एकदलीय राज्य

एक दलीय राज्य ती राज्य अथवा देशलाई भनिन्छ जहाँ नेतृत्वमा एक मात्र दलको नियन्त्रण हुन्छ र त्यहाँ अन्य कुनै दलको मान्यता हुँदैन।

एकदलीय राज्य
शासन प्रणाली
गणतन्त्रात्मक सरकार:
  राष्ट्रपतीय गणतन्त्र:व्यवस्थापिकाबाट छुट्टै कार्यकारी राष्ट्रपति भएको
  अर्ध-राष्ट्रपतीय प्रणाली जहाँ कार्यकारी राष्ट्रपति र छुट्टै सरकार प्रमुख जसले बाँकी कार्यपालिकाको नेतृत्व गर्छ, जसको नियुक्ति राष्ट्रपतिले गर्छ र व्यवस्थापिकाप्रति उत्तरदायी हुन्छ।
  संसदीय व्यवस्था सहित एक औपचारिक र गैर-कार्यकारी अध्यक्, जहाँ सरकारको एक छुट्टै प्रमुख कार्यकारी हुने गर्छ र व्यवस्थापिकाको विश्वासमाथि निर्भर हुने गर्छ।
  गणतन्त्र जहाँ संसदले कार्यकारी राष्ट्रपतिको निर्वाचन गर्छ।

राजतन्त्रात्मक सरकार:
  संवैधानिक राजतन्त्रहरू: आलङ्कारिक तथा अ-कार्यकारी राजतन्त्र जहाँ अलग सरकार प्रमुखले कार्यपालिकाको नेतृत्व गर्छ।
  संवैधानिक राजतन्त्रहरू : आलङ्कारिक राजतन्त्र, जहाँ राजतन्त्रसँग महत्त्वपूर्ण कार्यकारी तथा व्यवस्थापिका अधिकार कायम छ
  पूर्ण राजतन्त्र: राजतन्त्रले कार्यपालिकाको नेतृत्व गर्ने

  सैन्य सरकार
  माथिका कुनै पनि शासन प्रणाली नभएका देशहरू (उदाहरण सङ्क्रमणकालिन सरकार वा अस्पष्ट राजनैतिक स्थिति)

हालका एक दलीय राज्यहरू

२०२० अनुसार निम्न देशहरू संविधानअनुसार एक दलीय राज्य हुन्:

देश पार्टी प्रमुख दल मोर्चा प्रमुख विचारधारा मोर्चा स्थापनाको मिति अवधि
एकदलीय राज्य उत्तर कोरिया
एकदलीय राज्य
किम जोङ उन, अध्यक्ष
एकदलीय राज्य वर्कर्स पार्टी अफ कोरिया पाक म्योङ चोल, अध्यक्ष जुछे कोरिया पुनः एकीकरणको लागि प्रजातान्त्रिक मोर्चा अक्तोबर १०, १९४५ ७८ वर्ष, १८४ दिन
एकदलीय राज्य लाओस
एकदलीय राज्य
Thongloun Sisoulith, महासचिव
एकदलीय राज्य लाओ जन क्रान्तिकारी पार्टी Xaysomphone Phomvihane, President of the Standing Committee मार्क्सवाद-लेनिनवाद राष्ट्रिय निर्माणको लागि लाओ मोर्चा डिसेम्बर २, १९७५ ४८ वर्ष, १३१ दिन
एकदलीय राज्य जनगणतन्त्र चीन
एकदलीय राज्य
सि जिनपिङ, महासचिव
एकदलीय राज्य चिनियाँ कम्युनिष्ट पार्टी वाङ याङ, अध्यक्ष चिनियाँ विशेषता सहितको समाजवाद एकीकृत मोर्चा अक्टोबर १, १९४९ ७४ वर्ष, १९३ दिन
एकदलीय राज्य क्युबा
एकदलीय राज्य
मिगेल दिआस कानेल, प्रथम सचिव
एकदलीय राज्य क्युवा कम्युनिस्ट पार्टी मार्क्सवाद-लेनिनवाद, क्यास्ट्रोवाद जनवरी १, १९५९ ६५ वर्ष, १०१ दिन
एकदलीय राज्य सहरावी अरब प्रजातान्त्रिक गणराज्य
एकदलीय राज्य
ब्राहिम घाली, महासचिव
एकदलीय राज्य Polisario Front सहरावी राष्ट्रवाद, सामाजिक प्रजातन्त्र फेब्रुअरी २७, १९७६ ४८ वर्ष, ४४ दिन
एकदलीय राज्य भियतनाम
एकदलीय राज्य
न्गुएन फु त्रोङ, महासचिव
एकदलीय राज्य भियतनाम कम्युनिस्ट पार्टी Trần Thanh Mẫn, अध्यक्ष हो चि मिन्ह विचारधारा Vietnamese Fatherland Front फेब्रुअरी ३, १९३० ४८ वर्ष, ३४७ दिन
एकदलीय राज्य एरिट्रिया
एकदलीय राज्य
Isaias Afwerki, अध्यक्ष
एकदलीय राज्य प्रजातन्त्र तथा न्यायको लागि जन मोर्चा एरिट्रियाली राष्ट्रवाद, समाजवाद फेब्रुअरी १०, १९९४ ३० वर्ष, ६१ दिन

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

संस्कृतगोरखापत्रघोडाघोडी तालध्रुवचन्द्र गौतमपुष्पकमल दाहालकर्णाली प्रदेशसंस्कारपाँचतले मन्दिरनीति शाहप्रकृतिहात्तीपाइले रोगराष्ट्रिय पहिचानसामग्री व्यवस्थापन प्रणालीनेपालका मल्ल राजाहरूको सूचीक्रिस्टियानो रोनाल्डोनागरिक लगानी कोषसाउदी अरबइलाम नगरपालिकाकतारनेपालका राष्ट्रिय निकुञ्जहरूपाल्पा जिल्लातापन, वायुसञ्चार तथा वातानुकूलनदिगो विकासनेपालगन्ज उपमहानगरपालिकापेरियोडिक तालिका (ठूलो संस्करण)ब्रह्माण्डएक्सभिडियोजचामलसंयुक्त राष्ट्रसङ्घका महासचिवविश्व व्यापार सङ्गठनफुटबल खेलसामन्तवादकुलदेवताऊर्जासमासनेपालको इतिहासनेपाली राष्ट्रिय क्रिकेट टोलीराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)अरिङ्गालशौनक गोत्रऋतुनेपालका जिल्लाहरूधर्मभक्त माथेमाइस्लाम धर्मसंयुक्त राज्य अमेरिकाशब्दकोशढुङ्गे युगपरेवासन्दीप लामिछानेशिक्षाराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालस्वरवर्ण र व्यञ्जनवर्णलिम्बू जातिनेपालीओखलढुङ्गा जिल्लादराजखड्गप्रसाद ओलीसप्तकोशी नदीब्याडमिन्टनसंयुक्त अधिराज्यलक्ष्मीप्रसाद देवकोटाकृषिदशावतारसेप्टेम्बर ११ को हमलामकवानपुर जिल्लाआर्थिक विकासनेपाल-भारत सम्बन्धनगर कार्यपालिकाश्रेष्ठजनशक्तिपारस्परिकता (संस्कृतिक मानवशास्त्र)सुशासनभाषामहाकाव्य🡆 More