मेसोजोइक महाकल्प

Mesozoic Era

मेसोजोइक इरा


२५ करोड वर्ष अघिदेखि ६ करोड ५० लाख वर्ष पूर्व

251.902–66 million years ago

मेसोजोइक महाकल्पको मुख्य घटनाक्रम

Key events in the Mesozoic

-260 —
-240 —
-220 —
-200 —
-180 —
-160 —
-140 —
-120 —
-100 —
-80 —
-60 —
Phanerozoic
An approximate timescale of key Mesozoic events.
Axis scale: millions of years ago.

मेसोजोइक इरा (महाकल्प) को अवधि करिब २५ करोड वर्ष अघिदेखि ६ करोड ५० लाख वर्ष पहिलासम्मको अवधिलाई मानिन्छ । यस अवधिमा पाइएका चट्टानहरूको अध्ययनबाट विभिन्न किसिमका पहाड तथा पर्वतहरू निर्माण भएको अनुमान गरिन्छ । साथै यस अवधिमा स्थल, जल र वायुमा बाँच्न सक्ने जीवहरूको स्थिति सिर्जना भएको अनुमान गरिन्छ । यस अवधिमा धेरै सङ्ख्यामा सरीसृपहरूको विकास भएकाले यस इरालाई सरीसृपको समय भनिन्छ । यस समयमा विशाल जीव (डाइनोसरहरू) को उत्पत्ति र प्रभुत्व हुनाका साथै लोप पनि भएको पाइन्छ । यस इरालाई घस्रने जीवहरूको (सरीसृप) इरा भनेर पनि चिनिन्छ ।

मेसोजोइक महाकल्प
मेसोजोइक इरामा विशाल जीव (डाइनोसरहरू) को उत्पत्ति र प्रभुत्व हुनाका साथै लोप भएको थियो ।

भौगर्भिक समय

  • ट्रायासिक :डाइनोसर, चरा चुरुङ्गी, कछुवा, घस्रने जन्तुको उत्पत्ति, कोणधारी बिरुवाको उत्पत्ति
  • जुरासिक: घस्रने जन्तुहरूको प्रभुत्व, डाइनोसर र अन्य जन्तुहरूको उत्पत्ति र विकास
  • कृटासीयस : फुल फुल्ने बिरुवाहरू र विभिन्न किराहरूको उत्पत्ति एवम् डाइनोसर र ठुला घस्रने जन्तुहरूको विनाश

जीवहरूको प्रादुर्भाव

डाइनोसर, चरा चुरुङ्गी, कछुवा, घस्रने जन्तुको उत्पत्ति, कोणधारी बिरुवाको उत्पत्ति

सन्दर्भ

Tags:

🔥 Trending searches on Wiki नेपाली:

शिवपशु पालनअरिङ्गालनेपाल टेलिभिजनलोकतन्त्रयोगकटारी नगरपालिकानेपालको शिक्षा मन्त्रीहरूदाङ जिल्लागोरखालीउपमहानगरपालिकामेलम्ची खानेपानी आयोजनाहिन्दु पञ्चाङ्गसगरमाथा राष्ट्रिय निकुञ्जबूढानीलकण्ठ मन्दिरनेपालको झन्डाहलोनेपालका बैङ्कहरूको सूचीपारिस्थितिक प्रणालीबझाङ जिल्लासामाजिक विज्ञाननविकरणीय उर्जानेपालका विश्वविद्यालयहरूको सूचीसंयुक्त राष्ट्रसाउदी अरबसगरमाथाछन्दसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)सूचना प्रविधिबाल विवाहगण्डकी प्रदेशमौरी पालनजनसाङ्ख्यिकीय लाभांशशान्तिनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानेपालका झरनाहरूको सूचीग्रीष्म ऋतुव्रतबन्धअपी हिमालझोला (चलचित्र)माछा पालनगाउँपालिकासिन्दुरे जात्रा (नुवाकोट)नेपालका मन्त्रिपरिषद्हरूव्यवस्थापनपूर्वी रुकुम जिल्लाआयुर्वेदजोखिम व्यवस्थापनब्रह्माण्डभीमसेन थापाजीवनमूल्य अभिवृद्धि करवैदेशिक रोजगारनेपालका प्रमुख नदीहरूको सूचीसाम्यवादभक्तपुर दरबार क्षेत्रमुटुफ्रान्सेली राज्यक्रान्तिकृष्णप्रसाद भट्टराईसमाजखस जातिकेकी अधिकारीजनक शिक्षा सामग्री केन्द्रउखान-टुक्काउत्प्रेषणओमसतिया गाउँपालिकाशेरबहादुर देउवाकथाक्रान्तिलाली गुराँसप्रवेशिका परीक्षानेपालको निसानछाप🡆 More