लेखापरीक्षण

लेखापरीक्षण (अङ्ग्रेजी: Auditing)लेखापरीक्षण एक विशेष परीक्षण हो। लेखापरीक्षण भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो वित्तीय विवरणले संस्थाको वित्तीय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा लेखापरीक्षण प्रतिवेदन मार्फत आफ्नो राय प्रकट गर्नु हो । लेखापरीक्षण भन्नाले सामान्यत वित्तीय लेखापरीक्षणलाई वुझाउँदछ ।

वित्तीय लेखापरीक्षण

वित्तीय लेखापरीक्षण भनेको कुनै पन् कानुनी रूपले स्थापना भएको नाफा कमाउने वा नकमाउने ठूला वा साना संस्थाको वित्तीय सूचनाहरूमा राय दिने कार्यका लागि प्रमाणहरू सङ्कलन गर्ने र मूल्याँकन गरी लेखापरीक्षकले आफ्नो राय दिने प्रक्रिया हो ।

लेखारीक्षणका उद्देश्यहरू

  • संस्थाको वित्तीय विवरणले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
  • गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने ।

लेखापरीक्षणका प्रकारहरू

  • बार्षिक वा बाह्रय लेखापरीक्षण
  • आन्तरिक लेखापरीक्षण
  • विशेष लेखापरीक्षण
  • लागत लेखापरीक्षण
  • परियोजना लेखापरीक्षण
  • प्राविधिक लेखापरीक्षण
  • व्यवस्थापन लेखापरीक्षण
  • वातावरणीय लेखापरीक्षण
  • सामाजिक लेखापरीक्षण
  • सुचना प्रविधि लेखापरीक्षण


सन्दर्भ सामग्रीहरू

थप हेर्नुहोस

Tags:

लेखापरीक्षण वित्तीय लेखापरीक्षण लेखारीक्षणका उद्देश्यहरूलेखापरीक्षण का प्रकारहरूलेखापरीक्षण सन्दर्भ सामग्रीहरूलेखापरीक्षण थप हेर्नुहोसलेखापरीक्षणअङ्ग्रेजी भाषालेखापरीक्षण प्रतिवेदनवित्तीय विवरणहरू

🔥 Trending searches on Wiki नेपाली:

शेरबहादुर देउवादिगो विकासमन्त्रनेपाल-भारत सम्बन्धआन्तरिक लेखापरीक्षणबिन्ध्यवासिनी मन्दिरअम्ल वर्षाओलम्पिक खेलसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)बैजनीपूर्वी एसियाधीरेन्द्र प्रेमर्षिनेपालमा महिला अधिकारभिरिङ्गीगोसाइँकुण्डइन्डोनेसियागुल्मी जिल्लादियोमध्यवर्ती क्षेत्रमिथिला कलाकटारी नगरपालिकासोलुखुम्बु जिल्लायौनकेन्द्रीय बैङ्कअनुसन्धान संस्थानइरानसङ्घीयताअन्तर्वार्ताडाँफेलोकबाजाव्यवस्थापिकाप्राथमिक उपचारसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनवदुर्गाप्रतिनिधि सभा निर्वाचन, २०७९हिमालपहिलो विश्वयुद्धनेपालका बीमा कम्पनीहरूको सूचीशम्भुप्रसाद ढुङ्गेलनेपाली सेनाखप्तड राष्ट्रिय निकुञ्जजङ्गलबाघसौर्यमण्डलनेपाली बृहत् शब्दकोशनेपालका बैङ्कहरूको सूचीसती प्रथाकबड्डीअक्षरदमाई जातिबुद्ध धर्मकम्प्युटर मनिटरमार्क जुकरबर्गजलवायु परिवर्तनपोखरा महानगरपालिकाकोपा अमेरिकाहारुकी मुराकामीमस्तिष्करोमन भाषाइन्टरनेटआइएसबिएनक्रोकस सिटी हलमा आक्रमणरेने डेसकार्टसउत्प्रेरणासत्यमोहन जोशीनेपालका प्रधान सेनापतिहरूअक्टोबर क्रान्तिपृथ्वीनारायण शाहनातापानीनेपाल सरकारभारतराष्ट्रिय सभा (नेपाल)दायित्वपाँच पोखरीनेपालको इतिहास🡆 More