रङ्गनाथ पौडेल: नेपालको चौथौं मुख्तियार

रंगनाथ पौडेल वा रङ्गनाथ पण्डित नेपालका पूर्व प्रधानमन्त्री हुन्। यिनी विक्रम सम्बत् १९९४ असोज देखि १९९५ सम्म करिव १ वर्ष प्रधानमन्त्री बनेका थिए। यिनी एक राजनेता, राजगुरु तथा तान्त्रिक पण्डित व्रजनाथ पौड्यालका छोरा थिए । रंगनाथ पण्डित वि.सं १८९४ साउनमा मुख्तियार भिमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको मुख्तियारी पाएका व्यक्ती हुन्। तर उनको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र सिमित थियो। यिनले वि.सं १९९५ भाद्रमा राजीनामा दिएपछि चौतारीया पुष्कर शाहलाई मुख्तियारी दिइएको थियो।

पण्डित राज

रङ्ग नाथ पौड्याल
रङ्गनाथ पौडेल: नेपालको चौथौं मुख्तियार
जवान रङ्गनाथ पौडेल
राष्ट्रियतानेपाली
जातीयताबाहुन
पेशाराजनीति
धर्महिन्दू

सन्दर्भ सामग्रीहरू



Tags:

पुष्कर शाहभीमसेन थापाराजगुरुराजनेताव्रजनाथ पौड्याल

🔥 Trending searches on Wiki नेपाली:

समानुपातिक प्रतिनिधित्व प्रणालीनेपालको संस्कृतिनेपाल स्काउटलुम्बिनी प्रदेशमकैसहिदतराई प्रदेश (नेपाल)गृह मन्त्रालय (नेपाल)श्रीमद्भगवद गीतारारातालचुरेगाउँपालिकापहरी जातिपाञ्चायन देवताह्रस्व दीर्घ नियमकृषि प्रसारअन्तिम संस्कारअन्तरिक्षपाटन दरबार क्षेत्रबुटवल उपमहानगरपालिकानेपालको प्रधानन्यायाधीशचितुवाव्यवसायपत्रकारकान्तिपुर राज्यछन्ददक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रबझाङ राज्यकुखुरा पालनतत्व२०२३ एशिया कपपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीनगद प्रवाह विवरणटाइगर श्रोफअन्तःशुल्क करनेपालमा भूकम्पको इतिहासजनमत पार्टीनुवाकोट जिल्लाबजेटराष्ट्रिय स्वतन्त्र पार्टीनेपालका जिल्लाहरूनवलपरासी जिल्लाजल तथा शक्ति आयोग (नेपाल)विप्रेषणढुङ्गे युगविवाह संस्कारकुपोषणपृथ्वी राजमार्गइन्द्रबहादुर राईकाला पत्थरतथ्याङ्कनेपाल सशस्त्र प्रहरी बलसाततले दरबार (नुवाकोट)नेपाली चलचित्रदिगो विकासथारु जातिको संस्कृतिदाङ जिल्लाट्रेड युनियनदसैँदलितदिगो विकासका लक्ष्यहरूनेपालको उपराष्ट्रपतिमौरीअश्लील चलचित्रआँकनेवारी गहनाजनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीयजुर्वेदविश्वव्यापीकरणहनुमान ढोकाराष्ट्रिय महिला आयोग (नेपाल)कृष्णबाथचट्याङकोत पर्वशाह वंशपञ्चैबाजानेपालका राजा🡆 More