भौतिकतावाद

भौतिकतावाद एक सैदान्तिक विश्वास हो। यसका प्रवर्तकहरू भौतिक यानेकी लौकिक रूपमा रहेका र प्रत्येक्ष अनुभव गर्न सकिने कुरामा मात्र विश्वास राख्दछन्। भौतिकतावादीहरू कुनै पनि ठोस सबुत या गणितीय रूपमा सिद्ध गर्न सकिने कुरामा मात्र विश्वास राख्दछन्।

भौतिकतावादको युरोपको पुनर्जागरण पछि मूख्यरूपमा बृद्धि भए पनि यसको उत्पत्तिको बारेमा कुनै पनि किटानी रहेको छैन। भौतिकतावादीहरू ईश्वरमा विश्वास नराख्न सक्छन यानेकी प्राय: भौतिकतावादीहरू नास्तिक हुन्छन। भौतिकतावादीहरू यो संसारको शृष्टि र चलायमान केवल भौतिक नियमहरूद्वारा हुनेमा विश्वास राख्दछन। कहिले काही यिनीहरूलाई वस्तुवादी(Materialist) भनेर पनि भनिन्छ।

भौतिकवादमा प्रसिद्ध दार्शनिक कार्ल मार्क्सको द्वन्दात्मक भौतिकवाद प्रख्यात रहेको छ।



Tags:

🔥 Trending searches on Wiki नेपाली:

बृहत हिमालय पदमार्गदेवकुमारी थापारोमानियालिनक्समनुस्मृतिउत्तर कोरियालैङ्गिक हिंसाबोकारो जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व)डोटी जिल्लानेपालमा धर्मनेपालका उर्जा केन्द्रहरूको सूचीस्थानीय कार्यपालिकानेपालको प्रधानमन्त्रीनेपाल सशस्त्र प्रहरी बलत्रिभुवन वीरविक्रम शाहच्याटजिपिटीव्यवस्थापनविकिमिडिया कमन्सकृष्णचन्द्रमाअन्धविश्वासदिगो विकासका लक्ष्यहरूक्यूआर कोडटिकटकभुक्तानीपशुपति शमशेर जङ्गबहादुर राणासहकारीमहिनावारीचूडाकर्म संस्कारटेलिभिजनजनसङ्ख्या शिक्षाबाँके जिल्लाप्रजनन स्वास्थ्यगिर्जाघरमहाभारतराँको (चलचित्र)ऊर्जावीर अस्पतालसंस्कारनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअरनिकोनिखिल उप्रेतीअशेष मल्लयौन तथा प्रजनन स्वास्थ्य अधिकारकमलरीजनसङ्ख्या अध्ययननेपालमा पाइने चराहरूको सूचीनेपाली चलचित्रक्षेत्रीभ्रष्टाचारबाबुराम आचार्यएडल्फ हिटलरयोगमाया न्यौपानेनेपालको जनआन्दोलन २०६३सञ्चारजानकी मन्दिरनेपालमा भ्रष्टाचारफत्तेजङ्ग शाहभारतकथानकसमाजवादएसियादेवघाट धामतेह्रथुम जिल्लापुम्दिकोटनेपाल रेल्वेबाल विवाहलिच्छवि कालखस राज्यप्रदेश प्रमुख (नेपाल)शिरीषको फूलजनता समाजवादी पार्टी, नेपालपाण्डवबाथसहिद🡆 More