हरिप्रसाद न्यौपाने

हरिप्रसाद न्यौपाने (- ) नेपालका कानुन-सेवी तथा वर्तमान मन्त्री हुन्। यिनी अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९मा मन्त्री छन्। कानुन, न्याय, संसदीय मामिला, श्रम तथा रोजगार मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री न्यौपाने कानुनी क्षेत्रमा खारिएका व्यक्तित्व मानिन्छन्।

जीवनी

गुल्मी जिल्लाको जुहान गाविस-७ माझगाउँमा जन्मेका मन्त्री न्यौपाने २०३५ सालमा शाखा अधिकृतको रूपमा सेवा प्रवेश गरेका हुन्। नेपाल कानुन आयोगमा पाँचवर्षसम्म उपाध्यक्ष भई सेवानिवृत्त उनले करिब ३२ वर्षसम्म निजामती सेवाअन्तर्गत प्रायः कानुनी क्षेत्रमै आफ्नो जिम्मेवारी सम्हाल्दै आएका छन्। बीएल, बीए र अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले नेदरल्याण्डबाट अन्तर्राष्ट्रिय कानुनमा पोष्टग्राजुएट डिप्लोमा गरेका छन्।

उनले २०५१ देखि २०६० सालसम्म कानुन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहसचिव भई सेवा गरे। वि.सं. २०६० भदौ महिनामा कानुन मन्त्रालयको कामु सचिव भएका न्यौपाने २०६० साल फागुन महिनामै सोही मन्त्रालयको सचिवमा बढुवा भए। तीन वर्षपछि सेवाबाट स्वयम् अवकास लिएका उनले २०६३ साल मंसिर महिनामा नेपाल कानुन आयोगको उपाध्यक्षको जिम्मेवारी सम्भालेका थिए।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अन्तरिम चुनावी मन्त्रिपरिषद् २०६९

🔥 Trending searches on Wiki नेपाली:

फौजदारी कानुनपूर्वीय दर्शनसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारगोरखा जिल्लाइटहरी उपमहानगरपालिकालक्ष्मीप्रसाद देवकोटा रचनासूचीसूचना प्रविधिच्याउअमरसिंह थापामोतीराम भट्टलोकतन्त्रनेपाल स्काउटनारायणगोपाल गुरूवाचार्यमकैयुरोपेली सङ्घनेपाल नेत्र-ज्योति सङ्घनेपालका मल्ल राजाहरूको सूचीस्वर्गद्वारीधनगढी उपमहानगरपालिकाफेसबुकसम्पत्तिचेपाङ जातिसप्तकोशी नदीसमाचारआमा (वि.सं. २०२१ चलचित्र)मगर जातिखनिजअछाम जिल्लामहाबु गाउँपालिकाइमेलसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)नेपालमा भएका सडकहरूको सूचीबालश्रममुख मैथुनसहकारीशिवकुमार राईराष्ट्रिय गौरवका आयोजनापञ्चासे तालज्ञानेन्द्र वीरविक्रम शाहइन्टरनेटचन्द्र शमशेर जङ्गबहादुर राणाइन्डियन प्रिमियर लिगनेपालका संरक्षित क्षेत्रहरूको सूचीविद्युतनेपालको भौगोलिक अवस्थाकर्मचारी सञ्चय कोषमन्त्रनेपालका जातिहरूदाङ जिल्लाब्राह्मणरसुवा जिल्लाभिरिङ्गीह्रस्व दीर्घ नियमप्रजनन स्वास्थ्यधनकुटा जिल्लाआम सञ्चारनेपाली व्याकरणमहादेशतथ्याङ्कबरुथिनी एकादशीनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामदर टेरेसाबर्बरराष्ट्रिय बिमा कम्पनी लिमिटेडपाण्डासिद्धिचरण श्रेष्ठशक्ति पृथकीकरणम्याग्दी जिल्लाबिन्ध्यवासिनी मन्दिरमेटादराई जातिनेपालको झन्डाभौतिक विज्ञाननेपालमा बोलिने भाषाहरूश्वासप्रस्वास प्रणाली🡆 More