रथी अहमद यानी (१९ जुन १९२२ – १ अक्टोबर १९६५) इन्डोनेसियाली सेनाका कमान्डर थिए र उनी ३० सेप्टेम्बर आन्दोलनका सदस्यहरूद्वारा उनलाई उनको निवासबाट अपहरण गर्ने प्रयासका क्रममा मारिएका थिए।
अहमद यानी | |
---|---|
मन्त्री / सेनाका कमान्डर | |
कार्यकाल २३ जुन १९६२ – १ अक्टोबर १९६५ | |
पूर्वाधिकारी | अब्दुल ह्यारिस नासुसन |
उतराधिकारी | प्रानोतो रेक्सोसामुद्रो |
व्यक्तिगत विवरण | |
जन्म | पूर्वोरेजो, डच इन्डिज | १९ जुन १९२२
मृत्यु | १ अक्टोबर १९६५ (४३ वर्षको उमेरमा) जकार्ता, इन्डोनेसिया |
जीवन साथी | यायु रुलिया सुतोविर्यो अहमद यानी |
जीवनवृति | सेना |
अहमद यानी जेनार, पुर्वोरेजो, केन्द्रीय जाभा मा सन् १९ जुन १९२२ मा वोङ्सोरेजो परिवारमा जन्मिएका थिए। उनको परिवार चिनी फ्याक्ट्रीमा काम गर्थे।
This article uses material from the Wikipedia नेपाली article अहमद यानी, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.