अरुण उपत्यका

अरुण उपत्यका नेपालको संखुवासभा जिल्लामा पर्ने विश्वको सबैभन्दा गहिरो उपत्यका हो। यो उपत्यका समुन्द्र सतहभन्दा ४५७ मिटर उचाइमा अवस्थित छ। यो उपत्यकामा ६०० भन्दा बढी प्रजातिका चराहरू पाइन्छन्। यो उपत्यका विश्वमा बढी चराहरु भएको उपत्यका भनेर पनि चिनिन्छ। साथै यस उपत्यकामा विभिन्न जातिसमुदय पनि मिलेर बसेकाछन। भक्तपुरको पुरानो किराती नाउ ख्वप हो सोम वंशिहरुलको आक्रमण पश्चात् किराती ख्वपलीहरु पुर्बतिर लागे र अरुणको तिरैतिर कोहि पिलुवा खोला कोहि सभावा खोला र कोहि साखुवा खोला पछ्याउदै अरुन उपत्यकामा प्रबेस गरेका हुन भन्ने भनाइ छ। मजुवा बाट आउने मझुवा मजिया र ख्वप बाट आउनेलाइ ख्वपनी खपन भनिन थालियो अब को को ख्वपनी र मजुवालि हुन खोजी को बिसय हो।

अरुण उपत्यका
भूगोल
स्थानसंखुवासभा जिल्ला, नेपाल
निर्देशांक२७°३८′२६″N ८७°०६′१५″E / २७.६४०५७६३°N ८७.१०४३०१°E / 27.6405763; 87.104301 ८७°०६′१५″E / २७.६४०५७६३°N ८७.१०४३०१°E / 27.6405763; 87.104301
नदीहरूअरुण नदी

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

नेपालमजुवासङ्खुवासभा जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

महादेशइन्द्रबहादुर राईखनिजविलियम अलेक्जेन्डरनेपालका जातिहरूसंविधाननेपालका सर्वोच्च आठ हिमालनेपालको मन्त्रिपरिषद्समाजशास्त्रसुशासननेपाली सेनाधर्म निरपेक्षतापरेवाबाइबलधनकुटा जिल्लारवि लामिछानेभारतीय संविधानको आठौँ अनुसूचीपाटन दरबार क्षेत्रगौतम बुद्धविधिशास्त्रनेपाली साहित्यको इतिहासजनमत सङ्ग्रहसामन्तवादलखन थापा मगरबालकृष्ण समसमाजवादनेवार जातिमन्दाक्रान्ता छन्दफ्रान्सेली राज्यक्रान्तिइलाम नगरपालिकाअनुष्टुप छन्दमनोविज्ञानबालश्रमश्राद्धहेपाटाइटिस बीआकाशआर्थिक विकाससामाजिक विज्ञाननेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीपब्लिक कम्पनीभूमध्यरेखाब्याडमिन्टनकुमाल जातिखाँदवारी नगरपालिकाकृष्णनेपालका मल्ल राजाहरूको सूचीकृष्ण जन्माष्टमीम्याग्ना कार्टासंस्कृतिनेपालीसमासअरनिकोबालेन शाहसगरमाथादलितसंयुक्त राज्य अमेरिकाविद्यालयनेपाली चलचित्रहरूको सूचीआँखादाइजोतियानजिननयाँ वर्षघामका पाइलाहरू (उपन्यास)चेकमटिहानीगणितएकोद्दिष्ट श्राद्धविकिमिडिया नेपालको विधानजानकी मन्दिरकोशी प्रदेश क्रिकेट टोलीनेपालका मन्त्रिपरिषद्हरूनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)हिमाली प्रदेशखस ब्राह्मण🡆 More