लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया

लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया (एलेफेन: Vicipedia en lingua franca nova) वा एलेफेन विकिपिडिया विकिपिडियाको एलेफेन भाषा संस्करण हो । यस संस्करणको भाषिक विकिपिडिया कोड lfn हो ।

Favicon of Wiki लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया
लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया
साइटको प्रकार
इन्टरनेट विश्वकोश परियोजना
उपलब्ध भाषालिङ्ग्वा फ्राङ्का नोभा
मालिकविकिमिडिया फाउन्डेसन
युआरएलआधिकारिक वेबसाइट
व्यवसायिकहोइन
दर्तावैकल्पिक

परिचय

एलेफेन विकिपीडियाको निर्माणको प्रथम सिफारिसलाई विकिमिडिया फाउन्डेसनले अस्वीकार गरेको थियो । सन् २०१७ मा दोस्रो सिफारिस जारी गरिएको थियो जसलाई अन्ततः २२ डिसेम्बर २०१७ मा स्विकारियो ।

८ डिसेम्बर २०१८ को तथ्याङ्कअनुसार यस संस्करणमा ३,२३० लेख सार्वजनिक गरिएका छन् र १०,८१८ जना प्रयोगकर्ताहरू दर्ता भएका छन् । २ मई २०१८ को तथ्याङ्कअनुसार विकिपिडियाका ३०३ सक्रिय भाषिक संस्करणहरूमध्ये एलेफेन विकिपिडिया लेख गणनाको आधारमा २०६ औँ र दर्ता भएका प्रयोगकर्ताका गणनाको आधारमा २९० औँ स्थानमा पर्छ ।

प्रमुख तारिख र तथ्याङ्क

  • २५ नोभेम्बर २००८: एलेफेन विकिपिडिया निर्माण गर्ने सिफारिसको अस्वीकरण
  • १८ अप्रिल २०१८: लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडियाको निर्माण पूरा भएको आधिकारिक तारिख
  • २ मई २०१८: विकिपिडियाका ३०३ सक्रिय भाषिक संस्करणहरूमध्ये एलेफेन विकिपिडिया लेख गणनाको आधारमा २०६ औँ र दर्ता भएका प्रयोगकर्ताका गणनाको आधारमा २९० औँ स्थानमा परेको तारिख
  • १० डिसेम्बर २०१८: एलेफेन विकिपिडियामा ३,०४१ लेख, २,०९८ प्रयोगकर्ता, १३ सक्रिय प्रयोगकर्ता र २ प्रबन्धक रहेको तथ्याङ्कको विज्ञप्ति

थप पढाइ

सन्दर्भ सामग्री

Tags:

लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया परिचयलिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया प्रमुख तारिख र तथ्याङ्कलिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया थप पढाइलिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया सन्दर्भ सामग्रीलिङ्ग्वा फ्राङ्का नोभा विकिपिडियालिङ्ग्वा फ्राङ्का नोभाविकिपिडिया

🔥 Trending searches on Wiki नेपाली:

नेपाल राष्ट्र बैङ्कगणेशखस राज्यनेपालको उपराष्ट्रपतिविप्रेषणकुमारी बैंकलक्ष्मीप्रसाद देवकोटामुनामदन (चलचित्र)मगर भाषानेपालको संविधानसंयुक्त राष्ट्र महासभाफिफासार्क शिखर सम्मेलनको सूचीदादुरासगरमाथाकास्की जिल्लानेपालका राष्ट्रिय विभूतिहरूअङ्ग्रेजी भाषाबाल अधिकारगरिबीगण्डकी प्रदेश सभावैदेशिक रोजगारराजनीतिक दलनेपाल सरकारका मन्त्रालयहरूनेपालमा बोलिने भाषाहरूखाद्यान्ननेपाल स्काउटभीमसेन थापाजलजला गाउँपालिकादमाई जातिसुसाङ्ख्यकुखौरी मलसाँप्राधर्मरगतजीवनीबाघनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)जल उत्पन्न प्रकोप नियन्त्रण विभागअंशुवर्मारामानुजाचार्यसंस्कृतढुङ्गे युगनुवाकोट जिल्लाबागमती नदीनेपालको निसानछापनवलपरासी जिल्लागङ्गा नदीमानव विकास चरणराष्ट्रिय सभा (नेपाल)प्रतिनिधि सभा (नेपाल)विज्ञानपृथ्वीको वायुमण्डलनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुसहरीकरणअन्नप्राशन संस्कारराजनीतिकिराँत कालसूचनाजङ्गबहादुर राणामहादेशहिमाली प्रदेश (नेपाल)महिला सशक्तिकरणसन ह्युङ-मिनबलभद्र कुँवरशनिग्रहहिन्दु धर्मकोत पर्वभक्ति थापाधादिङ जिल्लाइन्टरपोलप्रशान्त महासागरइस्लाम धर्ममेगा अपलोडनेपालका प्रधान सेनापतिहरूधीरेन्द्र प्रेमर्षिनेपालमा मौलिक हक र कर्तव्यउत्तर आयरल्यान्ड🡆 More