नेत्रगञ्ज

नेत्रगञ्ज सर्लाही जिल्लामा अवस्थित एक गाविस हो।

नेत्रगञ्ज
देशनेत्रगञ्ज नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलजनकपुर अञ्चल
जिल्लासर्लाही जिल्ला
जनसङ्ख्या
 (बि.स.२०४८)
 • जम्मा६२१९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४६

स्थान/अवस्थीत

नेपालको मध्यमाञ्चल विकास क्षेत्र,अन्तर्गत् जनकपुर अञ्चलको सर्लाही जिल्लामा अवस्थित एक गाविसको नाम् नेत्रगञ्ज हो।

सुबिधाहरू

पूर्व-पश्चिम महेन्द्र राजमार्गसंगै जोडिएको नेत्रगञ्जमा उब्जनी योग्य जमीन .खान र सिचाईको लागि पानी प्रसस्त ,बिद्यार्थीको लागि स्कूल र कलेजको मार्ग प्रसस्त रहेको छ ,फलफुल्, तरकारी तथा अन्य किसिमको लागि छुटै बजार ,कल-कारखानाको लागि चाहिने वातावरण ,ब्बयपार्को लागि बजार,रकम राख्नको लागि बैङ्क र सहकारीको भण्डार भएको क्षेत्र र विकाशको लागि प्रचुर सम्भावना वोकेको ठाउ हो।

जनसङ्या/बाहुल्यता

क्षेत्री वाहुन,तामाङ, नेवार, मगर, दलित, मधेसी का साथ साथै प्राय सवै जाति धर्म भएको मानिसहरूको वसोवास रहेको छ।

अन्य विशेषताहरू

यो नेपालको सबै भन्दा बढी गोलभेडा पाउने ठाउ र यहा तरकारीहरू बढी उत्पादन हुने भएकोले खास गरी नेपाल र भारत तिर निर्यात हुने गरेको छ साथै धान,मकै,गहु तथा अन्य कृषि जन्य वस्तुको पनि राम्रो उत्पादन र वजार छ। बजार ब्यापारिक प्रबर्धनको लागि प्रख्यात भएर होला येहा वित्तीय कारोबार गर्ने बैङ्क तथा सहकारीको दिन पर्ति दिन संख्या बढ्दै गइ राखेको छ /नेपाल्को सब भन्दा ठुलो बागबानी पनि येसै नेत्रगञ्जमा रही आएको छ/ सदरमुकाम जाने बाटो पनि यसै गा.बि।स।बाट मुख्य स्थान रहेको छ।


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



Tags:

नेत्रगञ्ज स्थानअवस्थीतनेत्रगञ्ज सुबिधाहरूनेत्रगञ्ज जनसङ्याबाहुल्यतानेत्रगञ्ज अन्य विशेषताहरूनेत्रगञ्ज सन्दर्भ सामग्रीहरूनेत्रगञ्ज बाह्य कडीहरूनेत्रगञ्जसर्लाही जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

कृषिनेपाली व्याकरणनेपालमा भूकम्पको इतिहाससंयुक्त अधिराज्यधरहरानेपाल आयल निगम लिमिटेडनेपालको सङ्घीय संसदछन्दनारायणगोपाल गुरूवाचार्यमाझी जातिकाभ्रेपलान्चोक जिल्लामगर जातिनेपाल अङ्ग्रेज युद्धबालकृष्ण समकटुसनेपाली शब्दकोशवेदान्तबालेन शाहताप्लेजुङ जिल्लानेपाली सेनासैजनग्रामिण विकासदाइजोचितवन जिल्लारामप्रसाद ज्ञवालीराष्ट्रिय भूकम्प सुरक्षा दिवससमाजवादचौबिसी राज्यहरूनेपालका राष्ट्रिय विभूतिहरूदशरथ चन्दमाओवादी जनयुद्धसप्तकोशी नदीसङ्खुवासभा जिल्लायौन तथा प्रजनन स्वास्थ्य अधिकारआमाकुसुम (फल)दशावतारस्वर्गद्वारीशिवस्वास्थ्यसात सालको क्रान्तिसन्दीप लामिछानेपाचन प्रणालीसामग्री व्यवस्थापन प्रणालीनेपालका प्रधानमन्त्रीहरूको सूचीअर्थशास्त्रचामलविकिमिडिया कमन्सअल्पविकसित देशनियमावलीमहाकाव्यमुख्य पृष्ठडेउडा गीतकटारी नगरपालिकाथापाआवश्यकता शृङ्खला सिद्धान्तच्याटजिपिटीअरिङ्गालपुनर्जागरणनारायण प्रसाद पोखरेलगीर्वाणयुद्ध विक्रम शाहनेपाल सम्वत्बङ्गाली भाषासन्दुक रुइतखिम्ती-१ जलविद्युतनक्साप्रदेश प्रमुख (नेपाल)सुशासनझोला (चलचित्र)फुटबल खेलनेपालका स्थानीय तहहरूसमाजविकसित देशकालीगण्डकी जलविद्युत आयोजनाबैजनीविद्यार्थीसुशान्त केसी🡆 More