ल्यारी पेज

लरेन्स एड्वार्ड पेज (जन्म मार्च २६, १९७३, अङ्ग्रेजी: Lawrence Edward Page) अमेरिकाका कम्प्युटर वैज्ञानिक हुन्। उनी विश्व प्रसिद्ध इन्टरनेट सञ्जाल गुगलका सह-संस्थापक हुन्। ल्यारी पेज सन् २०१८ मा विश्वकै दोस्रो शक्तिशाली प्रमुख कार्यकारी अधिकृत हुन् । अलफाबेट कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रहेको उनको उमेर ४५ वर्ष भयो । कम्पनीमा उनी भन्दा तल्लो तहमा रहेर ८८ हजार १ सय १० जनाले काम गर्छन्।

ल्यारी पेज
ल्यारी पेज
जन्मलरेन्स ल्यारी पेज
(1973-03-26) मार्च २६, १९७३ (उमेर ५१)
इस्ट लन्सिङ्, मिचिगन
राष्ट्रियताअमेरिकी
मातृ शिक्षाप्रतिष्ठानइस्ट लन्सिङ् हाइ स्कूल
मिचिगन विश्वविद्यालय
स्ट्यानफोर्ड विश्वविद्यालय
पेशाकम्प्यूटर वैज्ञानिक, प्रविधि अभिनव, उद्यमी
चिनारीको कारणगुगलका सह-संस्थापक
जम्मा सम्पतिवृद्धि युएस$१७.५ बिलियन(२०१०)
जीवनसाथीलुसिन्डा साउथवर्थ

व्यक्तिगत जीवन

पेज २६ मार्च, १९७३ मा पूर्वी लन्सिङ्, मिचिगनमा जन्मिएका थिए । उनी पढ्न र लेख्न थालेपछि घरमा पाइने अखबारमा रमाउने गर्थे । उनी सानैमा स्याक्सोफोनले खेल्नुको साथै म्युजिक कम्पोजिङमा समेत रुचि राखेका थिए । यो क्रियाकलापले संगीत शिक्षालाई कम्प्युटिङ कसरी गर्ने भन्ने ज्ञानसमेत उनी पाउन सफल भए । ल्यारी पेजले स्टान्फोर्ड विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ पढे । पढाइकै क्रममा उनको जम्का भेट सर्गेइ ब्रिनसँग भयो । सन् १९९८ मा उनले ब्रिनसँग मिलेर खोज इन्जिन गुगल सुरु गरेका हुन् ।

सन्दर्भहरू

Tags:

अङ्ग्रेजी भाषागुगलसंयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

गिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाचीनजैविक विविधतानवलपरासी जिल्लाविराटनगर जुट मिलपूँजीवादपारस्परिकता (संस्कृतिक मानवशास्त्र)सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)सयौँ थुङ्गा फूलका हामीउत्प्रेषणविवाह संस्कारनेपालका गाउँपालिकाहरूनेपाली चलचित्रधाननिक्षेपसन्दीप लामिछानेराशि-चक्रसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)महोत्तरी जिल्लानेपालका जिल्लाहरूनेपालमा महिला अधिकारनेपालको जनआन्दोलन २०६३श्रेष्ठदर्तासमाजभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूमोरङ जिल्लाहनुमान चालीसावैज्ञानिकप्रियङ्का कार्कीह्याम्लेटखुकुरीनेपाल सशस्त्र प्रहरी बलआँखानारायण प्रसाद पोखरेलअन्तिम संस्कारभाषापञ्चैबाजानेपालको प्रधानमन्त्रीस्थानीय तह निर्वाचन, २०७४ठकुरीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)भीमनिधि तिवारीएडल्फ हिटलरलोकगीतनेपाली सेनारोल्पा जिल्लानेपालको कानूनी इतिहासबौद्धिक सम्पत्तिविज्ञाननेपालका झरनाहरूको सूचीवेब ब्राउजरकिराँत जातिसहरीकरणनेपालधरहराढोरबराहि मन्दिरनेपाली रुपैयाँलोककथाघरवाणिज्य बैंकलक्ष्मीप्रसाद देवकोटाकुल ग्राहस्थ उत्पादनमानव विकास चरणनेपालमा महिलाको अवस्थाकृष्णखस जातिदोस्रो विश्व युद्धविकिपिडियाबहादुर शाहइजिप्टनेपालको सङ्घीय संसदभारद्वाज ऋषिबडिखेलघोडाघोडी तालसात सालको क्रान्ति🡆 More