सुपर माई खोला क्यासकेड जलविद्युत केन्द्र

सुपर माई खोला क्यास्केड जलविद्युत केन्द्र इलाम जिल्लामा अवस्थित रहेको, ३ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले माई खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। माई खोला हाइड्रोपावर प्रा.

लि को स्वामित्वमा रेहेको यो आयोजना २०७७-०३-३१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २११०-११-०४ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ।

सुपर माई खोला क्यास्केड जलविद्युत केन्द्र
सुपर माई खोला क्यासकेड जलविद्युत केन्द्र is located in नेपाल
सुपर माई खोला क्यासकेड जलविद्युत केन्द्र
नेपालको नक्सामा सुपर माई खोला क्यास्केड जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामसुपर माई खोला क्यास्केड जलविद्युत केन्द्र
देशनेपाल
स्थानइलाम जिल्ला
निर्देशाङ्क२६.०°५५.०′४१.०″उ॰ ८७.०°५६.०′३४.०″पू॰ / २६.९२८०५६°N ८७.९४२७७८°E / 26.928056; 87.942778 ८७.०°५६.०′३४.०″पू॰ / २६.९२८०५६°N ८७.९४२७७८°E / 26.928056; 87.942778
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)माई खोला हाइड्रोपावर प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमाई खोला
प्रकारनदीको पानी
क्षमता३ MW

यो पनि हेर्नुहोस्

सन्दर्भहरू

Tags:

नेपाल विद्युत प्राधिकरण

🔥 Trending searches on Wiki नेपाली:

आगोनवजात अवस्थासर्लाही जिल्लाइटहरी उपमहानगरपालिकानेपालको अर्थतन्त्रलोसारतोलाजनसङ्ख्या नीतिजलवायु परिवर्तननेपाली साहित्यभुक्तानीनेपालका हिमालहरूको सूचीदिगो विकासअभिनयलियोनेल मेसीआँकपोलेको घाउतथ्याङ्कसामाजिक सुरक्षा कोषउत्प्रेषणविधिशास्त्रस्थानीय तह निर्वाचन, २०७९नेपालका जातिहरूजनसांख्यिकीय लाभांशश्रीराम अवतारकिराँत धर्मरवि लामिछानेप्रदेश सभा (नेपाल)श्राद्धसंयुक्त राष्ट्रविकास अर्थशास्त्ररारातालइमेलआर्थिक विकासमदनमणि दीक्षितवैज्ञानिकनेपालका विश्वविद्यालयहरूको सूचीअङ्कोरवाटसुशील कोइरालाप्राइभेट लिमिटेड कम्पनीकिशोरावस्थाएकाधिकारविस्तृत शान्ति सम्झौताहलेसी महादेवनेपालका गाउँपालिकाहरूसेन राज्ययार्सा गुम्बादूधखनिजसत्यमोहन जोशीनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीवेब ब्राउजरनयाँ वर्षनेपालको एकीकरणकैथीगोविन्द बहादुर मल्लप्राथमिक उपचारबाबुराम भट्टराईविसं २०७२ को महाभूकम्पनेपालमा विद्यालयको तहगत संरचनादेउकी प्रथामौरी पालनचन्द्र शमशेर जङ्गबहादुर राणारणबहादुर शाहस्वस्थमानव विकास अर्थशास्त्रह्रस्व दीर्घ नियमयुट्युबयोगी नरहरिनाथएलन मस्कध्रुवचन्द्र गौतम (साहित्यकार)स्वर्गद्वारीकाठमाडौँ🡆 More