लक्ष्मीनाथ शर्मा

लक्ष्मीनाथ शर्मा (सन् १९४५- )को जन्म इलाम जिल्लामा भएको थियो। विभिन्न नेपाली चलचित्रका निर्देशक शर्मा हाल प्राध्यापन पेशामा छन्।

जीवनी

शर्माको जन्म सन् १९४५ सेप्टेम्बर २४ इलाम जिल्लाको बरबोटेमा भएको हो। उनी इतिहासमा एम्.ए. र डिप्लोमा इन् सिनेमा छन्।

कृति

उनको पहिलो रचना वि.सं. २०१६मा 'म बाहुनको छोरो हुँ' शीर्षकको व्यंग्यात्मक कविता प्रकाशित भएको थियो। उनका प्रकाशित कृतिहरूः
१) असन्तोष (उपन्यास - वि. सं. २०२६)
२) घाइते गुप्तचर (जासूसी उपन्यास - वि. सं. २०२७)
३) अँध्यारो (उपन्यास - वि.सं. २०३१)

चलचित्र निर्देशन

शर्माले बदलिँदो आकाश, छोरी–बुहारी, साथी, मिलन जस्ता दुई दर्जन चलचित्रको निर्देशन गरेका छन्। चलचित्रमा पटकथा, सम्वाद लेखन गरेका छन्।

भ्रमण

उनले नेपाल,भारत, भूटान, सिङ्गापुर, मलेशिया, रुस, थाइल्याण्ड आदि मुलुक भ्रमण गरेका छन्।

सन्दर्भ सामग्रीहरू

Tags:

लक्ष्मीनाथ शर्मा जीवनीलक्ष्मीनाथ शर्मा कृतिलक्ष्मीनाथ शर्मा चलचित्र निर्देशनलक्ष्मीनाथ शर्मा भ्रमणलक्ष्मीनाथ शर्मा सन्दर्भ सामग्रीहरूलक्ष्मीनाथ शर्माइलाम जिल्लानेपाली चलचित्र

🔥 Trending searches on Wiki नेपाली:

दुबईमधेश प्रदेशइन्दिरा प्रसाईँनगद प्रवाह विवरणतनहुँ जिल्ला१८औँ सार्क शिखर सम्मेलनसाझेदारीधर्मशक्ति पृथकीकरणइन्द्रजात्राभौगोलिक सूचना प्रणालीटिकटकविश्वेश्वरप्रसाद कोइरालाभगवानकथानकविप्रेषणपूर्वीय दर्शनमहाबु गाउँपालिकाभानुभक्त आचार्यजानकी मन्दिरसुशील कोइरालासत्य युगनेपालको अन्तरिम शासन विधान २००७कृष्ण मन्दिरविज्ञानसंयुक्त राष्ट्रसङ्घको वडापत्रश्रीराम अवतारविश्व व्यापार सङ्गठनचन्द्रमाजनता समाजवादी पार्टी, नेपालविश्वव्यापीकरणकागजदलहनसंसदवेदान्तनेपालका सहरहरूको सूचीमोनालिसावैशाखनेपालमा भूकम्पको इतिहासनेपालको भूगोलकोषगाउँ खाने कथाकृषि विकास बैंकअन्तर्राष्ट्रिय श्रमिक दिवसकाठमाडौँ जिल्लाजयपृथ्वीबहादुर सिंहदाहालअन्तरिक्षज्योतिषपञ्चायती व्यवस्थापाथीभरा देवी (ताप्लेजुङ)कुरिलोउदित नारायण झामनकामना मन्दिरबलभद्र कुँवरभरतपुर महानगरपालिकायुट्युबसमानुपातिक प्रतिनिधित्व प्रणालीदेवनागरी लिपिवीरेन्द्र अस्पतालबाबुराम भट्टराईसमाजवादलैङ्गिक पहिचानवायु प्रदूषणसुभद्रा अधिकारीनेपालका सहिदहरूराशि-चक्रनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)पुस्तकपशुपति शमशेर जङ्गबहादुर राणागुरुङ जातिधनकुटा जिल्लासंविधानफ्लोरेन्स नाइटिङ्गेलनेपालको जनआन्दोलन २०६३दिल्ली सम्झौताखस राज्य🡆 More