पोर्ट मोरेस्बी: पपुवा न्यू गिनीको राजधानी

पोर्ट मोरेस्बी (/ˌpɔːrt ˈmɔːrzbi/; टोक:पोट मोस्बी), लाई पोम सिटी पनि भनिने वा मात्र मोरेस्बी, पपुवा न्युगिनी को राजधानी तथा सबैभन्दा ठूलो र लोकप्रिय शहर हो । यो न्यू गिनी द्वीपको किनारा द्वीप पापुआन पेनिनसुला को दक्षिण-पूर्वी समुद्री-तट मा अवस्थित छ । १९ औँ शताब्दीको मध्य भागमा शहर एक व्यापारिक केन्द्रको रूपमा प्रकट भयो । द्वितीय विश्वयुद्धको दौडान यो १९४२–४३ को समयमा शाही जापानी सेना द्वारा विजयको लागि एक प्रमुख उद्देश्य बनेको थियो । पोर्ट मोरेस्बी द्वितीय विश्वयुद्धको समयमा दक्षिण पूर्व एसिया र अमेरिकाबाट अस्ट्रेलिया लाई अलग्याउने आधार पनि बनेको थियो ।

पोर्ट मोरेस्बी
Port Moresby
पोर्ट मोरेस्बी मूख्य बजार
पोर्ट मोरेस्बी मूख्य बजार
पोर्ट मोरेस्बीको झण्डा
राष्ट्रपोर्ट मोरेस्बी: इतिहास, स्वतन्त्रता, जलवायु पपुवा न्युगिनी
विभाजनराष्ट्रिय राजधानी जिल्ला
स्थापित१८७३
सरकार
 • शासकपोवेस पारकोप (२००७-)
क्षेत्रफल
 • जम्मा२४० किमी (९० वर्ग माइल)
उन्नतांश
३५ मिटर (११५ फिट)
जनसङ्ख्या
 (२०११ जनगणना)
 • जम्मा४१०,९५४
 • घनत्व१७००/किमी (४४००/वर्ग माइल)
भाषा
 • मुख्य भाषामोटु, टोक, अंग्रेजी
समय क्षेत्रयुटिसी+१० (अस्ट्रेलियाको प्रमाणिक समय)
हुलाक कोड
१११
वेबसाइटwww.ncdc.gov.pg

सन् २००० मा यसको जनसङ्ख्या २५४,१५८ थियो । २०११ को अनुसार यो नौ वर्षको अवधिमा २.१% को वार्षिक वृद्धि दरले यसको जनसङ्ख्या ३६४,१४५ पुग्यो । शहर स्थापना भएको ठाउँमा शताब्दी अघि देखि मोटुआन-कोइटाबु मानिसहरूको बसोबास रहेको थियो । १८७३ मा, पोर्ट मोरेस्बी हेर्ने पहिलो ब्रिटेनको कप्तान जोन मोरेस्बी थियो । यो नाम उनको पिता, एडमिरल सर फेयरफाक्स मोरेस्बी को सम्मान मा दिइएको थियो । यद्यपि पोर्ट मोरेस्बी केन्द्रीय प्रदेशबाट घेरिएर राजधानी भए पनि, यो त्यो प्रदेशको भाग नभइ, राष्ट्रिय राजधानी जिल्ला हो ।

इतिहास

वर्तमान समयमा पोर्ट मोरेस्बी को रूप मा चिनिने क्षेत्रका मोटुआन मानिसहरूले सागो, अन्य खाद्य र क्यानो लगहरू, हनुआबाडा देखि जलयात्रा गरी आफ्नो भाँडा-बर्तनको कारोबार गरे । तिनीहरूको भाषा, मोटु, हिरि मोटु, पपुवा न्यू गिनी को आधिकारिक भाषाको आधार थियो । १९६० को दशकदेखि यो मोटु भाषा को गिरावट आयो र टोक भाषा को लोकप्रियता बढ्दै गयो । हिरी यात्रीहरू ठूलो मात्रामा थिए । प्रत्येक ६०० जना पुरुषले २० वटा बहु-सङ्ख्यक समुद्री डुङ्गा वा लाकातोई को प्रयोगले प्रत्येक यात्रामा २०,००० माटाको भाँडा-बर्तनको कारोबार गरे । मोटुआनहरूको लागि, हिरी एक आर्थिक उद्यम थियो र यसको लामो र खतरनाक यात्रा को माध्यम ले आफ्नो आदिवासी पहिचान को पुष्टि गर्दथ्यो ।

स्वतन्त्रता

सेप्टेम्बर १९७५ मा, पोर्ट मोरेस्बी लाई राजधानी बनाइ पपुवा न्यू गिनी एक स्वतन्त्र देश भयो ।

जलवायु

पोर्ट मोरेस्बी को जलवायु उष्णदेशीय चक्रवात को छ र वर्ष भरि यस प्रकारको जलवायु रहन्छ । पोर्ट मोरेस्बी को औसत वार्षिक वर्षा मात्र १,००० मिलिमिटर वा ३९.३७ इन्च छ । जसको फलस्वरूप न्यू गिनी लाई एक सुख्खा स्थान हो भन्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

पोर्ट मोरेस्बी इतिहासपोर्ट मोरेस्बी स्वतन्त्रतापोर्ट मोरेस्बी जलवायुपोर्ट मोरेस्बी सन्दर्भ सामग्रीहरूपोर्ट मोरेस्बी बाह्य कडीहरूपोर्ट मोरेस्बीपपुवा न्युगिनीमद्दत:IPA/Englishराजधानी

🔥 Trending searches on Wiki नेपाली:

कपिलवस्तु जिल्लाकोशी प्रदेशचामलरस (काव्य शास्त्र)उचाङलैङ्गिक विभेददक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनखप्तड राष्ट्रिय निकुञ्जवैज्ञानिकवर्गनेपालको पहिलो संविधान सभागङ्गा नदीरिटसञ्चारहिन्दी भाषासुशासनसुगौली सन्धिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)फिफामहात्मा गान्धीफ्रान्सब्याडमिन्टनउत्प्रेषणकुम्भ मेलाभियतनामपाल्पा जिल्लापुस्तकतामाङ जातिमुख्य पृष्ठबालश्रमवडा कार्यालय (नेपाल)विद्यार्थीसंविधान सभालम्कीचुहा नगरपालिकाचाणक्यभिरिङ्गीनेपालको जनआन्दोलन २०६३गाउँ सभाजापानखोटाङ जिल्लानेपालका संरक्षित क्षेत्रहरूको सूचीलोकगीतसिन्दुरे जात्रा (नुवाकोट)बर्बरनेपालको राजनीतिजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीप्रतापसिंह शाहजलवायु परिवर्तनकृषि विकास बैंकटिम्बुरबोटे काण्डप्रदेश सभा निर्वाचन, २०७९मलेसियाकेकी अधिकारीविराटनगर जुट मिलनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८बागमती नदीमौसमपरराष्ट्र मन्त्रालय (नेपाल)नेपालका राष्ट्रिय विभूतिहरूदादुरापोलेको घाउमनकामना मन्दिरभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूआन्ध्र महासागरसङ्खुवासभा जिल्लाआगोमनोविज्ञाननेपाल वायुसेवा निगमनेवार जातिझोला (चलचित्र)हिमाली प्रदेश (नेपाल)चीनबुद्ध धर्मधरहरासती प्रथारामप्रसाद ज्ञवालीनेपालका प्रमुख नदीहरूको सूचीघोडाघोडी ताल🡆 More