनले जोकरको डिजाइन आफुले गरेको दाबी गरेका छन् भने बिल फिङ्गरलाई लेखन योगदानको लागि धन्यवाद दिएका थिए।

पात्र जोकर
जोकर

जोकरलाई १९६० दशकको ब्याटम्यान टेलिभिजन शृङ्खला एनिमेसन, र भिडियो गेम, ब्याटम्यान (१९८९), द डार्क नाइट (२००८) हिथ लिजर द्वारा अभिनित र जोकर वाकिन फिनिक्सद्वारा अभिनित (२०१९) लगायतमा ब्याटम्यानको प्रतिद्वन्दीको रुपमा प्रस्तुत गरिएको छ।; हेथ लिजर र वाकिन फिनिक्सले आआफ्नो अभिनयको लागि एकेडेमी पुरस्कार हासिल गरेका थिए। मार्क हमिल, ट्रोय बेकर, र अन्यले यस चरित्रको लागि आवाज प्रदान गरेका छन्।

बाह्य कडीहरू

Tags:

डिसी कमिक्स

🔥 Trending searches on Wiki नेपाली:

किशोरावस्थाअनुसन्धान प्रस्तावविश्व व्यापार सङ्गठनकथानकबालकृष्ण समदोलखा जिल्लानेपालको पञ्चवर्षीय योजनासामाजिक विज्ञाननेपालका परम्परागत बाजाहरूको सूचीएड्ससम्पादनसूचना प्रविधिजनै खटिराअनुराधा कोइरालाभानुभक्त आचार्यवडा कार्यालय (नेपाल)नेपालमा महिलाको अवस्थाफ्लोरेन्स नाइटिङ्गेलगिरिजाप्रसाद कोइरालाबर्दिया राष्ट्रिय निकुञ्जजैविक विविधतानेपाल अङ्ग्रेज युद्धसुनुवार जातिनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुनेपाली सेनामस्तिष्कछालाखुकुरीसुगौली सन्धिविनोद चौधरीकृषिमनाङ जिल्लाश्रीमद्भागवत् पुराणनेपालका अञ्चलहरूगाउँ खाने कथास्वर्गद्वारीसाक्षरतासीतामार्क्सवादसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपाल सम्वत्ह्रस्व दीर्घ नियमवैशाखकृष्णअनुसन्धानजनशक्तिनेपालका झरनाहरूको सूचीनारायणगोपाल गुरूवाचार्यतानसेन नगरपालिकानेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूविद्युतनेपालको जनआन्दोलन २०६३इतिहासनेपालको जनआन्दोलन २०४६नेपालका प्रदेशहरूवनस्पतिनेवार जातिविवाह संस्कारनेपालको झण्डानेपालको उपराष्ट्रपतिप्रदूषणजलवायु परिवर्तनडोटी जिल्लाजडीबुटीछठफौजदारी कानुनथापाइन्द्रजात्राविज्ञानगिर्जाघरनेपालको राजनीतिघले गाउँनेपाल विद्युत् प्राधिकरणशक्ति पृथकीकरण🡆 More