12Basu

नमस्ते! 12basuजी समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

आबद्ध २० जुलाई २०१४
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५७ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
12Basu
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

Nawaraj Ghimire (कुरा गर्ने) ०२:०६, २१ जुलाई २०१४ (युटिसी(UTC))

Tags:

मुख्य पृष्ठविकिपिडिया:स्वागत/नव आगन्तुकविकिपीडियाविश्वकोष

🔥 Trending searches on Wiki नेपाली:

गोरखापत्रचार्ल्स तृतीययार्चागुम्बादादुरासयौँ थुङ्गा फूलका हामीमाधवप्रसाद घिमिरे (साहित्यकार)सुर्खेत जिल्लानिजीकरणमोहम्मद अल-अविसनेपालको संस्कृतिसंयुक्त राज्य अमेरिकाकुखुराभण्डारीराजनीतिगोकर्णेश्वर नगरपालिकाआइएसबिएनउत्तर अमेरिकाअनलाइन पत्रिकायौन स्पर्शभाषानुवाकोट जिल्लासेभिया फुटबल क्लबथारू जातिमौसमसवारी दुर्घटनाशेरबहादुर देउवादराई जातिजनावरविकिमिडिया कमन्सनेपालका हिन्दू मन्दिरहरूको सूचीलोकतन्त्रगोत्रसप्तकोशी नदीइलाम २ (निर्वाचन क्षेत्र)सुदूरपश्चिम प्रदेश सभादक्षिण कोरियाभक्तपुर दरबार क्षेत्रनेपालमा मौलिक हक र कर्तव्यरेबिजमहागुरु फाल्गुनन्दमिथिलासहरीकरणपिनासनयाँ वर्षदियोबजेटहिन्दु धर्मसती प्रथागोसाइँकुण्डनेपालको राष्ट्रपतिनियमावलीसदर चिडियाखाना, नेपालनगदे वालीमुनामदन (चलचित्र)रुरुक्षेत्र गाउँपालिकासङ्ग्रहालयकाठमाडौँनेपाल-चीन सम्बन्धगणेशराजेश हमालहावापानीगुजरातउत्प्रेषणवसन्तबहादुर कुँवरभक्तराज आचार्यनरिवलरुससिमसारदसैँनेपाल कृषि अनुसन्धान परिषद्नेपालको अर्थतन्त्रकर्जागौरवमय क्रान्तिखाद्यान्ननेपालको उपप्रधानमन्त्री🡆 More