अदा खान: भारतीय अभिनेत्री

अदा खान एक भारतीय टेलिभिजन अभिनेत्री तथा मोडल हुन् । उनी वर्तमानमा कलर्स टिभीबाट प्रसारण हुने टेलिभिजन कार्यक्रम नागिनमा अभिनय गर्छिन्।

अदा खान
अदा खान: जीवनी, टिभी, यो पनि हेर्नुहोस्
अदा खान
जन्मअदा खान
(1989-05-12) १२ मे १९८९ (उमेर ३४)
मुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००९—वर्तमान
धर्मइस्लाम

जीवनी

अदा खानको जन्म मे १२, १९८९ महाराष्ट्रको मुम्बईमा भएको थियो। खानले एक मोडलको रुपमा आफ्नो करियर शुरू गरेकि थिईन्। त्यसबेला उनले धेरै विज्ञापन काम गरिन्। उनले आफ्नो अभिनय सोनी इण्डिया टिभीको पपुलर एक्सप्रेस सँग शुरू गरिन्। त्सस पछि सन् २०१० मा, अदाले स्टार प्लसमा बेहेनिन मा अकाशी को सहायक भूमिकामा काम गारिन्। सन् २०१२ मा, उनले लाइफ ओकेको शो अमृत मन्थनमा वीर राजकुमारी अमृत कौरको रूपमा देखा परेकि थिईन्। उनले ये है आशिकी, अपराध गश्ती, कोड लाल तथा सावधान भारतमा पनि आफनो भूमिका निभएकि थिईन्। अदाले रियलिटि शो वेलकम २ तथा बाजी मेहमान नवाजीमा पनि भाग लिएकि थिईन्।

टिभी

  1. अमृत मन्थन
  2. परदेश में है ये मेरा दिल(२०१७)
  3. नागीन
  4. विष या अमृत
  5. सितारा

यो पनि हेर्नुहोस्

सन्दर्भहरू

बाह्य कडीहरू


Tags:

अदा खान जीवनीअदा खान टिभीअदा खान यो पनि हेर्नुहोस्अदा खान सन्दर्भहरूअदा खान बाह्य कडीहरूअदा खानकलर्स टिभी

🔥 Trending searches on Wiki नेपाली:

नेपाली व्याकरणब्ल्याक ज्याककार्यपालिकाप्रियङ्का चोपडानदीको आधारमा नेपालको विभाजनसहिद दिवसअर्थबृहस्पति ग्रहपूर्वी रुकुम जिल्लाराष्ट्रिय स्वतन्त्र पार्टीप्रकाशशरण महतस्थानीय तह निर्वाचन, २०७९दिगो विकासआम निर्वाचन २०४८नेपाल वायुसेवा निगमदोलखा जिल्लाबेलायतसंविधानवादनेपाली चलचित्रदाङ जिल्लाहृदयचन्द्रसिंह प्रधाननवजात अवस्थाबालीभक्ति थापालखन थापा मगरनेपालका राजाहरूको सूचीवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतोलाधान नाचनेपालको पहिलो संविधान सभापशु पालनस्वास्थ्यभोजपुर जिल्ला, नेपालमाछापुच्छ्रे हिमालजीवनीरारातालनेपाली शब्दकोशमकालु-बरूण राष्ट्रिय निकुञ्जनेपाल प्रहरीनेपाली चलचित्रहरूको सूचीनेपाली भाषाव्यवस्थापनलिम्बु जातिनविकरणीय उर्जाजनमत सङ्ग्रहकरारभ्यागुते रोगनगरपालिकामानव अधिकारसत्यमोहन जोशीसहकारीलोकबाजानेपालमा हिन्दु धर्मविकिमनुस्मृतिनेपाली राष्ट्रिय क्रिकेट टोलीत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलप्रथम राष्ट्रिय जनगणना १९६८स्वर्गद्वारीदक्षिण अमेरिकानेपालका प्रमुख नदीहरूको सूचीशिवरेसम किरारानी राजेन्द्र लक्ष्मीनेपालका तालहरूको सूचीनेपालका बैङ्कहरूको सूचीनेपालको शिक्षा मन्त्रीहरूमहानगरपालिकासंस्कृतराष्ट्रिय प्रजातन्त्र पार्टीएडल्फ हिटलरप्रोटिन🡆 More