सुन्दर पिचाई

पिचाई सुन्दरराजन (तमिल : பிச்சை சுந்தராஜன்) सुन्दर पिचाईको नामले जानिन्छन्। उनी प्राविधिक कार्यकारी हुन जो वर्तमानमा गुगलका उत्पादन प्रमुख हुन। सन् २०१५ अगस्ट १० मा उनलाई गुगलको नयाँ प्रमुख कार्यकारी अधिकृत बनाइने घोषणा गरिएको छ।

सुन्दर पिचाई
பிச்சை சுந்தராஜன்
सुन्दर पिचाई
जन्मपिचाई सुन्दराराजन
(1972-07-12) १२ जुलाई १९७२ (उमेर ५१)
चेन्नई, तमिलनाडु, भारत
नागरिकतासंयुक्त राज्य अमेरिका
शिक्षाबिटेक, एमएस र एमबिए
मातृ शिक्षाप्रतिष्ठानआइआइटि खडगपुर
स्ट्यानफोर्ड विश्वविद्यालय
पेन्सिलभेनिया विश्वविद्यालय
पेशाउत्पादन प्रमुख र
गुगलको मनोनित कार्यकारी प्रमुख
कामदारगुगल
जीवनसाथीअञ्जली पिचाई

प्रारम्भिक जीवनी

पिचाईको जन्म सन् १९७२ मा भारतको मद्रास, तमिलनाडुमा भएको थियो। उनको आमा नाम लक्ष्मी र बुवाको नाम रघुनाथ पिचाई हो। उनको बुवा रघुनाथ पिचाई वरिष्ठ विद्युत इन्जिनियर थिए। उनी ब्रिटिस कम्पनी जेनरल इलेक्ट्रिकको लागि काम गर्थे। सुन्दरले आफ्नो वाल्यकाल अशोकनगर मद्रासमा बिताएका थिए। उनको विवाह अञ्जलीसँग भएको थियो जो उनी सँगै आइआइटी खडगपुरमा पढ्ने गर्थिन। र वर्तमानमा उनीहरूको २ वटा बच्चा छ।

शिक्षा

इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी खडगपुरमाबाट सन् १९९३ बिटेक गरि स्ट्यानफोर्ड विश्वविद्यालयबाट सन् १९९५मा एमएस (इन्जिनियरिङ् र सामग्री विज्ञानमा) उनको रुची एप्लाइड मटेरियल्स (सेमिकन्डक्टर सामग्रीको आपूर्तिकर्ता) र पछि सन् २००२ मा पेन्सिलभेनिया विश्वविद्यालयको व्हार्टन स्कूलबाट एमबिएको डिग्री प्राप्त गरेका थिए।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

सुन्दर पिचाई प्रारम्भिक जीवनीसुन्दर पिचाई शिक्षासुन्दर पिचाई सन्दर्भ सामग्रीहरूसुन्दर पिचाई बाह्य कडीहरूसुन्दर पिचाई

🔥 Trending searches on Wiki नेपाली:

हिमालयरुसक्रोकस सिटी हलमा आक्रमणदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनबर्तमाननेपालका परम्परागत बाजाहरूको सूचीविश्व व्यापार सङ्गठननेपालको जनआन्दोलन २०६३१८औँ सार्क शिखर सम्मेलनगङ्गा नदीयार्चागुम्बाचितवन राष्ट्रिय निकुञ्जसहरीकरणचन्द्र शमशेर जङ्गबहादुर राणासन्दुक रुइतजापानथापाहोलीकृषि विकास बैंकलेखनाथ पौड्यालचाडपर्ववीरेन्द्रनगर नगरपालिकाविक्सनरीपृथ्वीको वायुमण्डलतथ्याङ्कविश्व सम्पदा क्षेत्रदादुरासप्तकोशी नदीप्रदेश प्रमुख (नेपाल)भारोपेली भाषा परिवारज्ञानेन्द्र वीरविक्रम शाहरामानन्द विश्वश्चर महेन्द्र क्याम्पससेभिया फुटबल क्लबप्रजनन स्वास्थ्यनेपालका मन्त्रिपरिषद्हरूप्रेमसुगौली सन्धिमिडियाविकीदोलखा जिल्लामाल्दिभ्सनेपालका औद्योगिक क्षेत्रहरूको सुचीव्यवस्थापननेपालका बीमा कम्पनीहरूको सूचीशान्तिनगर गाउँपालिकायुवराज्ञी डायनानेपालमा धर्मबालकृष्ण समकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)मगर भाषावीरेन्द्र वीरविक्रम शाहकाठमाडौँ जिल्लाओजोन तहजैविक खेतीजङ्गलनेपालको जनआन्दोलन २०४६संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूतोरीस्थानीय कार्यपालिकाकाभ्रेपलान्चोक जिल्लालिच्छवि राज्यसिन्धुपाल्चोक जिल्लाविप्रेषणविश्वकर्मा जातिहिमाली प्रदेशबहादुर शाहअध्यक्षनवदुर्गामानव विकास अर्थशास्त्रअनुसन्धाननालन्दा विश्वविद्यालयसन्दीप लामिछानेकावासोती नगरपालिकाधरहरागोपाल वंशरोल्पा जिल्लाजङ्गबहादुर राणापूर्वीय दर्शन🡆 More