आँबुखैरेनी गाउँपालिका

स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ मा २६ वटा नयाँ नगरपालिका थप्दा तनहुँ जिल्लाको आँबुखैरेनीलाई नगरपालिका घोषणा गरेको थियो । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा साविकको आँबुखैरेनी नगरपालिकामा छिम्केश्वरी र देउराली गाउँ विकास समितिहरूलाई समेटेर आँबुखैरेनी गाउँपालिका घोषणा गरिएको हो । आँबुखैरेनी गाउँपालिकाको केन्द्र साविक आँबुखैरेनी नगरपालिकाको कार्यालय रहको छ ।

आँबुखैरेनी
आँबुखैरेनी गाउँपालिकाको वडा विभाजनको अवस्थिति
आँबुखैरेनी गाउँपालिकाको वडा विभाजन
देशआँबुखैरेनी गाउँपालिका नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लातनहुँ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा१२८ किमी (४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,७६८
 • घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविकको आँबुखैरेनी नगरपालिकाको कार्यालय

जनसङ्ख्या

प्रदेश नं. ४ स्थित तनहुँ जिल्ला साविकको आँबुखैरेनी नगरपालिकामा छिम्केश्वरीदेउराली गाविसहरूलाई मिलाएर आँबुखैरेनी गाउँपालिका बनाइएको हो । राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर आँबुखैरेनी गाउँपालिकाको जनसङ्ख्या २०,७६८ रहेको छ ।

भौगोलिक अवस्थिति

आँबुखैरेनी गाउँपालिकामा ६ वडाहरू रहेका छन । आँबुखैरेनीको कुल क्षेत्रफल १२८ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा चितवनगोरखा जिल्ला पर्दछन् भने पश्चिममा बन्दीपुरदेवघाट गाउँपालिका छ । यसको उत्तरी भागमा बन्दीपुर गाउँपालिकागोरखा जिल्ला छ भने दक्षिणी क्षेत्रमा देवघाट गाउँपालिकाचितवन जिल्ला पर्दछन् ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

आँबुखैरेनी गाउँपालिका जनसङ्ख्याआँबुखैरेनी गाउँपालिका भौगोलिक अवस्थितिआँबुखैरेनी गाउँपालिका सन्दर्भ सामग्रीहरूआँबुखैरेनी गाउँपालिका बाह्य कडीहरूआँबुखैरेनी गाउँपालिका यो पनि हेर्नुहोस्आँबुखैरेनी गाउँपालिकाआँबुखैरेनी नगरपालिकाछिम्केश्वरीतनहुँ जिल्लादेउराली गाविस, तनहुँनगरपालिकासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)

🔥 Trending searches on Wiki नेपाली:

अफ्रिकापूर्वीय चिन्तन परम्परासमयसामाजिक सञ्जालरगतलुम्बिनीलेखनाथ पौड्यालधरहरारुरुक्षेत्र गाउँपालिकानेपाल बैंकसोलुखुम्बु जिल्लात्रिभुवन वीरविक्रम शाहबझाङ जिल्लालिथियम आयन ब्याट्रीलोकगीतवर्ण विन्यासदाइजो प्रथायौन तथा प्रजनन स्वास्थ्य अधिकारदमाई जातिजलवायु परिवर्तनजनमत सङ्ग्रह, २०३७साम्यवादराष्ट्रिय सुरक्षा परिषद्राजेन्द्र महतोअरनिको राजमार्गजनमत सङ्ग्रहकुखुराइन्स्टाग्रामयोगमाया न्यौपानेमोतीराम भट्टविश्वका प्रमुख शासन प्रणालीइन्डोनेसियादक्षिण कोरियायुनेस्कोॐ मणि पद्मे हूँनेपालका दलित वर्गमा पर्ने थरहरूजयपृथ्वीबहादुर सिंहएनसेलउखान-टुक्कासम्पति शुद्धीकरणमानसिक रोगगुल्मी जिल्लासन्नी लियोनन्यायिक समितिनेपालका जिल्लाहरूबालश्रममहागुरु फाल्गुनन्दकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)रानी राजेन्द्र लक्ष्मीपशुपतिनाथ मन्दिरसुगौली सन्धिऊर्जानेपालीइन्द्रबहादुर राईफुटबल खेलविकिमेनियाएसियाली विकास बैङ्कशिक्षण विधिसंयुक्त राष्ट्र महासभाराजनीतिमहासागरप्रतिनिधि सभा (नेपाल)जाजरकोट भूकम्प, २०८०नेपाल विद्युत प्राधिकरणजुन्को ताबेईराशि-चक्रसार्की जातिपाकिस्तान सरकारन्यायपालिकाझलकमान गन्धर्वजापानक्षयरोगमारुनी नाचविश्वव्यापीकरणजिल्ला मालपोत कार्यालयनेपालको चलचित्रको इतिहासनेपालको संविधान🡆 More